‘प्रेमदासको डायरी’ उपन्यासमा प्रगतिवाद
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
Department of Nepali
Abstract
Description
‘प्रेमदासको डायरी उपन्यासमा प्रगतिवाद’ शीर्षकको प्रस्तुत शोधपत्र मैले मेरा
शोधनिर्देशक उपप्रा. रमेशकुमार श्रेष्ठज्यूको निर्देशनमा रहेर तयार पारेको मौलिक कार्य हो ।
मैले यो शोधपत्र लेखनका क्रममा विभिन्न स्रोतबाट सामग्री सङ्कलन गरी तिनको उपयोग
गरेको छु र ती सामग्रीप्रति म कृतज्ञ पनि छु । प्रस्तुत शोधका सामग्री र यसका कुनै पनि अंश
अन्य प्रयोजनका लागि उपयोग र प्रकाशनमा आएका छैनन्, तसर्थ यो शोधपत्र नितान्त मौलिक
भएको प्रतिबद्धता व्यक्त गर्दछु ।
Citation
तामाङ,गणेशबहादुर (२०२१).‘प्रेमदासको डायरी’ उपन्यासमा प्रगतिवाद.चितवन .नेपाली बिभाग, वीरेन्द्र बहुमुखी क्याम्पस,p.१०६
