सात कक्षाका विद्यार्थीहरूको नेपाली भाषा सिकाइका आवधिक प्रगति विवरणको अध्ययन {Study of periodic progress report of Nepali language learning of class seven students}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा
Abstract
शोधकर्ता ः इन्द्रकुमारी गौतमशोध निर्देशक ः प्रेमप्रसाद भट्टराइशोध शीर्षक ः कक्षा सातका विद्यार्थीहरूको आवधिक प्रगति विवरणको अध्ययनत्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङकाय, नेपाली भाषा शिक्षा विभागअन्तर्गत
एम.एड. नेपाली शिक्षा ५९८ पाठयांशको प्रयोजनका लागि प्रस्तुत गरिएको शोधपत्रकाशीर्षक कक्षा सातका विद्यार्थीहरूको नेपाली भाषा सिकाइको आवधिक पगति विवरणकाअध्ययन रहेको छ । शोध निर्देशक श्री पमप्रसाद भट्टराई तथा शोधार्थी इन्दकुमारी गौतमरहेको यो शोधपत्रको उद्देश्य कुनै पनि विद्यार्थीहरूका भाषा सिकाइको निश्चित समायावधिपश्चातकुन रूपले अगाडि बढछ भन्न जानकारी प्राप्त गर्नु र निरन्तर विद्याथी मूल्याङकनप्रणालीको अवलम्बन गन रहेको छ । यसका लागि कक्षा सातमा अध्ययनरत ३० जनाविद्यार्थीहरूलाई ६ हप्ता प्रत्यक्ष शिक्षण गरी अध्ययन अनुसन्धानअन्तर्गत पूर्वपरीक्षण,आवधिक परीक्षा तथा उत्तरपरीक्षणका माध्यमबाट उनीहरूमा आएको सिकाइ प्रगति विवरणप्रस्तुत गरिएको छ । यसका लागि अवलोकन तथा प्रत्यक्ष कक्षाशिक्षण जस्ता विधिको प्रयोगगरिएको छ ।
६अध्यायमा विभाजित प्रस्तुत शोधपत्रको पहिलो अध्यायमा शोध परिचय, दोस्राअध्यायमा भाषिक मूल्याङकनको सद्धान्तिक पष्ठभूमि, तेस्रो अध्यायमा निरन्तर विद्याथीमूल्याङकनको सैद्धान्तिक पृष्ठभूमि, चौथो अध्यायमा निरन्तर मूल्याङकनका व्याख्या रविश्लषण, पाँचौँ अध्यायमा उत्तरपरीक्षण र पूर्वपरीक्षणको तुलना र छैटौँ अध्यायमा निष्कषतथा सुझाव रहेको छ । यसलाई थप विश्वसनीय तथा वैधता प्राप्त गर्नका लागि परिशिष्टतथा सन्दर्भ ग्रन्थसूचीसमेत राखिएको छ ।
