नेपालका दलितहरू बीचको आर्थिक तथा शैक्षिक असमानता इन्द्रपुर गा.वि.स.,मोरङ जिल्ला{Economic and Educational Inequality among Dalits of Nepal Indrapur VDC, Morang District}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

अर्थशास्त्र शिक्षा विभाग

Abstract

नेपालका दलित समुदाय आर्थिक तथा शैक्षिक क्षेत्रमा पछाडि परेका छन । आर्थिकरुपमा अत्यन्त कमजोर सामाजिक रुपमा तिरस्कार र भेदभावपुर्ण जिवन बिताउन बाध्यदेखिन्छन । शिक्षा आर्जनमा पनि उनिहरूअन्य समदाय भन्दा पछाडी न दखिन्छन । यसअध्ययनको प्रमुख उद्देश्य दलितजातिहरूको आर्थिक तथा शैक्षिक अवस्था पत्ता लगाउनु रदलितहरू वीचका आर्थिक तथा शैक्षिकअसमानताको तुलना गर्नु हो । यो शोध पत्रमामोरङ जिल्लाको इन्द्रपुर गा.वि.स.का दलितहरूका आर्थिक तथा शैक्षिक अवस्था पत्तालगाउन र यि दलितहरू वीचकै आर्थिक तथा शैक्षिक असमानताको तुलना गर्नमा केन्द्रितरहेको छ । शोध कार्यलाई पुर्णता दिनक्रममा उद्देश्य मुलक तथ्याङ्क प्राप्तिका लागि स्थलगतसर्वेक्षण, प्रश्नावली, अन्तर्वार्ता, अवलोकन र रुजुसचि जस्ता साधनहरूको प्रयोग गरिएकाछ । अध्ययनको प्रमुख उद्देश्य प्राप्त गर्नका लागि यस अध्ययनमा दलितहरूकाजनसांख्यिक विवरण पहिचान गर्दै आर्थिक अवस्था पत्ता लगाउन दलितहरूको पेशाव्यवशाय, भुमिको वितरण, खाद्यान्न प्रर्याप्तता, बार्षिक आय–व्ययको स्थितिलाई विश्लेषणगरिएको छ । त्यस्तै शैक्षिक अवस्था पत्ता लगाउन दलितहरूको शैक्षिक अवस्था,दलितबालबालिकाहरूको शैक्षिक अवस्था, विद्यालयमा भर्ना भएका विद्याथीहरूको भर्ना विवरण,विद्यालय जानबाट बञ्चित बालवालिकाहरूका विवरण आदि विश्लेषण गरिएको छ ।दलितहरू वीचका आर्थिक तथा शैक्षिक असमानताको तुलना गर्दा जातिगत रुपमा भुमिकावितरण, जातिगत रुपमा आय–व्ययको विवरण, जातिगत रुपमा भर्ना भएका दलितबालवालिकाहरूको विवरण, जातिगत रुपमा दलित बालवालिकाहरूको शैक्षिक परिणाम रदलित बालवालिकाहरूको माध्यमिक तहको प्रवाहदरको विश्लषण गरिएको छ । मोरङ जिल्लाको इन्द्रपुर गा.वि.स.को कुल जनसंख्या २६,१४२ छ जसमादलितहरूको जनसंख्या २००२ (४४९ घर परिवार) रहेको छ तीनै ४४९ दलितघरपरिवारलाई अध्यायन क्षेत्रको जनसङख्या मानी पत्येक जातीबाट कम्तिमा २० पतिशतप्रतिनिधित्व हुने गरी गोलाप्रथाबिधिबाट ९० दलित घरपरिवार छनोट गरिएको छ । दलितबालवालिकाहरूको शैक्षिक तथ्याङ्क संकलनका लागि यसै गा.वि.स. भित्र पन श्री सुकुनाउ.मा.वि. र श्री महेन्द्र मा.वि. लाई छानिएको छ । यस अध्ययन अनुसार अध्ययन क्षेत्रमा ख सक्रिय जनसंख्या(१५—५९ बर्ष) ५२ प्रतिशत र निश्क्रिय जनसंख्या ४८ प्रतिशत रहेकाछ । ४ जनासम्म परिवारका सदस्यहुने घरपरिवार संख्या ३४.४ प्रतिशत, ५—६ जनासम्मपरिवारका सदस्यहुने घरपरिवार संख्या ४१.१ प्रतिशत र ७ जना वा सोभन्दा बढी परिवारकासदस्यहुने घरपरिवार संख्या २४.५ प्रतिशत रहेको पाईयो । दलित घरपरिवारको मुख्य पेशामजदुरी भएकोले ४१.१ पतिशत दलितहरूयसमा समावेश भएका छन । त्यस्तै वैदेशिकरोजगारीमा २२.२ पतिशत, टेलरिङ ९ प्रतिशत, ज्वेलर्श÷आरन ५.६ प्रतिशत, नोकरी ५.६प्रतिशत, व्यापार ४.४ प्रतिशत, ड्राईभिङ्ग ४.४ प्रतिशत, क्ृmषि ३.३ प्रतिशत, टवाइलेट सफागन२.२ प्रतिशत र लुगाा धुने पेशामा लागेका २.२ पतिशत रहेको पाईयो । नमुनामा परेकाघरपरिवारको भ—स्वामित्वको अवस्थालाई हेर्दा भुमिहिन ४३.३ प्रतिशत, ५—१० धुर २५प्रतिशत, ११—१९ धुर १६.७ प्रशित र १ कठ्ठा वा सो भन्दा बढी १४.४ प्रतिशत रहेकापाईयो । बार्षिक आय व्यय विवरण हेदा रु३० हजार भन्दा कम आम्दानी गर्ने ४५.६प्रतिशत,रु.३०—४० हजारबार्षिक आम्दानी गर्ने ८.९ प्रतिशतरु.४०—५० हजार बार्षिकआम्दानी गर्ने २० प्रतिशत ररु५० हजार भन्दा बढी बार्षिक आम्दानी गर्ने २५.५ प्रतिशतरहेको पाइयो । त्यस्तै व्यय तर्फ बार्षिकरु.३० हजार भन्दा कम ३७.८ प्रतिशत, रु.३०—४० हजार बार्षिक व्यय गर्ने १५.५ प्रतिशत, रु.४०—५० हजार बार्षिक व्यय गर्ने १८.९प्रतिशत ररु.५० हजार भन्दा बढी खर्च गर्ने २७.८ प्रतिशत घरपरिवार पाईयो । दलितसाक्षरता प्रतिशत हेर्दा पुरुष ५७.६ प्रतिशत, महिला साक्षरता ४६.३ प्रतिशत र कुल ५१.९प्रतिशत दलितहरूसाक्षर रहेको पाईयो । नमुनामा परेका दलितहरूको तहगत शैक्षिकअवस्था हेर्दा उच्च शिक्षा ३ प्रतिशत, उ.मा.वि. ६.३ प्रतिशत, एस.एल.सी. १८ प्रतिशत र८ कक्षासम्म र साधरण गरी ७२.६ प्रतिशत रहेको पाईयो । अध्ययन क्षेत्रमा माध्यमिक तहको उमेर समुह (१४—१५ बर्ष) का ३० जना र सासमुहभन्दा माथि(१६—१८ बर्ष) का ४४ जना गरी कुल ७४ जना बालवालिकाहरूरहेकापाईयो । जसमा (१४—१५) बर्षका २५ जना र(१६—१८) बर्षका ३३ जना गरी कुल ५८जना बालवालिकाहरू विद्यालयमा भर्ना भएको पाईयो भने यी दुई उमेर समूहका १६ जनाबालवालिका विद्यालयजानबाट बञ्चित रहेको पाईयो । दलितहरूको आर्थिक अवस्था तुलनागर्न भूमिको वितरण र बार्षिक आयलाई आधार मान्दा यी गा.वि.स.का दलितहरूकामी,दमाई, सार्की, मुसहर, धोवी, बातर, तत्मा र डोम जातिमध्ये कामी जातिको सबैभन्दा राम्राआर्थिक अवस्था भएको पाईयो । विद्यालयमा भना भएका विद्यार्थी संख्या र उनिहरूकाशैक्षिक परिणामलाई हेर्दा कामी जातिक विद्याथीहरूअगाडि रहेको पाइयो ।

Description

Citation