कक्षा ३ को मेरो नेपाली पाठ्यपुस्तकमा प्रयुक्त कविताहरुको विश्लेषणात्मक अध्ययन { Kakshya Tinko Mero Nepali Pathyapustakma Prayukta Kabitaharuko Bishleshanatmak Adhyayan}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
नेपाली भाषा शिक्षा संकाय
Abstract
शोधशीर्षक कक्षा तिनको मेरो नेपाली पाठ्यपुस्तकमा प्रयुक्त कविताहरुको विश्लेषणात्मक अध्ययन
शोधार्थी मेनुका कोइराला
शोधनिर्देशक अर्जुनप्रसाद पौडेल
क्याम्पस सिन्धुली बहुमुखी क्याम्पस, ढुङ्ग्रेबास
शैक्षिक सत्र २०६४÷६६
अध्याय पाँच
पृष्ठ संख्या ९+४५+२
शोधको उद्देश्य
क) कक्षा तिनमा प्रयुक्त कविता विधा समावेश गरिनुको उपयुक्ततावारे स्पष्ट पार्नु,
ख) समाविष्ट कविताहरुलाई विषयवस्तु, शब्दभण्डार चयन, पाठ्क्रमअनुरुपता र नमुना अभ्यासका दृष्टिले विश्लेषण गर्नु
निष्कर्ष
यस शोधपत्रको पहिलो अध्यायमा शोध परिचय प्रस्तुत गरिएको छ । दोश्रो अध्यायमा पाठ्क्रम अनुरुपताका दृष्टिले कविताको विश्लेषण गरिएको छ । अध्याय तेश्रोमा पाठ्पुस्तकमा प्रयुक्त कविताहरुको संरचनात्मक विश्लेषण गरिएको छ । चोथौ अध्यायमा नमुना अभ्यासको अध्ययन गरिएको छ भने पाचौ तथा अन्तिम अध्यायमा निष्कर्ष तथा सुझावहरु दिइएको छ ।
