दलित बालबालिकाकाे प्राथमिक शिक्षामा सहभागिता (Participation of Dalit children in primary education)

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

शैक्षिक योजना तथा व्यवस्थापन विभाग

Abstract

बिराटनगर उपमहानगरपालिकाका दलित बालवालिकाहरुको प्राथमिक शिक्षामा सहभागितानामक शोधको मुख्य उद्देश्य प्राथमिक विद्यालय उमेरका दलित बालवालिकाहरुको शैक्षिक स्थिति एवंम शैक्षिक उपलब्धि न्यूनहुन कारणहरुको पहिचान गरी ती समस्याहरुका निराकरणको लागि उपायहरु पत्तालगाई सहभागिता बृद्धि गर्ने रहेको छ । यो अध्ययन सर्वेक्षण विधिमा आधारित रहेकाले अनुसन्धान गदा प्र. अ. शिक्षक रविद्यार्थीहरूसँग प्रश्नावली फारम भराइएको थियो । अध्ययनमा संख्यात्मक र गुणात्मक दुवैतथ्याङक प्रयोग गरिनका साथै विद्यालयको अभिलेख तथा द्वितीयस्रोतका रुपमा स्थलगतअवलोकन भ्रमणबाट पनि तथ्याङक संकलन गरिएको छ । दलित परिवारका औसत परिवार संख्या ठूलो छ, दलितको छोराछोरीको पढाईको लागिघरमा अनुकूल वातावरण छैन । घरमा छोराछोरीको पढाई लेखाइमा उचित मार्गनिर्देश एवंसहयोग हुदैन । दलित विद्यार्थीहरूको नियमितता छैन, शैक्षिक उपलब्धि न्युन छ । दलितविद्यार्थीहरूको लागि आवश्यक पन शैक्षिक सामगी, पोशाक आदि कम उपलब्ध छ रउपलब्ध हुँदा पनि समयमा उपलब्ध हुन सकेका छैन भन्न यस शोधका मुख्य प्राप्तिहरुरहेका छन । दलित समुदायका बालवालिकाहरुको शिक्षामा सहभागिता वृद्धि गर्न, दलित समुदायमाचेतनाकरण गरी पढनु र पढाउनु पर्छ भन्न बारेमा शैक्षिक सचेतना ल्याउनु पर्छ । सो कालागि विशेष गरी सरकारी, गैरसरकारी संस्था, स्थानीय संघ संस्था एवंस्थानीय निकायले सक्रिय भूमिका निर्वाह गर्नपर्छ भन्ने यस अध्ययनको मुख्य सिफारिस रहको छ ।

Description

Citation