प्र्राथमिक तह पुरा नगरि विचैमा विद्यालय छोडने दर र कारणहरू(चिती गा.वि.स.,लमजु∙){Rates and reasons for dropping out of school without completing primary level (Chiti VDC, Lamju)}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

अर्थशास्त्र शिक्षा विभाग

Abstract

प्राथमिक तह पूरा नगरी वालवालिकाले बिचैमा विद्यालय छाढने कारणहरू”शीर्षक राखी तयार गरिएको यसयध्ययनमा प्राथमीक तहमा म्चयउयगत को कारणहरूरअवस्था पत्ता लगाउनु रहेको छ । प्रस्तुत अध्ययनको शिर्षक“प्राथमिक तह पुरा नगरीवालवालिकाले विचैमा विद्यालय छाडने दर र कारणहरूसंग संवन्धित रहि नेपालको पहाडीक्षेत्रमा रहेको लमजुङ जिल्लाको चिती गा. वि. स. मा वालवालिकाल विचैमा विद्यालयछाडने दर र यसका मुख्य कारणहरूको संदर्भमा केन्दित रहेको छ । यस अध्ययनको उद्दश्य प्राथमिक तह पुरा नगरि वालवालिकाले विचैमा विद्यालयछाडने दर र यसका मुख्य कारणहरू पत्ता लगाउनसाथै विद्यालय छाडने प्रवृतिलाइकमगर्ने उपायहरूपत्ता लगाउनुरहेको छ । यस अध्ययनको प्रमुख उद्देश्य लम्जुङ्ग जिल्ला अन्तर्गत रहेको चिती गा.वि.सजस अन्तर्गत रहेका चारवटा विद्यालय जसलाइनमनाका रूपमा समावेश गरिएको छ ।यस अध्ययनमा अवलोकन ,अन्र्तवार्ता प्रश्नावली तथा छलफललाइमुख्य साधनका रूपमाप्रयोग गरी विभिन्न गुणत्मक तथा परिमाणत्मक सुचनाहरूसंकलन गरिएको थिया ।सुचना संकलन गर्नको लागी प्राथमीक तथा द्धितीय दुबैखाल स्रोतको भरपर उपयागगरिएको थियो । विचैमा विद्यालय छोडने वालवालिकाहरू तथा तिनिहरूकाअभिभावकहरूलाइ मुख्य जनसंख्या मानी नमुना क्षेत्रमा रहेका सामुदायीक विद्यालयहरूमध्यमा ४ वटा सामुदायीक विद्यालयलायलाइनमूना विद्यालयका रूपमा उद्देश्यपूर्ण नमूनाछनौट विधीको प्रयोग गरी छनौट गएिको थिया । अध्ययनमा नमना विद्यालयमा २०६७सालको शैक्षिक सत्रमा कक्षा १ मा भर्ना भइ २०७१ सम्ममा प्राथमिक तह पूरा गननसकी विचैमा विद्यालय छाडने ३९ जना वालवालिको स्थिती, दर पहिचान गरिएकाथियो । यस क्रममा २०६७ सालको शैक्षिक सत्रमा नमुना विद्यालयको कक्षा १ मा जम्मा११८ जना वालवालिका भर्ना भएका थिए, जस्मध्ये ५८जना छात्रा अर्थात ४९.०५% छात्रारहेका छन । त्यस्तै ६० जना अर्थात ५०.८४प्रतिशत छात्र थिए । यसै आधारमा नमूनाविद्यालयमा विचैमा विद्यालय छाडने वालवालिकाको जम्मा संख्या ३९रहको देखिन्छ ।विचैमा विद्यालय छाडने कुल विद्यार्र्थीको कुल संख्यालाइहेर्दा २०६७सालमा कक्षा १ माभर्ना भएका वालवालिकामध्ये कक्षा १ मा ११ प्रतिशत , कक्षा २ मा ७.६९प्रतिशत,कक्षा ष्ख ३ मा ८.३३प्रतिशत कक्षा ४ मा १०.२२प्रतिशत छन त्यसैगरी कक्षा हेर्दा सबैभन्दा बढिविद्यालय छाडने दर कक्षा १ मा देखिन्छ र समग्र रुपमा प्राथमिक तहमा विद्यालय छाडनदर उक्त विद्यालयहरुमा २८% देखिन आउँछ जुन २०६७ को कक्षा १ को विद्यार्थी भनाअनुसार हो ।

Description

Citation