कक्षा आठमा अध्ययनरत दोस्रो भाषी विद्यार्थीहरूको व्याकरणात्मक क्षमता{The grammatical ability of second language students studying in class VIII}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
नेपाली भाषा शिक्षा विभाग
Abstract
प्रस्तुत शोधपत्र त्रिभुवन विश्व विद्यालय शिक्षाशास्त्र सङकाय नेपाली भाषा शिक्षाविभाग अन्तर्गत नेपाली विषयको स्नातकोत्तर तह चौथो सेमेस्टरको नेपा.शि. ५४४पाठयांशको प्रयोजनको निम्ति तयार पारिएको हो ।
प्रस्तुत शोधको मुख्य उद्देश्य पर्सा जिल्लाको कक्षा आठमा अध्ययनरत दोसो भाषीविद्यार्थीहरूको विद्यालय पकृति, लैङगिकता र भाषिक पृष्ठभूमिका आधारमा व्याकरणात्मकक्षमता पहिल्याउनु रहेको छ । प्रस्तुत शोधमा निर्धारण गरिएको उद्देश्यहरू पुरा गर्ने क्रममाअपनाइएका विधि तथा प्रक्रियाहरूमा पुस्तालयीय अधययन र क्षेत्रीय अध्ययन विधिकाप्रयोग गरिएको छ । उक्त विधिबाट सामग्री सङकलन गरी तुलनात्मक विधिका आधारमाअध्ययन विश्लेषण गरिएको छ । प्रस्तुत शोधपत्रमा पाँच वटा सामुदायिक र पाँच वटासंस्थागत विद्यालयबाट १०० वटा विद्यार्थीहरूलाई नमुना छनोटका रुपमा लिइएको छ ।प्रस्तुत शोधपत्रआठअध्यायमा विभाजन गरिएको छ ।
प्रस्तुत शोधपत्रमा सङकलन गरिएको तथ्याङकलाई व्याख्या र विश्लषण गर्दा उक्तविद्यार्थीहरूको सबैभन्दा उच्च क्षमता लिङग र वचन रहेको पाइन्छ तथा छात्रको तुलनामाछात्रा, थारु भाषिक विद्यार्थीको तुलनामा भोजपुरी भाषिक विद्याथीहरूको प्रयोग क्षमता राम्रादेखिन्छ भने सामुदायिक विद्यालय र संस्थागत विद्यालयको प्रयोग क्षमता समान रुपमारहेको छ भने निष्कर्ष पाइन्छ ।
प्रस्तुत अध्ययनले विद्याथीहरूले व्याकरण प्रयोगमा गर्ने त्रुटिहरूको पहिचान गरीशिक्षणलाई प्रभावकारी र दिगो बनाउन शिक्षकलनई तालिम सम्बन्धी नीति निर्माण सहयोगपुरयाउनुको साथै दोस्रो भाषी विद्यार्थीहरूको स्तर, क्षमता, आवश्यकता, शिक्षण सामग्री रशिक्षण विधि छनोट गरी नेपाली भाषा शिक्षणका क्रममा व्याकरणका विभिन्न पक्षलाइमहत्व दिनुपन व्याकरणको सैद्धान्तिक पक्षमा भन्दा पायोगिक पक्षमा बढी जोड दिनुपन जस्ता सुझावहरू प्रस्तुत गरिएको छ ।
