ज्ञाननिष्ठ ज्ञवालीको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन {Gyannistha Gyawaliko Jiwani, Byaktitwa Ra Krititwako Adhyayan}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
Deparment of Nepali
Abstract
शोध शीर्षक ः ज्ञाननिष्ठ ज्ञवालीको जीवनी, व्यक्तित्वर कृतित्वको अध्ययन
शोधाथी ः धनु घिमिरशोध
निर्देशक ः अच्युतराज पराजुली विभाग÷क्याम्पस ः पाटन संयुक्त क्याम्पस, पाटनढोका, ललितपुर
शैक्षिक वष ः २०६९—२०७२
अध्याय ः छ
पृष्ठ संख्या ः ६२+११शोधको
उद्देश्य ः यस शोधकार्यका उद्देश्य निम्न रहेका छन—
शोधविधि ः
क) ज्ञाननिष्ठज्ञवालीको जीवनीको अध्ययन गर्नु ।ख) ज्ञाननिष्ठ ज्ञवालीको व्यक्तित्वको अध्ययन गर्नु ।ग) ज्ञाननिष्ठ ज्ञवालीको कृतित्वको अध्ययन गर्नु ।घ) नेपाली साहित्यको क्षेत्रमा वहाले पु¥याएको योगदानको मूल्याङ्कन गर्नु ।
प्रस्तुत शोधपत्रलाई विश्वसनीय प्रमाणित एवं पूर्णता दिने क्रममा सामग्री सङ्कलनकालागि पुस्तकालयीय र अन्तर्वाता विधिलाई नै प्रयोग गरिएको छ । सामग्री सङ्कलनका क्रममासम्बन्धित पुस्तक र पत्रपत्रिकाहरूको अध्ययन साथै अनुसन्धान, व्यक्तिसँगका भेटघाटबाटलिखित एवं मौखिक सामग्री सङ्कलन गरिएको छ ।
निष्कर्ष ः
वि.सं. २०३१ साल चैतमा लुम्बिनी अञ्चलको गुल्मी जिल्लाको रूरू गा.वि.स. वडानं. ३ थोर्गा च्युरेकमा जन्मेका ज्ञाननिष्ठ ज्ञवाली, डिल्लीराज ज्ञवाली र इन्दिरा ज्ञवालीकापाँचौँ सन्तानका रूपमा जेठा छोरा हुन ।
ज्ञाननिष्ठ ज्ञवाली नेपाली साहित्यको फाँटमा एक विशिष्ट पतिभा ठहरिन्छन रनेपाली साहित्यका विविध फाँटमा कलम चलाएतापनि उनको प्रमुख योगदान चाहिसमालोचना क्षेत्रमा रहेको देखिन्छ । लेखकको निरन्तरता कृतिहरूलाई न्यायोचित रूपमाव्याख्या विश्लषण गर्ने, निष्पक्ष मूल्याङ्कन गर्ने एवं तटस्थताको समालोचकीय धर्मलाइअवलम्बन गरी नयाँ परम्पराको थालनी गन ज्ञवाली चल्तीका जल्दाबल्दा समालोचकहरूकामाझमा पृथक कोटीका समालोचक ठहरिन आउँछन ।
