तामाङ मातृभाषी विद्यार्थीहरूले नेपाली वाक्यगठनमा गर्ने त्रुटिहरूको अध्ययन {Study of errors in Nepali syntax by Tamang mother tongue students}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
शिक्षाशास्त्र केन्द्रीय विभाग, नेपाली भाषा
Abstract
प्रस्तुत शोधपत्र ‘मकवानपुर जिल्लाका कक्षा चारमा अध्ययनरत तामाङभाषी
विद्यार्थीहरूले नेपाली वाक्यगठनमा गर्ने त्रटिहरूका अध्ययन’ शोधपत्र त्रिभुवन विश्वविद्यालय,
शिक्षाशास्त्र सङकाय, नेपाली भाषा शिक्षा विभागअन्तगत स्नातकोत्तर तह चोथौ सत्रको
शोधपत्र (नेपा.शि. ५४४) पाठ्याशका प्रयोजनका लागि तयार पारिएको हो ।
मकवानपुर जिल्लाका कक्षा चारमा अध्ययनरत तामाङभाषी विद्यार्थीहरूल नेपाली
वाक्यगठनमा गर्ने त्रुटिहरूका पहिचान गर्न, उक्त त्रटिहरूलाइ विद्यालय प्रकतिका दृष्टिले
तुलनात्मक अध्ययन गर्न, वाक्यगठनमा गरेका ती त्रुटिलाइ लैङगिकताका दृष्टिले तुलनात्मक
अध्ययन गर्न यस शाधकार्यका मुख्य उद्देश्यहरू हुन् । सातओटा अध्याय रहेका यस
शोधपत्रमा अध्याय एकमा शोधका परिचय, अध्याय दुईमा पूवकायका समीक्षा र सैद्धान्तिक
अवधारणा, अध्याय तिनमा अध्ययन विधि तथा पक्रिया, अध्याय चारमा व्याख्या तथा
विश्लेषण, अध्याय पाचमा विद्यालय प्रकतिका आधारमा वाक्यगठनमा गर्न त्रुटिहरूको
तुलनात्मक अध्ययन, अध्याय छ मा लैङगिकताका आधारमा वाक्यगठनमा गन त्रटिहरूको
तुलनात्मक अध्ययन र अध्याय सातमा साराश, निष्कर्ष र उपयोगिता जस्ता शीर्षक राखी
प्रस्तत गरिएको छ । पस्तुत शोधकार्यमा सामुदायिक र सस्थागत विद्यालयका ५÷५ गरी १०
ओटा विद्यालयका १० जना तामाङभाषी विद्यार्थीहरूलाइ लिइएको छ । पस्तुत शोधकार्यमा
प्रत्यक्ष रूपमा क्षेत्रीय अध्ययन विधिमा आधारित छ । साथ यस पस्तकालयीय अध्ययन
विधिका पनि उपयोग गरिएको छ । यस शोधपत्रमा विद्यार्थीका हस्तलिखित उत्तरपस्तिकालाई
प्राथमिक स्रातका रूपमा र वाक्यगठन र त्रुटि विश्लषणसँग सम्बन्धित पस्तक र
शोधपत्रलाइ द्वितीयक स्रोतका रूपमा उपयोग गरिएको छ । सामग्री सङकलनका क्रममा
व्याकरणात्मक कोटिहरू (लिङग, वचन, परुष, काल, आदर) लाइ आधार मानी प्रश्नपत्र
निमार्ण (विकल्प छान्न, निदेशनका आधारमा वाक्य परिवतन गन र स्वतन्त्र लखन) गरी
लिखित परीक्षा सञ्चालन गरिएका छ । उत्तरपस्तिका सङकलन गरी परीक्षणका आधार तय
गरी उत्तरपस्तिका परीक्षण गरी प्राप्ताङक निकाली उक्त प्राप्ताङकलाइ विभिन्न श्रेणी
विभाजन गरी तालिका, स्तम्भ चित्रमा समेत पस्तुत गरिएको छ ।
१. मकवानपर जिल्लाका कक्षा चारमा अध्ययनरत दशवटा विद्यालयका १०० जना
तामाङभाषी विद्यार्थीहरूल वाक्यगठनमा प्राप्त गरेका औसत प्राप्ताङक ५१.६ रहको
छ भने मानक विचलन १९.३७ रहका छ । मध्यमानभन्दा माथि अङक ल्याउन ५२
जना अर्थात् ५२ पतिशत छन भने मध्यमान भन्दा तलका अङक ल्याउन ४८ जना
अर्थात् ४८ पतिशत रहका छन ।
२. सामदायिक विद्यालयका ५० जना तामाङभाषी विद्याथीहरूल वाक्यगठनमा पाप्त
गरका आसत पाप्ताङक ४४.१६ रहका छ भन मानक विचलन १८.१६ रहेका छ ।
मध्यमान भन्दा बढी अङक ल्याउन २६ जना अर्थात् ५२ पतिशत रहेका छन भने
मध्यमान भन्दा तलका अङक ल्याउन २४ जना अर्थात् ४८ प्रतिशत रहेका छन ।
३. सस्थागत विद्यालयका ५० जना तामाङभाषी विद्यार्थीहरूले वाक्यगठनमा प्राप्त गरेको
औसत प्राप्ताङक ५८.१६ रहेका छ भने मानक विचलन १७.९६ रहेको छ । मध्यमान
भन्दा तल र माथिका अङक पाप्त गर्न विद्यार्थीका सङख्या बराबर २५÷२५ जना
अर्थात् ५०÷५० प्रतिशत रहेका छन ।
४. तामाङभाषी छात्रा ५० जना विद्याथीहरूल वाक्यगठनमा प्राप्त गरेका वाक्यगठनका
औसत पाप्ताङक ५५.०८ रहेका छ भने मानक विचलन १५.५६६ रहेका छ ।
मध्यमान भन्दा माथिका अङक ल्याउन ३० जना अर्थात् ६० पतिशत रहेका छन भने
मध्यमान भन्दा तलका अङक ल्याउन २० जना अर्थात् ४० पतिशत रहका छन ।
५. छात्र ५० जना तामाङभाषी विद्याथीहरूल वाक्यगठनमा प्राप्त गरेका प्राप्ताङकको
औसत प्राप्ताङक ४६.७४ रहका छ भने मानक विचलन २०.८४ रहको छ ।
मध्यमान भन्दा माथिको अङक ल्याउन २७ जना अर्थात् ५४ पतिशत रहेका छन भने
मध्यमान भन्दा तलका अङक ल्याउन २३ जना अर्थात् ४६ पतिशत रहेका छन ।
६. वाक्यगठनका लिङग पयागसम्बन्धी चारवटा पश्नमा १०० जना तामाङभाषी त्रटि नै
नगन विद्याथी जम्मा २ जना वा २ पतिशत रहेका छ ।
७. वाक्यगठनका वाक्यका पयागमा त्रटि नगन सात जना (७ पतिशत) रहको छ ।
८. वाक्यगठनका परुष पयागमा त्रटि गन विद्याथी ८ जना (८ पतिशत) रहको छ ।
९. वाक्यगठनका काल पक्षमा त्रुटि नगन विद्यर्थी सबभन्दा बढी १५ जना (१५ पतिशत)
रहका छ ।
१०. वाक्यगठनका आदर पक्षमा समगमा त्रुटि गर्न विद्यार्थी ५ जना (५ पतिशत) रहेको
छ ।
