कक्षा दशको नेपाली पाठयपुस्तकमा प्रयुक्त व्याकरणात्मक अभ्यासको प्रयोग {Grammatical Used in Nepali Textbook of Class Ten Use of Practice}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

नेपाली भाषा शिक्षा विभाग

Abstract

प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा शिक्षा विभाग अन्तर्गत स्नातकोत्तर तह चौथो सत्रका पाठयाश नेपा.शि. ५४४ को प्रयोजनका लागि तयार गरिएको हो । यस अध्ययनको शोधशीर्षक कक्षा दशको नेपाली पाठ्यपु स्तकमा प्रयुक्त व्याकरणात्मक अभ्यासको प्र यो ग रहका छ । पस्तत शाधपत्रका मख्य उद्दश्य कक्षा दशको पाठयपुस्तकमा समाविष्ट व्याकरणहरूलाई पाठयक्रम अनुरूपता र पाठगत आधारमा विश्लेषण गर्न र उक्त पाठयपुस्तकमा समावेश गरिएको व्याकरणात्मक अभ्यासको भाषिक सिपका दृष्टिले पहिचान गर्नु रहेको छ । उद्देश्यका र्निधारण प्रश्चात यससँग सम्बद्ध पुस्तक तथा शोधपत्रहरूका पुनरावलोकन गरिएको छ । तथ्याङक सङकलनका क्रममा पाथमिक सामगीको रूपमा विद्यालयमा गइयो र कक्षा दशका नेपाली पाठयपुस्तकलाइ द्वितीयक सामगीको रूपमा यससग सम्बन्धित विभिन्न पुस्तकहरू तथा यस अघिका शोधपत्रहरू, खोजमूलक लैखहरू, व्याकरणसग सम्बन्धित पुस्तकहरू तथा पुस्तकालय प्रक्रियाका आधारमा व्याख्यात्मक र वर्णनात्मक विधिका उपयोग गरी शोध कार्यका विश्लेषण गरियो । यस पाठयपुस्तकमा समाविष्ट व्याकरण अभ्यासको अध्ययन गदा पाठयक्रमूल तोक अनुसार व्याकरणको विषयवस्तुलाइ तोकिएकै ठाउमा समावेश गरी पाठयपुस्तक निमाण गरिएको पाइएको छ । पुरातन सिद्धान्तलाइ त्यागी आगमनात्मक ढङग ढाचाबाट व्याकरणका अभ्यासहरू समेटिएको देखियो । व्याकरणको अभ्यासहरूलाई परिचय, वर्गीकरण, प्रयोगात्मक र पहिचानका आधारमा अभ्यास गराइएको पाइयो । व्याकरणहरूलाइ चक्रीय प्रणालीका आधारमा पुनरावृत्ति गराइ विद्यार्थीका रुचि, उमेर र स्तरका आधारमा पाठयपुस्तकमा समावेश गरेको पाइयो । यस भाषा पाठयपुस्तकमा समाविष्ट व्याकरण अभ्यासबाट अभ्यस्त बनाउन सुनाइ, बोलाइ, पढाइ र लेखाइ सिपमा निर्पूण बनाउन, वर्णविन्यासका त्रुटिहरू कम गराउन शुद्ध, स्पष्ट, स्तरीय र मानक भाषाको सिपका विकास गराउनका साथै व्याकरणको आधारमा विद्यार्थी केन्द्रित विधिका प्रयोग गरेर सिके भन्ने सिद्धान्तलाइ आत्मसात गरेको पाइयो । भाषाका चारवट सिपहरूलाइ विकास गराउने ढङ्ले २९५ वटा प्रश्नहरू र सम्रग रूपमा व्याकरण अभ्यासमा अध्ययन गर्दा ३९२ वटा प्रश्नहरूको निर्धारण गरी विद्यार्थीहरूलाइ श्रवण क्षमताका विकास गराउन, शुद्ध उच्चारण र अक्षर सङख्याका प्रयोग गर्न लगाउन, दत पठन, मान पठन, सस्वर पठन, स्वतन्त्र लेखन, बुदाटिपोट, सङक्षेपीकरण, समीक्षा जस्ता विभिन्न कार्यकलापबाट भाषिक सिप विकास गरेको पाइएको छ । अतः कक्षा दशका नपाली पाठयपुस्तकले निर्धारण गरे अनुसारका पाठयपुस्तक निर्माण गरे पनि वर्ण विन्यासलाई २, ६, ९, ११, १६ पाठमा व्याकरण अभ्यासमा समावेश गरे पनि व्याकरण भन्दा बाहिर समाविष्ट गरिएको र तिन, चार र एघार पाठमा रिक्त राखिएको पाइयो । कारक र विभक्तिका सत्रलाइ पनि समेट्नुपर्ने तथा विभक्ति नियमलाई पाठ पन्धमा सामेल नगरिनुले कालका पक्षहरूलाइ कार्यमूलक बनाउन नसकिन, पश्न वितरणमा परिचय, वर्गीकरण, प्रयागात्मक र पहिचानमध्ये प्रयागात्मकतालाइ बढी जोड दिन, सुनाइ, बोलाइ, पढाइ र लेखाइमा बढी पश्नहरूका प्रयोग गरेको पाइयो । समग्रमा वि.स. २०६९ पूर्वका व्याकरण अभ्यासका प्रयोगभन्दा हिजो आजका कक्षा दशका नेपाली पाठयपुस्तकमा व्याकरणका अवधारणालाइ पछयाएकोले सकारात्मक पक्ष देखियो । पाठयक्रमल परणाथक भाव, समस्त शब्द मात्र नभइ विभिन्न समासहरू, क्रिया मात्र नभई क्रियाका अन्य पकारहरूलाइ स्थान नदिइएको र कारक र विभक्तिलाइ १५ पाठका लागि मात्र सम्बाधन गरिएको पाइयो । सम्बन्धित सरोकारवालाहरूले पाठयक्रम तथा पाठयपुस्तकलाइ परिर्माजन गरी उपयुक्त ढङ्ग ढाचामा तह अनुरूप व्याकरणका अन्य पक्षहरूलाइ सम्बोधन गर्नुपर्ने यस अध्ययनबाट पुष्टि गरिएको छ ।

Description

Citation