माध्यमिक तहमा यौन तथा प्रजनन स्वास्थ्य शिक्षाले किशोर किशोरीमा पारेको प्रभाव{Impact of sexual and reproductive health education on adolescents at secondary level}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
स्वास्थ्य तथा जनसंख्या शिक्षा संकाय
Abstract
यस शोधपत्र धनकुटा जिल्लाको धनकुटा नगरपालिकाका तीनवटा सामुदायिकविद्यालयमा कन्द्रित रहेको छ । यस अध्ययनका लागि माध्यमिक तहका विद्याथीहरुमा यौनतथा प्रजननस्वास्थ्यव शिक्षा सम्बन्धि ज्ञान पत्ता लगाउनु, किशोर किशोरीहरुमा यौन तथाप्रजननस्वास्थ्य सम्बन्धि दष्टिकोण थाहा पाउनु, माध्यमिक तहका विद्यार्थीहरुमा यौन तथाप्रजननस्वास्थ्य शिक्षाले उनिहरुको व्यवहारमा पारेको प्रभाव पत्ता लगाउनु उद्देश्यहरुराखिएको छ ।
प्रस्तुत अनुसन्धान कार्य वर्णनात्मक ढाँचामा आधारित रही तयार पारिएको छ।अनुसन्धान कार्यका लागि आवश्यक जनसंख्या माध्यामिक तह कक्षा ९ देखि कक्षा १२ काछात्रा १९८ र छात्र १७२ जना विद्यार्थीहरुलाई आधार मानिएको छ । जनगणना विधिकाआधारमा तथ्याङक संकलन गरिएको छ । तथ्याङक सकलन गर्दा प्रश्नावलि निर्माण गरिसंरचित प्रश्नहरु कक्षामा गई विद्यार्थीहरुलाई भर्न लगाई तथ्याङक गरिएको छ ।अनुसन्धानबाट प्राप्त तथ्याङकलाई आवश्याकताअनुसार तालिकीकरण गरी व्याख्या रविश्लषण गरिएको छ ।
यस अध्ययनमा अध्ययन क्षेत्रमा लिइएको विद्यार्थीहरुको जनसंख्यालाई हर्दा ३७० जनामध्ये १९८ जना छात्रा र १७२ जना छात्र रहेका थिए । धर्मका आधारमा अधिकांशविद्यार्थीहरुले हिन्दु धर्म मान्ने गरेको ४१.६२ पतिशत र सबैभन्दा कम इसाई धर्म मान्न५.४० प्रतिशत रहेको पाइयो । उमेरगत आधारमा अधिकाश विद्यार्थीहरु १५ वषका २८.६४प्रतिशत र सबैभन्दा कम १३ वर्षका ४.५९ प्रतिशत रहेको पाइयो । जातिगत आधारमासबैभन्दा बढी राई जाति २३.५१ प्रतिशत सबैभन्दा कम गुरुङ्ग जाति २.७० प्रतिशत रहेकापाईयो ।यौन तथा प्रजननस्वास्थ्य ज्ञानलाई हेर्दा विद्यार्थीहरुमा १०० प्रतिशतमा नै ज्ञान रहेकापाइयो । यौन तथा प्रजननस्वास्थ्य सम्बन्धि जानकारी लिने माध्यममा घरपरिवारबाट भन्न९.४६ प्रतिशत, रडियो ÷टिभीबाट ४.५९ प्रतिशत र पुस्तक अध्ययनबाट भन्ने ३८.३४प्रतिशत र माथिका सबै भन्ने ४७.२९ प्रतिशत रहेका पाइयो ।पुरुषहरुको मुख्य प्रजनन अंगअण्डाकोष हो भन्ने ४.५९ प्रतिशत रहेको पाइयो भने लिङ्ग हो भन्ने ८५.१३ प्रतिशत रहेकापाइयो ।महिलाको मुख्य प्रजनन अंग अण्डाशय हो भन्ने १४.८६ पतिशत रहेको र यौनी भन्न४६.८३ प्रतिशत रहेको देखिन्छ । स्त्रीहरुको यौन तथा प्रजननअंग योनी हो भन्ने ८०.१०
ङ
प्रतिशत रहेको पाइयो । स्त्रीहरुको अण्डा र पुरुषको शुक्रकिटको मिलन अण्डबाहिनी नलीमाहुन्छ भन्ने ५५.९४ पतिशत रहेको देखिन्छ ।
महिलामा अण्ड र शुक्रकिटको मिलन पछि गर्भ रहन्छ भन्ने ५६.०३ प्रतिशत र गभरहँदैन भन्नेमा ४३.९७ प्रतिशत रहेको पाईया । गर्भधान मुख्य लक्षण रजस्वला बन्द हुनु हाभन्ने ७२.१६ पतिशत रहको पाइयो। हस्तमैथुन गर्दा यौन रोगबाट बच्न सकिन्छ भन्ने ५८.६४प्रतिशत रहेका देखिन्छ । यौन प्रसारित रोग र एच.आई.भी. एडस सम्बन्धि ज्ञान १००प्रतिशतमा नै रहेको देखिन्छ । एडसको प्रमुख कारक तत्व भाइरस हो भन्ने ९३.१६ प्रतिशतरहेको देखिन्छ । यौन तथा प्रजननस्वास्थ्य शिक्षा माध्यमिक तह देखि नै दिनु उपयुक्त हुन्छभन्ने ६६.४९ प्रतिशत रहेको पाईयो । माध्यामिक तहमा यौन तथा प्रजननस्वास्थ्य शिक्षाप्रदान गर्नु आवश्यक छ भन्ने ९३.४८ प्रतिशत रहेका देखिन्छ । यौन तथा प्रजननस्वास्थ्यशिक्षासँग सम्बन्धि लेख रचना वा कार्यक्रम हेर्नुठीक हो भन्ने ८१.७६ प्रतिशत रहेको पाइयो ।यौन तथा प्रजननस्वास्थ्य सम्बन्धि ज्ञान हासिल गर्न पाठयपुस्तक मात्र पर्याप्त हुदैन भन्न८१.७६ प्रतिशत रहेको पाइयो ।
नेपालको सन्दर्भमा यौन तथा प्रजननस्वास्थ्यको बारेमा धारण विकास नभएकाकारण अशिक्षा हो भन्ने ४८.२० पतिशत रहेको देखिन्छ ।यौन तथा प्रजननस्वास्थ्य शिक्षाकाज्ञानले परिवारको आकारमा व्यवस्थापन गर्न सहयोग गर्दछ भन्ने ४४.६० प्रतिशत रहेकापाइयो । किशोरावस्थामा यौन शिक्षााको जानकारीले यौन रोगबाट बच्न सकिन्छ भन्ने ४२.७०प्रतिशत रहेको पाइयो ।यौन तथा प्रजननस्वास्थ्यको आवश्यकता यौन तथा प्रजननस्वास्थ्यसम्बन्धि रहेको समस्या समधान गर्न भन्ने ४१.६२ पतिशत रहेका पाइयो ।
