सामुदायिक माध्यमिक विद्यालयमा आर्थिक लगानी र शैक्षिक उपलब्धी एक अध्ययन (खन गा.वि.स. अर्घाखाची जिल्ला){A study of financial investment and educational achievement in community secondary schools (Khan VDC Arghakhachi District)}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
अर्थशास्त्र शिक्षा विभाग
Abstract
यस अध्ययनको प्रमुख उद्देश्य सामुदायिक माध्यमिक विद्यालयको आर्थिक अवस्था रतयसको शैक्षिक उपलब्धी प्रभाव विश्लेषण गर्नु रहेको छ । यसका लागि अर्घाखाचीजिल्ललाई उद्देश्यगत रूपमा छनोट गरी अध्ययन क्षेत्रका सामुदायिक माध्यमिक विद्यालयकाआम्दानी तथा खर्चको विश्लेषण, माध्यमिक विद्यालयको शैक्षिक उपलब्धीका पहिचान रविद्यालयको आर्थिक अवस्थाले त्यसको शैक्षिक उपलवब्धीमा पार्ने प्रभाव राखी यो अधययनगरिएको छ ।
यो अधययन मुख्य तथा प्राथमिकतथ्याङक(सुचनाहरू) उपयोगमा ल्याइएता पनिद्धितिय तथ्याङकका स्रोतहरू लाई पनि अध्ययन विश्लषण लागि सहयोगीको रूपमाउपयोगमा ल्याउएको । च्बलमयm क्बmउष्लिन ःभतजयम बाट अर्घाखाँचीका माध्यमिकविद्यालयहरू मध्येबाट अध्ययन क्षेत्रमा रहेका खन गा.वि.स. का दुइ सामुदायिक माध्यमिकविद्यालय र डिर्भना गा.वि.स. को १ सामुदायिक माध्यविक लिइएको छ । छनाट गरिएकासामुदायिक माध्यमिक विद्यालयहरूमा प्रधानाध्यापकलाई अध्ययनका लागि लिइएको छ ।छनोट गरिएका माध्यमिक विद्यालयहरूमा ३÷३ जना शिक्षकहरूलाई पनि च्बलमयmक्बmउष्लिन का आधारमा अध्ययनका लागि लिइएको छ । अध्ययनमा प्रत्येक माध्यमिकतहको कक्षा ९ र १०का विद्यार्थीहरूलाई छनोट गरिएको छ ।
छनोट भएका विद्यालयहरूका लागि विद्यार्थी प्रश्नावली निर्माण गरी प्राथमिकतथ्याङकसंकलन गरिएको छ । विद्यालयका लागि विद्यालय सर्वेक्षण फारम, अभिभावककालागि अभिभावक प्रश्नावली, प्र.अ. को लागि प्रश्नावली तयार पारी तथ्याङकहरू संकलनगरिएको छ । यसका साथै जिल्ला शिक्षा विभाग कार्यालय अर्घाखाँची, कन्द्रिय तथ्याङकविभाग, नेपाल राष्ट्र बैंक, शिक्षा विभाग आदिबाट प्रकाशित लेख, रचना, पुस्तक तथाप्रतिवेदनहरूको आवश्यकतथ्याङकहरूको पनि सहयाग लिइएको छ ।
अध्ययन क्षेत्रका माध्यमिक विद्यालयका ३ सामुदायिक विद्यालयहरूमा विद्यालयकाआयस्रोत र खर्चको बारेमा अध्ययन गर्दा अधिकांश विद्यालयहरूको प्राप्त हुन आएको जम्माआम्दानीमा सरकारी अनुदान उच्च रहेको देखिन्छ । यसरी सामुदायिक विद्यालयको खर्च२०६३ मा कुल आयमध्ये रकम मध्ये ६०.९० प्रतिशत प्रशासनिक खर्च, ८.१ प्रतिशत,भवन निर्माण तथा मर्मत खर्च २०.९ पतिशत विद्यालय संचालन गरिने विभिन्न
ख
प्रतियोगितात्मक कार्यक्रमहरू र अन्य शैक्षिक कार्यक्रममा जम्मा ०.९ प्रतिशतमा खचगरेको पाइयो । त्यस्त शैक्षिक वर्ष २०६४ अघिल्लो वर्षको तलनामा तलब खर्च रकममावृद्धी भएको छ । यसैगरी शैक्षिक प्रशासनिक खर्च निर्माण मर्मत खर्च र अतिरिक्तक्रियाकलाप खर्च क्रमश वृद्धि हुँदै गएको देखिन्छ भन भर्ना शैक्षिक वर्ष २०६४ देखि २०६७सम्म क्रमिक रूपमा मन्द गतिले वृद्धि भएको दखिन्छ । निर्माण तथा मर्मत खर्च शैक्षिक वष२०६३ देखि २०६५ सम्म पाइयो भने शैक्षिक वष २०६६ मा पुन बढको पाइयो भनप्रशासनिक खर्च तथा अतिरिक्त क्रियाकलापमा गरिएको खर्च अत्यन्तै न्यून दरमा बढेकादेखिन्छ ।
२०६३÷०६४ दखि२०६७÷०६८ सम्मको शैक्षिक वर्षको कुल आर्थिक लगानी क्रमबढदै गएको देखिन्छ । त्यसैगरी अन्य वर्षहरूको तलनामा मन्द गतिले शैक्षिक उपलब्धीमापनि वृद्धि हुँदै गएको देखिन्छ । तसर्थ यी दुई बीच सकारात्मक रहेको देखिन्छ । यसकाआधारमा हामी के निष्कर्षमा पुग्न सक्छौं भने यदि माध्यमिक शिक्षामा आर्थिक लगानीबढाउने हो भने शैक्षिक उपलब्धीमा वृद्धि गराउन सकिन्छ ।
यो अध्ययनबाट यो प्रमाणित हुन गएको छ कि अन्य कुराहरू यथावत रहेमाविद्यालयले गन खर्च अभिभावकले शैक्षिक खर्च र दुवैले गर्ने सयुक्त खर्च बढाउँदै जादाशैक्षिक उपलब्धी पनि विस्तारै वृद्धि हदै जान्छ । शैक्षिक खर्च कटौटी हुदै जाँदा शैषिकउपलब्धीमा पनि गिरावट आउँदै जान्छ । (यहाँ अन्य कुरा हुँदै विद्यालय क्षेत्रको वातावरणविद्यार्थीको मिहिनेत र लगनशिलता, विद्यार्थीको घर परिवारको सामाजिक आर्थिक स्थितीलाइबुझाउँछ) जसले शैक्षिक उपलब्धीमा केहि न कहि प्रभाव पारिरहेको हुन्छ ।
अन्तयमा, विद्यालयको शैक्षिक उपलब्धी त्यस विद्यालयको आम्दानीमा निर्भर गनभएकाले विद्यालयको आर्थिक अवस्थाले शैक्षिक उपलब्धीमा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ ।
