कक्षा आठमा अध्ययनरत विद्यार्थीहरुको निबन्ध लेखन क्षमताको अध्ययन{tudy of essay writing ability of students studying in class VII}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

शिक्षा शास्त्र सङकाय

Abstract

शोध शीर्षक ः कक्षा आठमा अध्ययनरत विद्यार्थीहरुको निबन्धलेखन क्षमताको अध्ययनशोध निर्देशक ः गुलाव कुमारी यादवशोधाथी ः ममिता कुमारी महताविभाग÷क्याम्पस ः शिक्षाशास्त्र सङकाय नेपाली भाषा शिक्षा विभाग रा.रा.ता.ज.ब. क्याम्पस गोलबजारजम्मा अध्याय ः पाँच पृष्ट संख्या ः७४ं११ शोधको उद्देश्य ः— प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङकाय नेपाली शिक्षा विभागअन्र्तगत नेपाली विषयको स्नातकोत्तर तह(एम.एड.) दोश्रो वर्षको नेपा.शि.५९८ को प्रयोजनकालागि तयार पारिएको हो । क) सिरहा जिल्लाका लहान नगरपालिकाका कक्षा ८ मा अध्ययनरत समगविद्यार्थीहरुको निबन्धलेखन क्षमता पहिचान गर्नु, ख) कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुको निम्नलिखित पृष्ठभूमिका आधारमानिबन्धलेखन क्षमताको स्थिति पहिल्याउनु, अ) विद्यालयको प्रकति(सरकारी र नीजि ) आधारमाआ) भाषिक पृष्ठभूमि(पहिलो भाषी र दोस्रो भाषी ) का आाधारमा ग) कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुमा देखिएका निबन्धलेखन सम्बन्धी त्रुटिहरुपहिचान गर्नु घ) निबन्धलेखन सम्बन्धमा देखापरेका त्रुटि निराकरण गर्न आवश्यक सुझाव पेश गर्नु । शोधको सीमाङकन यो अध्ययन सिरहा जिल्लाका लहान नगरपालिकाका विभिन्न स्थानमा रहेका चारसरकारी र चार निजी गरी जम्मा आठ वटा विद्यालयका अस्सी जना विद्यार्थीहरुमा सिमितरहेको छ । सिरहा जिल्लाका विभिन्न स्थानका विद्यालयहरुमा कक्षा आठमा अध्ययनरतविद्यार्थीहरु मात्र अध्ययनका लागि छनोट गरिएका छ, शोधका लागि संकलित तथ्याङ्कलाइलैङ्गिकता भाषिक पृष्टभूमि, विद्यालयका प्रकृतिका आधारमा मात्र विश्लेषण गरिएको छ रअध्ययनका निष्कर्ष आफूले गरेको अध्ययनबाट प्राप्त तथ्याङ्कका आधारमा मात्र शोधको सीमाङ्कननिकालिएको छ ।  सम्पूर्ण विद्यार्थीहरुको निबन्धलेखन क्षमताको प्रतिशताङ्क स्थिति गणना गर्दा १८ प्रतिशतविद्यार्थीहरुको मात्र ५५प्रतिशत भन्दा माथि निबन्धलेखन क्षमता मापन गराउन सफलदेखिनुले कक्षा आठ मा अध्ययनरत विद्यार्थीहरुमा निबन्ध लेखन क्षमता कमजोर रहेकादेखिन्छ ।  समग्र विद्यार्थीहरुको समग मध्यमानका आधारमा निबन्धलेखन क्षमताको मापन गदामध्यमान भन्दा माथि ५२.५ प्रतिशत विद्यार्थीहरु दखिनुले विद्यार्थीहरुको निबन्धलेखनक्षमता कमजोर देखिन्छ ।  सरकारी विद्यालय समूहका समग्र विद्यार्थीहरुका निबन्धलेखन क्षमताको प्रतिशताङ्कस्थिति गणना गर्दा ५५ प्रतिशत भन्दा माथि निबन्धलेखन क्षमता भएका विद्यार्थीहरुकासंख्या १७.५ प्रतिशत र ५५ भन्दा तल निबन्धलेखन क्षमता भएका विद्यार्थीहरुको संख्या८२.५ प्रतिशत रहेकोले खासै सन्तोषजनक दखिदैन ।  समूहगत मध्यमानका आधारमा सरकारी विद्यालय समूहका समग्र विद्यार्थीहरुकानिबन्धलेखन क्षमतालाई हेर्दा सन्तोषजनक नै पाइन्छ । समूहगत मध्यमान भन्दामाथिको तुलनामा तल १० प्रतिशतले कम दखिनुले यस कुराको पुष्टि गर्दछ ।  नीजि विद्यालय समूहका विद्यार्थीहरुको निबन्ध लेखन क्षमतालाई लिएर प्रतिशताङ्कस्थिति गणना गर्दा ५५ प्रतिशत भन्दा माथि १७.६५ प्रतिशत विद्यार्थीहरु मात्र रहनुलेनिजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको निबन्ध लेखन क्षमताको स्तर कमजोरपाइन्छ ।  समूहगत मध्यमानका आधारमा निजी विद्यालय समूहका विद्यार्थीहरुको निबन्धलेखनक्षमतालाई अध्ययन गर्दा समूहगत मध्यमान भन्दा माथि ५० प्रतिशत र मध्यमान भन्दातल ५० प्रतिशत दखिनुले विद्यार्थीहरुको निबन्ध लेखन क्षमता सन्तोषजनक रहेकामान्न सकिन्छ ।  नेपाली पहिलो भाषी विद्यार्थीहरुको निबन्ध लेखन क्षमतालाई लिएर प्रतिशताङ्क स्थितिगणना गर्दा २५ प्रतिशत मात्र ५५ प्रतिशत भन्दा माथि अङिकत गरिएको छ ।  समूहगत मध्यमान भन्दा माथि ५० प्रतिशत विद्यार्थीहरुले र मध्यमान भन्दा तल ५०प्रतिशत नै मापन गराउन सफल भएकाले नेपाली पहिलो भाषी विद्यार्थीहरुको स्तरसन्तोषजनक नै दखिन्छ ।  निबन्ध लेखन क्षमतालाई लिएर प्रतिशताङ्क गणना गर्दा ५५ प्रतिशत भन्दा माथि २२.३७प्रतिशत मात्र विद्यार्थी रहनुले विद्यार्थी दोश्रो भाषी विद्यार्थीहरुको निबन्ध लेखनक्षमताको स्तर अति नै कमजोर रहेको पाइन्छ ।  समूहगत मध्यमानका आधारमा नेपाली दोश्रो भाषी विद्यार्थीहरुको निबन्ध लेखन क्षमतानिराशाजनक नभई सन्तोषजनक नै पाइन्छ । जसलाई समूहगत मध्यमान भन्दा माथिक्षमता मापन गराउन विद्यार्थीको संख्या ५० प्रतिशत र तल ५० प्रतिशत नै रहनुलेपुष्टि गरेको छ ।  समग्र विद्यार्थीहरुमध्ये छात्रा विद्यार्थीहरुको निबन्धलेखन क्षमता सन्तोषजनक पाउनसकिदैन । ५५ प्रतिशत भन्दा निबन्ध लेखन क्षमता मापन गराउन १७.६५ प्रतिशतछात्राहरु पाइनुले यसलाई प्रस्टयाउँदछ ।  समग्र छात्रा विद्यार्थीहरुको क्षमतालाई समूहगत मध्यमानका आधारमा अध्ययन गदासामान्य रुपमा सन्तोषजनक पाइदैन ४७.५० पतिशत छात्राहरुले समूहगत मध्यमानभन्दा माथि र ५२.५० मध्यमान भन्दा तल रहनुले यस कुराको सङकेत गर्दछ ।  समग्र विद्यार्थीहरुमध्ये छात्र समूहको निबन्ध लेखन क्षमतालाई लिएर पतिशताङकगणना गर्दा ५५ प्रतिशत माथि अल्पसंख्यक अथवा २६.१० प्रतिशत विद्यार्थीहरु मात्ररहनुले निबन्ध लेखन क्षमतामा छात्र समूहका विद्यार्थीहरुको स्तर अति कमजोर पाइन्छ

Description

Citation