उच्च माध्यमिक विद्यालयकक्षा ११ को ऐच्छिक नेपाली र कक्षा १२ को ऐच्छिक नेपाली पाठ्यक्रमको तुलनात्मक अध्ययन {Comparative study of elective Nepali curriculum for high school class 11 and elective Nepali curriculum for class 12}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा
Abstract
शोधशीर्षक – उच्च माध्यमिक विद्यालय कक्षा ११ को ऐच्छिक नेपाली रकक्षा १२ को ऐच्छिक नेपाली पाठयक्रमबीचको तुलनात्मक अध्ययन ।
शोधार्थीको नाम– कुमारी भुवनेश्वरी जोशीशोधनिर्देशक – तारा बडपृष्ठ सङ्रख्या – ५९+७शैक्षिक सत्र – वि.सं. २०६४÷२०६६
–यस अध्ययनमा खास गरी पुस्तकालयीय विधिका प्रयोग गरिएको छ । साथै
सम्बन्धित विषयविज्ञ तथा विद्वानहरूका सल्लाह, सझाव एवम लिखित कृतिहरू, पत्रपत्रिकातथा लेखरचनाहरूलाई आधार बनाइएको छ । सामग्री सङकलनका निम्ति प्रयोग गनल्याइएका प्राथमिक स्रोतीय सामग्रीका रूपमा उच्च माध्यमिक विद्यालय कक्षा ११ र कक्षा१२ का ऐच्छिक नेपाली विषयका पाठयक्रमहरू सङकलन गरीउपयोग गरिएको छ भनद्वित्तीयक स्रोतीय सामग्रीका रूपमा पाठयक्रम तथा पाठयपुस्तक निर्माता एवमसम्बन्धितविषयविज्ञहरूका सल्लाह, सुझावका साथै विभिन्न लिखित सामग्रीहरुलाई आधार बनाइएकाछ ।
यस शोधपत्रमा निम्न लिखित पाँच वटा अध्यायहरू रहेका छन–अध्याय–एक मा शोधशीर्षक, शोध प्रयोजन, विषय परिचय, समस्या कथन,
शोधकार्यका उद्देश्यहरू, अध्ययन विधि, पूर्वकार्यको समीक्षा, शोधपत्रका रूपरेखा जस्ताकुराहरूसमेटिएका छन ।
अध्याय–दुई मा भाषा पाठयक्रमको सद्धान्तिक परिचय दिइएको छ ।अध्याय–तीन मा कक्षा ११ को ऐच्छिक नेपाली र कक्षा १२ को ऐच्छिक नपाली
पाठयक्रमको परिचय दिइएको छ । साथै पाठयक्रम र पाठयपुस्तकको सम्बन्ध बारे उल्लेखगरिएको छ ।
अध्याय–चार मा निर्धारित पाठयक्रमहरूको स्तर अनरूपताको अध्ययन गरिएको छर दुवै पाठयक्रमको विभिन्न आधारमा तुलनात्मक अध्ययनपनि गरिएको छ ।
अध्याय–पाँच मा अध्ययनको निष्कर्ष र सुझावहरू प्रस्तुत गरिएको छ ।
