सामुदायिक माध्यमिक विद्यालय तहमा गरिएको आर्थिक लगानी र त्यसको शैक्षिक उपलब्धी - प्युठान जिल्ला {Community Secondary School Level Financial Investment and Its Educational Achievements: Pyuthan District}

Date

Authors

अधिकारी Adhikari, दिनुप्रसाद Dinuprasad

Journal Title

Journal ISSN

Volume Title

Publisher

अर्थशास्त्र शिक्षा विभाग

Abstract

प्रस्तुत शोध प्युठान जिल्ला अन्तर्गत बेलबास, भिंग्री, बर्जिबाङ भित्र रहेका“सामुदायिक विद्यालयमा माध्यमिक तहमा गरिएको आर्थिक लगानी र त्यसको शैक्षिकउपलब्धी, एक अध्ययन” शीर्षकमा अनुसन्धान गरीतयार गरिएको हो । यस अध्ययनकाउद्देश्यहरु सामुदायिक विद्यालयमा सरकार र विद्यालयले गरेको आर्थिक लगानीसँग शैक्षिकउपलब्धीको तुलना गर्नु रहका छन । उक्त उद्देश्य परा गर्न परिमाणात्मक र गुणात्मक ढाँचाको माध्यमबाट प्राथमिक रद्वितीय स्रोतबाट प्राप्त तथ्याङकलाई तालिका, रेखाचित्र र गणितीय माध्यमद्वारा विश्लेषणगरिएको छ । अध्ययनमा प्रत्येक गा.वि.स. भित्र रहका ३ वटा माध्यमिक विद्यालय मध्येबाट३ वटै माध्यमिक विद्यालयलाई सामान्य सम्भावनायूक्त नमुना छनोट विधि छनोट गरिएकाछ । अध्ययनको जनसङख्या जम्मा १५८८ जना विद्याथी मध्ये ६०जना अर्थात(२६.४६)प्रतिशतलाई नमुना आकारका रुपमा छनोट गरिएको छ । अनुसन्धानलाई व्यवस्थितगर्नकालागि शोधपत्रलाई पाँच एकाइमा छुट्टछुट्टै रुपमा प्रस्तुतीकरण गरिएको छ । नमुना शोधपत्रले सामुदायिक विद्यालयको शैक्षिक उपलब्धी कस्तो छ, सरकारकालगानी सहि सदुपयोग भएको छ की छैन, शैक्षिक उपलब्धीको अवस्था बारे अध्ययन गरीशैक्षिक उपलब्धी राम्रो बनाउन चाल्नुपर्ने कदमहरु र सुझाव तथा उपायहरु प्रष्ट पारिएकाछ । यस अध्ययनमा सामुदायिक माध्यमिक विद्यालयको प्र.अ. अभिभावक, लेखा अधिकृत,शिक्षकसँग गरिएको अध्ययन अनसन्धानबाट नमुना छनोट बाट अध्ययन गरियो ।सामुदायिक विद्यालयमा सरकारी अनुदान, विद्यार्थी शुल्क र विदालय आयस्रोतको अधययनगदा विद्यालयका कल आम्दानी ८२.६७ प्रतिशत छात्रवृत्ति ०.८२ प्रतिशत एकमुष्ट अनुदान४.२७ प्रतिशत अन्य ३.११ प्रतिशत र २.०७ प्रतिशत बचतको रुपमा बैंक मौज्दात रहेकापाइयो । नमुना छनौटमा परेका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०६७,२०६८,२०६९ माकुल विद्यार्थी संख्या १५६४ रहेको थियो । जसमध्ये ४३.०३ प्रतिशत छात्रा ५६.९६ प्रतिशत रहेको थिया । दवै कक्षामा छात्रका संख्या भन्दा छात्राको संख्या कमी रहेको थियो ।सामुदायिक माध्यमिक विद्यालयको औषत उत्तिर्ण दर ९७.८४ प्रतिशत कक्षा दोहो¥याउनदर ३.०७ प्रतिशत र विचैमा विद्यालय छाडने दर ५.७५ प्रतिशत रहेको थियो भनएस.एल.सी. को नतिजा विश्लेषण अनुसार विशिष्ट श्रेणीमा ० प्रशित, प्रथम श्रेणीमा ९.९८द्धितीय श्रणीमा ७४.४९ प्रतिशत तृतीय श्रेणीमा १३.३६ प्रतिशत रहको छ । भने जसमा९६.८४ प्रतिशत उत्तीर्ण र २.१४ प्रतिशतश अनत्तीर्ण रहेको पाइयो । यी विद्यालयमा एकतालिम प्राप्त शिक्षक बरावर ३२ जना विद्यार्थी रहेको पाइयो । सामुदायिक माध्यमिक विद्यालयको औसत आम्दानी बाषिक प्रतिशत २०६७, २०६८, २०६९ क्रमश २०।३०,२४।४२, २८।३३ र शैक्षिक उपलब्धीको प्रतिशत३२।६३,३३।२, ३१।८० उपलब्धी पाइयो ।

Description

Citation