‘शब्दातीत शान्तनु’ उपन्यासको समाजभाषिक अधययन {Sabdatit Shabdatit Shantanu Upanyashko SamaJbhasik Adhyayan}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
नेपाली भाषा शिक्षा विभाग
Abstract
प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङकाय, नेपाली भाषा शिक्षाविभागको नेपाली पाठयक्रम नेपा.शि. ५९८ पाठयाशको प्रयोजनार्थ तयार गरिएको हो ।प्रस्तुत अध्ययनमा भाषिक दृष्टिले ‘शब्दातीत शान्तनु’ उपन्यासका समाजभाषिकअध्ययनगर्नु, उपन्यासका पात्रहरूलाई वर्गीय, लिङगीय, शैक्षिक र उमेरका आधारमा वर्गीकरण गर्नु,‘शब्दातीत शान्तनु’ उपन्यासमा प्रयुक्त पात्रहरूको भाषाको वर्गगत, लैङगिक, शैक्षिक रउमेगत स्थिति पत्ता लगाउनुजस्ता उद्देश्यहरूरहेका छन । प्रस्तुत अध्ययनको सामग्रीसङकलनका क्रममा प्राथमिक स्रोतका रूपमा वानिरा गिरीद्वारा लिखित ‘शब्दातीत शान्तनु’(२०५६) उपन्यासलाई न पहिलो र सबभन्दा महŒवपूर्ण सामग्री मानिएका छ । त्यस्तद्वितीयक सामग्रीअन्तर्गत शोधशीर्षकसँग सम्बन्धित विभिन्न पूर्व शोधपत्रहरू, सामाजिकभाषाविज्ञान र यससँग सम्बन्धित विभिन्न सन्दर्भ पुस्तकहरू, अनसन्धानका सामग्रीहरू,पाठयपुस्तकहरू, सामाजिक तथा सांस्कृतिक लखरचनाहरू, जातिभाषिक सूचनाहरू,खोजमूलक लेखहरू, सुझाव तथा प्रतिवेदनहरू, पुस्तकालयीय सामग्रीहरू, वानिरा गिरीसँगसम्बन्धित साहित्यिक पुस्तक तथा पत्रपत्रिकाहरू, इन्टरनेट आदि रहेका छन । उल्लिखितस्रोतहरूबाट सामग्री सङकलन गरेर पुस्तकालयीय कार्यलगायत आवश्यकताअनुसारवर्णनात्मक, विश्लषणात्मक, विवेचनात्मक विधिको उपयोग गरी शोधकार्यसम्पन्न गरिएकाछ ।
प्रस्तुत अध्ययनबाट ‘शब्दातीत शान्तनु’ उपन्यासमा एउटा विशाल समाजकाजीवन्त प्रस्तुति रहेको, त्या जीवन्त समाजको प्रस्तुति भाषाको माध्यमबाट भएको, कनै पनिभाषा त्यस समाजको सांस्कृतिक परम्परामा आधारित हुन्छ भने समाजको संस्कृति रपरम्परा भाषाद्वारा नै व्यक्त गर्न सकिन, उमेर, लिङग, शिक्षा, जातजाति, धम–संस्कृति आदितŒवहरूले आ–आफ्नै पकृतिअनसार भाषामा विभिन्नता ल्याउँछ भन्न निष्कषहरूनिकालिएको छ । निष्कषतः सामाजिक संरचनागत तहअनुसार भाषाका विभिन्न भेदहरूदेखिन्छनर विभिन्न भाषिक भेदहरू तथा भाषाको प्रयोग फरक–फरक ढङगले गरिन्छनभन्ने निष्कर्ष निकाल्न सकिन्छ ।
