मोदनाथ प्रश्रितः केही अध्ययन’ समालोचनात्मक कृतिको समीक्षात्मक अध्ययन{'Modnath Prasrit: Kehi Adhyayan' Samalochanatmak Kritiko Samikshatmak Adhyayan}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

Department of Nepali

Abstract

शोधपत्रको शीर्षकः ”मोदनाथ प्रश्रित केही अध्ययन समालोचनात्मक कृतिकासमीक्षात्मक अध्ययन“ शोधपत्रको प्रयोजनः त्रिभुवन विश्विद्यालय मानविकी तथा सामाजिकशास्त्र,सङकाय नेपाली विभागमहन्द्ररत्न बहुमुखी क्याम्पस, इलामस्नातकोत्तर तह, दोस्रो वर्षको नेपाली विषयको दशा पत्रकाप्रयोजनका लगि प्रस्तुत । शोध निर्देशकः सह प्रा. बुद्धिप्रसाद घिमिरविभागीय प्रमुख, नेपाली विभाग, इलाम शोधार्थीः रामचन्द्र कट्टेलशैक्षिक सत्रः २०६६÷२०६८प्रस्तुत मितिः २०६९÷९÷१० प्रस्तुत शोधपत्रको पहिलो परिच्छेदमा शोधपत्रको परिचय, मूल शीर्षक रहेकाछ । शोधपत्रको शीर्षक, प्रयोजन, विषय परिचय, शोधसमस्या, शोधकार्यको उद्देश्य,पूर्वकायको समीक्षा, प्राक्कल्पना, शोधकर्यको औचित्य र उपयोगिता, शोधकार्यको सीमाङ्कन,सामाग्री सङकलन, शोधकार्यको रुपरेखा जस्ता शीर्षक दिएर यो परिच्छद तयार पारिएकाछ । दोस्रो परिच्छेदको मूल शीषकक. सम्पादक डा. कपिलदव लामिछानेको सक्षिपत परिचय ।ख. मोदनाथ प्र।ितको जीवनी व्यक्तित्वको अध्ययन छ ।तेस्रो परिच्छेमा समालोचनाको सैदान्तिक परिचय छ। यस शीर्षकमा नेपाली समालेचनाको अर्थ व्युत्पत्ति पूर्वीय, पाश्चात्य र नपाली समालेचनाको परिभाषा, नेपालीसमालेचनाको चरणगत विभाजन गर्दै विशेषता प्रस्तुत गरिएको छ । चौथो परिच्छेदमा कृति विश्लेषण र समीक्षा, ”मोदनाथ पश्रित केही अध्ययनसमालोचनात्मक कतिको समीक्षात्मक अध्ययन“ पाँचौँ परिच्छेद तथा अन्तिममा अघिल्ला परिच्छेदहरुमा गरिएको अध्ययन रवर्णन गरिएका कुराहरुको निष्कर्षका रुपमा सारांश प्रस्तुत गरिएको छ साथै यो शोधपत्रतयार गर्दा प्रयोग गरिएका प्रमुख सन्दर्भसामग्रीहरुको सूची, परिशिष्टाङक, सम्भावित शोधशीर्षकहरु समावेश गरिएको छ ।

Description

Citation

Collections