भाषिक सीप विकासका दृष्टिले कक्षा दसका नेपाली पाठयपुस्तकका विश्लेषण {Bhaṣika sipa vikasaka daṣṭila kakṣa dasaka napali paṭhayapastakaka bislaṣaṇa}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

Faculty of Education

Abstract

प्रस्तुत अध्ययन भाषिक सीप विकासका दृष्टिले कक्षा दसका नेपाली पाठयपुस्तकको विश्लेषणमा आधारित भएकाले शैक्षिक सत्र २०७५ सालका जिल्लाका कक्षा दसमा अध्यापन, नेपाली भाषाका शिक्षाविद, पाठयक्रमविद र शिक्षकहरूलाइ जनसङख्याका रूपमा लिइएको छ । पस्तत शाधकाय अध्ययनका लागि शैक्षिक सत्र २०७५ मा काठमाडाै‌ जिल्लाका कक्षा १० मा शिक्षण गन शिक्षकहरूलाइ जनसङख्याका रूपमा लिइएका छ । काठमाडा जिल्लामा रहका कक्षा १० का सम्पण शिक्षकहरूलाइ लिएर शाधकाय गन सम्भव हुदैन त्यसैले २०७५ सालमा अध्यापन गन काठमाडा जिल्लाका सामदायिक विद्यालयका ५ वटा र सस्थागत विद्यालयका ५ वटा गरी १० जना शिक्षकहरूलाइ जनसङख्याका रूपमा लिइएका छ । त्यसै गरी नपाली भाषा शिक्षा विभागका ५ जना शिक्षाविद र नपाली पाठयक्रम निमाण पाठयवmमविद ५ सबगरी २० जना पतिनिधि नमनाका छनाट गरिएका छ । पस्तत शाध कायमा नपाली भाषाका पाठयक्रमविद, शिक्षाविद र कक्षा दशमा अध्यापन गन निजी तथा सरकारी विद्यालयका शिक्षक शिक्षिकालाइ निधारित फारम भराइ त्यसबाट पाप्त हन आएका सचनालाइ पाथमिक स्रातका सामगीका रुपमा लिइएका छ । पस्तत अध्ययनमा शाधपत्रहरु, पुस्तकहरु, पत्रपत्रिकामा पकाशित लखकलाइ द्वितीय स्रातका सामगी मानिएका छ । यिनको उपयाग पाथमिक स्रातका सामगीका विश्लषण सन्दभमा गरिएका छ । यस शोधकायको निष्कषमा माध्यमिक तहमा भाषिक सीपहरु उत्कष्ट छन जसलाइ पाठगत आधारमा क्रमबद्ध रुपमा राखिएका छ । भाषिक सीपहरु सनाइ र बालाइलाइ कम महत्व दिइएका छ भन पढाइ र लखाइलाइ बढी पाथमिकता दिएका छ । बालाइ सीपका विकास गनका लागि वान गर्दा स्पष्टता भाषिक शद्धता, पभावकारिता, गति, यति, लय र हाउभाउ विशष ख्याल गरिएका छ । सनाइ सीप विकाससम्बन्धी अभ्यासहरु भाषा पाठयपस्तकमा कम छन भन पढाइ र बालाइ सीपसम्बन्धी भाषा पाठयपस्तकमा उत्तिक अभ्यास छन भन लखाइ सीपलाइ भाषा पाठयपस्तकल बढी जाड दिइएका छ । लखाइ सीपमा बढी जाड दिँदै पढका विषयका मख्य– मुख्य बदा टिपाट गन र साराश लख्न लगाइएका छ । माध्यमिक तहमा उपयक्त शलीमा र ढाचामा सवाद र वादविवाद लखनमा जाड दिइएका छ । लिखित अभिव्यक्तिका क्रममा व्याकरणका आधारभत नियमहरुका पालना गनका साथ भाषिक पाठमा आधारित भई लिखित रुपमा स्वतन्त्र मालिक र सिजनात्मक अभिव्यक्ति पकट गरिएका छ । माध्यमिक तहका कक्षा दसका नपाली विषयका शिक्षकलाइ पश्नावली फाराम भन लगाउदा पाप्त भएका जानकारी अनसार सरकारी र निजी दुब विद्यालयका अधिकाश शिक्षकहरुलाइ भाषिक सीपमा निजी विद्यालयका शिक्षकल राम्रा जानकारी दिइएका पाइया । नपाली पाठयपस्तकमा भाषिक सीप उपयक्त दखिन्छ र ती सीपहरु अभ्यासलाइ आधार मानी शिक्षण गरमा प्रभावकारी हुने दखिन्छ ।

Description

Citation