शिक्षकको पेसागत विकास कार्यक्रमको प्रभावकारीता {Effectiveness of Teacher Professional Development Program}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

शिक्षा शास्त्र सङकाय, शैक्षिक योजना तथा व्यवस्थापन

Abstract

प्रस्तुत शोधपत्र शिक्षकहरुको पेसागत विकास कार्यक्रमको प्रभवकारीता शीर्षकमा कन्द्रित छ । यसका मुख्य उद्देश्य शिक्षकको पेसागत विकास कार्यक्रमका प्रभावकारीताका लेखाजोखा गर्नु रहेको छ । यसमा गुणात्मक तथा संख्यात्मक दुवैगरी मिश्रित अनुसन्धान ढाँचाको प्रयोग गरिएको छ । अध्ययनको परिसीमामा मोरङ जिल्लाको दादरवैरिया श्रोतकेन्दअन्तर्गतका ६ वटा गा.वि.स बाट प्रति गा.वि.स. एक विद्यालय पन गरी सामान्य सम्भावनायुतm नमना छनौट विधि पयोग गरी सामुदायिक प्रा.वि. मा अध्यापन गनशिक्षकहरुलाई नमूनाको रुपमा छनौट गरिएको छ । अध्ययनका लागि शोधकता स्वयं उपस्थित भएर नमूना छनौटमा परेका विद्यालयका वि.व्य.स. अध्यक्षहरु, शिक्षक तथा प्रधानाध्यापकहरु, विद्यार्थीहरु, पिटीए अध्यक्षहरु र वि.नि.स्रोत व्यतिहरुसंग प्रश्नावली, अन्तवार्ता, छलफल र स्थलगत सर्वेक्षणको माध्यमबाट याअध्ययन अनसन्धान गरिएको छ । अध्ययनलाई सम्पन्न गन प्राथमिक श्रोतको रुपमाअन्तवार्ता, छलफललाई पयोग गरिएको छ भन द्वितीय श्रोतको रुपमा तथ्याङ्कहरु, विभिन्नलेख, रचना, पत्रपत्रिका, पुस्तक एवं सम्वन्धित विद्यालयका अभिलेखलाई पयोग गरिएको छ । अध्ययन क्षेत्रका विद्यालयहरुमा साधन श्रोतको कमी भएको र कुनै विद्यालयमासाधन, श्रोत हुँदा हुदै पनि शैक्षिक अवस्था कमजोर रहेका, शिक्षकहरुको योग्यता न्यूनतमअवस्थामा मात्रै रहेको, धेरै विद्यालयहरुमा आधारभुत शैक्षिक सामग्रीको अभाव, आधाजसाटि.पि.डी. तालिम लिएका शिक्षकले पनि पाठको तयारी गर्ने नगरेको, परम्परागत शिक्षणविधिमा सुधार आउन नसकेको, शिक्षण सुधार योजना तथा परियोजना कार्य जस्ताटि.पि.डी. तालिमका मुख्य क्रियाकलापमा त्यती ध्यान नपुगेको र विद्यार्थीको उपलव्धी स्तरसन्तोषजनक अवस्थामा नरहेको जस्ता कुराहरु पाइएका छन । यसमा विद्यालयको भौतिक व्यवस्थापन पक्षमा सुधार ल्याउन सरोकारवालाहरुलाई सचेत गराउने तालिमको व्यवस्था मिलाउनुपर्ने, प्र.अ.ले आधारभुत शैक्षिक सामग्रीको अनिवार्य व्यवस्था मिलाउनपर्ने, टि.पि.डी तालिममा सिकेका ज्ञान,सीपलाई व्यवहारमा लागु गरे नगरेको सम्वन्धमा प्र.अ., श्रोतव्यतिm र विद्यालय निरीक्षकल निरीक्षण,अनगमन गनपर्ने,वि.व्य.स.ल विद्यालयमा स्थानीय शैक्षिक सामग्री निर्माण, प्रयोग र संरक्षणको व्यवस्था मिलाउनु पन, कक्षा लिनुभन्दा अगाडि शिक्षकल पाठको राम्रो तयारी गर्नुपन, शिक्षण सुधारयोजना निर्माण, कार्यमूलक अनुसन्धान, घटना अध्ययन तथा परियोजना कार्य जस्ताउपयोगी क्रियाकलाप शिक्षकले किन गरिरहेका छैनन पत्ता लगाई प्र.अ. तथा प्रशिक्षकलसमस्या समाधानको बाटो पहिल्याउनुपर्ने जस्ता सुझावहरु प्रस्तुत गरिएको छ ।

Description

Citation