कक्षा आठको नेपाली भाषा पाठयपुस्तकका नमुना अभ्यासमा प्रयुक्त शब्दभण्डारको अध्ययन{Study of vocabulary used in sample practice of Nepali language textbook for class VIII}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
नेपाली शिक्षा सङ्काय
Abstract
शोध शीर्षक ः कक्षा आठको नेपाली भाषा पाठयपुस्तका नमुना अभ्यासमा
प्रयुक्त शब्दभण्डारको अध्ययनशोध निर्देशक ः तीर्थराज भट्टराइशोधार्थी ः रमिला प्रधानक्याम्पस विभाग ः जनता बहुमुखी क्याम्पस, इटहरी, सुनसरी, नेपाली शिक्षा विभागशैक्षिक वष ः २०७१÷०७२
पृष्ठ सङख्या ः ४७+अध्याय सङख्या ः पाँचसमस्या कथन ः कक्षा आठको नेपाली पाठयपुस्तकमा प्रयुक्त शब्द भण्डारहरूले विद्यार्थीहरूका
भाषिक सिप विकासका दृष्टिले कस्ता छन?ती शब्द भण्डारहरूमा भाषाका चारैसिपको सन्तुलन कायम गरिएको छ÷छैन ? कक्षा आठको नेपाली पाठयपुस्तकमाप्रयुक्त शब्द भण्डारका सुधारात्मकपक्ष के के हुन?
उद्देश्य ः विद्यार्थीहरूको भाषिक सिप विकासका दृष्टिले कक्षा आठका शब्द भण्डारहरूकाउपयुक्तताको अध्ययन गर्नु, अभ्यासमा भाषाका चारै सिपको सन्तुलनमिले÷नमिलेको पत्ता ल्याउनु, उक्त पाठयपुस्तकमा प्रयुक्त शब्द भण्डारकासुधारात्मकपक्षहरू पत्ता लगाएर प्रस्तुत गर्नु,
शोधविधि ः पुस्तकालयीय, तुलनात्मक, व्याख्यात्मक तथा विश्लेषणात्मक विधिहरूको प्रयोगगरिएको छ ।
निष्कष ः भाषिक सीप र दक्षता वृद्धिका लागि शब्द भण्डारको महŒवपूर्ण भूमिकारहन्छ । बोलाइ सीपअन्तर्गतका शुद्ध उच्चारण गर्ने, मौखिक उत्तर दिने जस्ता
अभ्यासले बोलाइ सीपको उद्देश्य पूरा गर्न सक्दछन । लेखाइ अन्तर्गत अर्थ लेखन,वाक्य बनाउने, जोडा मिलाऊ जस्ता अभ्यासहरूलार्ई लिन सकिन्छ । पढाइ सीपअन्तर्गतका लिखित सामग्रीलाई गति यति मिलाई शुद्ध र स्पष्टसँग सस्वर वाचनगर्न सक्ने उद्देश्य पूर्तिका लागि विभिन्न विधासम्बद्ध अर्थ पढ, बुझेर भनरलेखाइ
सीपसँग सम्बन्धित वाक्य बनाऊ, जोडा मिलाऊ जस्ता अभ्यास पनि समावेशगरिएको पाइन्छ ।
