सखी उपन्यासको शैलीवैज्ञानिक अध्ययन {Sakhi upanyasako Sailibaigyanik Adhyayan}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
नेपाली शिक्षा सङ्काय
Abstract
शोध शीर्षक ः ‘सखी’ उपन्यासको शैलीवैज्ञानिक अध्ययनशोध निर्देशक ः मदनराज बरालशोधार्थी ः सन्ध्या उपाध्यायक्याम्पस विभाग ः जनता बहुमुखी क्याम्पस, इटहरी, सुनसरी, नेपाली शिक्षा विभाग शैक्षिक वर्ष ः २०६९÷०७० पृष्ठ सङख्या ः ६४ अध्याय सङ्ख्या ः पाँच समस्या कथन ः चयन, विचलन, समानान्तरता र चरित्रका आधारमा ‘सखी’ उपन्यासको
शैलीवैज्ञानिक अध्ययन गर्नु समस्याको कथन रहेको छ ।उद्देश्य ः ‘सखी’ उपन्यासमा प्रस्तुत चयन, विचलन, समानान्तरता र उपन्यासभित्र
रहेका पात्रहरूको चरित्रको बारेमा शैली वैज्ञानिक अध्ययन, विश्लेषण गर्न रहेको छ ।
शोधविधि ः पुस्तकको माध्यमबाट गुणात्मक विधिको प्रयोग गरिएको छ ।निष्कर्ष ः रामलाल जोशीले ‘सखी’ उपन्यासका माध्यमबाट आदिम संस्कृति धानेका
थारूसमुदाय जो आफ्नो माटोलाई पूजा गरेर माटोमसङघर्ष गरेका धर्तीपुत्रकाकथाले आफूलाई छोएको र त्यसैलाई ‘सखी’ मार्फत बाहिर ल्याउने प्रयासगरेको बताएका थिए । यो समुदाय जमिनदारको रबैयाले कसरी कमैया, कमलरीहुन पुग्थे, थारूकेटीहरूले कस्तोसम्म दुःख पाउछन, कमैया मुक्ति आन्दोलनकाउठान कसरी भयो, माओवादीहरूले कसरी थारूसमुदायलाई आ
फ्नो पकडमालिए भन्ने जस्ता राजनीतिक द्वन्द्व आदि यस उपन्यासमा रहेको छ ।
