आठको वार्षिक परीक्षा २०७५ मा उपयोग गरिएका प्रश्नपत्रका विश्लेषण {Analysis of question papers used in 8th Annual Examination 2075}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

नेपाली भाषा शिक्षा विभाग

Abstract

प्रस्तुत शोधपत्र ‘कक्षा आठको वाषिक परीक्षा २०७५ मा उपयोग गरिएका प्रश्नहरूको विश्लषण’ शीर्षकमा आधारित छ । यस शोधमा आन्तरिक र बाह्य आधारमा२०७५ सालको परीक्षामा उपयोग गरिएका नेपाली भाषा विषयका प्रश्नहरूको विश्लेषण गर्नु, विशिष्टीकरण तालिकाका आधारमा उक्त प्रश्नहरूको विश्लषण गर्नु र महानगरस्तरका प्रश्नहरू तुलना गर्नु जस्ता उददेश्यहरूमा प्रस्तुत अध्ययन केन्द्रित गरिएको छ ।यस शोधपत्र अध्ययनमा तथ्याङक सङकलन गर्दा प्राथमिक र दवितीयक स्रातको उपयोगगरिएको छ । कक्षा आठको वार्षिक परीक्षा २०७५ मा सोधिएका नेपाली विषयका प्रश्नहरूकाठमाडौँ र पोखरा महानगरपालिकाबाट लिइएका छ, जसलाई प्राथमिक स्रोत मानिएकाछ । त्यस्तै पश्न विश्लषणसम्बन्धी पाठयपुस्तक, पाठयक्रम, शोधपत्र, लेखरचना आदिलाइदवितीयक स्रोतका रूपमा प्रयोग गरिएको छ । प्रस्तुत अध्ययनमा बाह्य र आन्तरिकविशेषता तथा विशिष्टीकरण तालिकाका आधारमा प्रश्नपत्रहरूको अध्ययन विश्लेषणगरिएको छ । जसअन्तर्गत काठमाडौँ र पोखरा महानगर क्षेत्रका प्रतिनिधि प्रश्नपत्रका शीषभागमा आधारभूत तह परीक्षा २०७५ भनी उल्लेख गरिएको छ । त्यस्तै प्रश्नपत्रको बायाभागमा समय र दायाँ भागमा पूर्णाङक उल्लेख गरिएको छ, भने कक्षा, विषय र उत्तीर्णाङकउल्लेख गरिएको छैन । यसकारण उक्त प्रश्नपत्रको शीर्ष भागमै विदयार्थीहरू अलमल पनसम्भावना देखिन्छ । यस अध्ययनमा दुबै महानगर क्षेत्रका प्रतिनिधि प्रश्नपत्रको प्र. नं. ११ मा तलकागदयांशबाट चार ओटा बुँदा टिपी सारांश लेख्नुहोस मात्र भनिएको छ तर कस्ता चार ओटाबुँदा टिप्न भनी स्पष्ट निदशन नदिएको हुँदा उक्त निर्देशन त्रुटिपूर्ण रहेको पाइन्छ । दुई ओेटमहानगर क्षेत्रका प्रतिनिधि प्रश्नपत्रमा पृष्ठ निदशन गरिएको छैन । त्यस्तै प्रश्नपत्रकाअन्तिम पष्ठमा समाप्त लख्नुपर्ने भएपनि लखिएको छैन । त्यसले प्रश्न निर्माण गर्दा प्रत्येकप्रश्नपत्रको पृष्ठ निर्देशन दिन तर्फ ध्यान पुग्न आवश्यक दखिन्छ । लामो उत्तर दिनप्रश्नलाई बढी अङक तथा छोटो उत्तर दिने प्रश्नलाई कम अङक निर्धारण गरिएकालपाठयक्रमअनरूप उददश्य, विधा, क्षेत्रलाई समेटेको हुँदा अङक विभाजनका आधारमाप्रश्नपत्र उपयुक्त देखिन्छन, तर समय भने एकमुष्ट उल्लेख गरी प्रत्येक प्रश्नको लागि कतिसमय लाग्ने भन्ने कुरा उल्लेख गरिएको छैन । प्रस्तुति अनुक्रमका आधारमा प्रश्नहरू ठ क्रमशः शब्दभण्डार, हिज्जे, व्याकरण, बोध, बुँदाटिपोट र साराँश लेखन, निर्देशित रचना,पाठगत प्रश्नोत्तर, तार्किक शील्प, विवेचनात्मक प्रश्न र स्वतन्त्र रचना राखिएका छन ।यसरी हेर्दा प्रतिनिधि प्रश्नपत्र उपयुक्त न दखिन्छ । समग्रमा प्रतिनिधि प्रश्नहरू पाठयक्रम रविशिष्टीकरण तालिकाका आधारमा निर्माण गरेको भए तापनि प्रश्न निर्देशन, प्रश्नपत्रकाशीर्ष भागमा तह, कक्षा, विषय, पूर्णाङक, उत्तीर्णाङक र समयलाई स्पष्ट रूपमा उल्लेखगर्नुपर्ने देखिन्छ ।

Description

Citation