bidyalaya Suparibekshan Sewako Karyanwayana (विधालय सुपरिवेक्षण सेवाकाे कार्यान्वयन)
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
शैक्षिक योजना तथा व्यवस्थापन विभाग
Abstract
शैक्षिक क्षेत्रका हरेक पक्षमा सक्षम हुन नसकेको पाइयो । उचित तरिकाले सुपरिवेक्षण र
अनुगमन गर्न सक्षम ब्यक्तिको आवश्यककता पर्छ । त्यसैले प्रधानाध्यापकको नियुक्ति गर्दा
प्राथमिक विद्यालयका लागि प्रमाण पत्र तह, निम्न माध्यमिक विद्यालयका लागि स्नातक तह
र माध्यमिक विद्यालयका लागि शिक्षा विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका ब्यक्ति ह ु न ु
पर्छ । त्यसरी नै श्रोतव्यक्ति तथा विद्यालय निरीक्षक हुन शैक्षिक योजना तथा व्यवस्थापन
विषयमा स्नातक गरेको व्यक्तिलाई खुल्ला प्रतिष्पर्धाद्वारा नियुक्ति गरिनु पर्छ । विद्यालय
व्यवस्थापन समितिका पदाधिकारीहरु छनोट गर्दा सुपरिवेक्षण सम्वन्धी ज्ञान भएका शिक्षित
व्याक्तिहरुलाई मात्र छनोट गरिनु पर्छ र सबैले आ–आफ्नो ठाउंँबाट जिम्मेवारी पूर्णरुपमा
वहन गर्नुपर्दछ । मैले कति गर्नुपर्ने देखिन्छ ।
