बालआश्रममा बालबालिकाहरुको सामाजिक अवस्था (छहारी बालआश्रम र नयानेपाल समाज केन्द्र, काठमाण्डाेै–१०,संगमचोकको एक अध्ययन){Social condition of children in children's home (A Study of Shadow Children's Ashram and New Nepal Social Center, Kathmandu-10, Sangamchowk) Community Verified icon}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
सामाजिक शास्त्र संकाय
Abstract
तथ्याङ्कका विधिहरूमध्येका प्रमुख विधि अन्र्तवार्ता, अनुसूची रगौण रूपमा अवलोकन विधि,मुख्य जानकार व्यक्तिसँग छलफल गरी उद्देश्यमलक नमूना छनोट विधिबाट छनोट गरिएकाअध्ययन क्षेत्रमा अनुसन्धानकर्ता प्रत्यक्ष उपस्थित भई समग्र अध्ययन, नमूना छनोटविधिबाट अध्ययन गरी तथ्याङ्क संकलन गरिएको छ । यसरी सकलित कोरा तथ्याङ्कलाइवैज्ञानिक रूपबाट व्यवस्थित गरी तालिकिकरण, विस्तृतीकरण गरी देखाइएको छ ।तथ्यहरूको प्रकृति हेरी गुणात्मक तथ्यहरूलाई पनि आवश्यक मात्रामा तथ्यपरक बनाइविश्लषण गरिएको छ ।
यस शोध अध्ययनमा अनाथ, बेसहारा, जनजाति, दलित समुदायका हिन्द धर्म,क्रिश्चियन, बौद्ध धर्म मान्ने बालबालिकाहरूरहेको पाइन्छ । बालबालिकाहरू प्राय गरीअसंरक्षित हुने भनेको मुख्यरूपमा आर्थिक स्थिति साह्रै नै कमजोर त्यसमा पनि बाबुआमानहुँदा प्रत्यक्ष प्रभाव साना अबोला बालबालकामा पर्न गई जिम्मेवारीपूर्ण बहन गर्ने कोहीकतै नहुन हुँदा बाबाआमाको माया जस्तो अन्यत्रको नहुने हुनाल पनि बालबालिकाहरूअसंरक्षित बनेको यस अध्ययनबाट थाहा हुन्छ । त्यस्तैगरी अन्य कारणमा सौतेनीबाबाआमाको हिंसा, दवि पकोप, बाबाआमाको कुकार्यले गर्दा बच्चामा पर्ने संवेगात्मक असरपर्ने हुँदा बालबालिकाहरूअनाथ÷बेसहारा बन्न पुग्दछन ।
घरपरिवारबाट अलग एवम विपत्तिबाट आफ्ना परिवार गुमाए पश्चातबालबालिकाहरूसबैभन्दा बढी सडकमा नै जान बाध्य हुने यस अध्ययनले देखाउँछ ।आफन्तकोमा सहारा लिने बाँच्नका लागि बिहान बेलुकाको खाना टार्नको लागि घर याहोटलमा बिना शुल्क काम गनपनि बाध्य भएको पाइन्छ भने चरम गरिबीका कारण आफ्नबा
बाआमाले सिधै बालगह, घर या होटलमा कार्य गर्न पठाउने गरेको पाइन्छ । हालबालबालिकाको बाँच्न पाउने नसगिक अधिकार भन्ने नारा विश्वमा नै प्रसारित भइनेपालमा पनि यसको सरकारी तथा निजि क्षेत्रबाट कार्यान्वयन सुरु भएको पाइन्छ । त्यसमापनि सामाजिक भावनाले खोलिएका सामाजिक संस्थाहरूबाट बढी मात्रामाबालबालिकाहरूको लागि संरक्षण एवम सम्वद्र्धन गरी उनीहरूको उचित आवास, शिक्षा,तालिम, रोजगारको व्यवस्था गर्नाले संरक्षित बालबालिकाहरू आफ्नो आश्रय पूर्वकादिनचर्यालाई सम्झी अन्य अलपत्र, अनाथ भएका बालबालिकाहरूलाई पनि निजि क्षेत्रकासंघसंस्थाले, सरकारले पनि उनीहरूको संरक्षण, सम्वद्र्धन एवम रोजगारीको व्यवस्थागरिदिनुपर्ने तथ्य यस अध्ययनबाट पुष्टि हुन्छ ।
