तपन उपन्यासको समाजभाषिक अध्ययन{Tapan Upanyasko Samajbhashik Adhyayan}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

नेपाली भाषा शिक्षा विभाग

Abstract

त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङकायअन्तर्गत नेपाली शिक्षा स्नातकोत्तरतह (एम.एड.) चौथो सत्रको नेपा.शि. ५४४ पाठयांशको प्रयोजनार्थ प्रस्तुत ‘तपनउपन्यासको समाजभाषिक अध्ययन’ शीर्षकका शोधपत्र तयार गरिएको हो । यसशोधकार्यका उद्देश्यहरूमा तपन उपन्यासका पात्रहरूले प्रयोग गरेका भाषाको वर्गगत,लिङगगत, उमेरगत एवमशैक्षिक अवस्थाका आधारमा भाषिक प्रयोगको स्थिति पत्तालगाउनु, तपन उपन्यासका भाषिक सौन्दर्यको अध्ययन गनरहेका छन । प्रस्तुत शोधकाय तपन उपन्यासमा प्रयुक्त वर्ग, लिङग, उमेर र शिक्षाकाआधारमा पात्रहरूल प्रयोग गरेको भाषा, पात्र प्रयोगको स्थिति र उपन्यासकाभाषाशैलीका बारेमा केन्द्रित छ । शोधकार्यलाई निश्चित उद्देश्य र निष्कर्षमा पु¥याउनप्राथमिक स्रोत सामग्रीकारूपमा तपन उपन्यासलाई अध्ययन विश्लेषणको प्रमुख आधारबनाइएको छ । त्यस्त द्वितीयक सामग्रीकारूपमा समाज भाषाविज्ञानसँग सम्बन्धितपाठयपुस्तकहरू, लेखरचनाका साथै शोधपत्रहरूरहेका छन । मुख्यतः पुस्तकालयीयअध्ययन र आंशिकरूपमा वर्णनात्मक तथा विश्लेषणात्मक विधिको प्रयोग गरी निर्धारितउद्देश्य प्राप्तिका लागि तथ्यहरूको अध्ययन विश्लेषण गरी निष्कर्ष निकालिएको छ । शरद पौडेलका तपन (२०७३) सामाजिक उपन्यास हा । दलित समुदायकासमस्यालाई यसउपन्यासमा मुख्य विषयवस्तबनाइएको छ । चार नम्बरप्रदेशकापहाडीजिल्ला बाग्लुङ रपर्वतको मुख्य परिवेश रहेको छ । दलित समुदायले भोग्नु परेका पीडा,अभाव र उच्च वर्गको शोषणको चित्रण उपन्यासमा गरिएको छ । ‘तपन उपन्यासकासमाजभाषिक अध्ययन’ शीर्षकका प्रस्तुत शोधको निष्कर्षलाइनिम्नानुसार बुँदागतरूपमा देखाउन सकिन्छ ः ज्ञ)शरद पौडेलद्वारा लेखिएका उपन्यासमा खासगरी ग्रामीण समाजका दलितगरिबहरूले भोग्नु परेको दुःख पीडाहरूको यथार्थ चित्रण गरिएको, द्द)उपन्यासमा सबैले बुझ्ने सरल, सहज भाषाशैलीको प्रयोग, घ) वर्गीय आधारमा उच्च, मध्यम र निम्न वर्गीय पात्रको प्रयोग गरिएको भए पनिमध्यम वर्गीय भाषाको प्रयोग बढी गरिएको, द्ध)लैङगिक आधारमा पुरुष र महिलाले प्रयोग गर्ने भाषामा स्पष्ट विभेद रहेको, छ)उपन्यासमा महिलाभन्दा पुरुष पात्रको धेरै प्रयोग गरिएको, ट)उमेरका आधारमा उमेरअनुसारको भाषा प्रयोग भएकाले भाषिक भेद सिर्जनाभएको, ठ)शैक्षिक आधारमा शिक्षित र अशिक्षित पात्रहरूरहेका, ड)उपन्यासमा भाषिकाको अत्यधिकरूपमा प्रयोग भएको, ढ)उपन्यासमा बाग्लुङ, पर्वतका ग्रामीण परिवेशको यथार्थ चित्रणका साथै नेपालीजनजीवनको यथार्थता प्रस्तुत गर्न खोजिएका, ज्ञण्) शिक्षित पात्रकाभाषामा पनि स्थानीय भाषिकाकाप्रभाव परेका, ज्ञज्ञ) शिक्षितभन्दा अशिक्षित पात्र बढी रहेका, ज्ञद्द)उपन्यासमा वर्णनात्मक र संवादात्मक शैलीको प्रयोग गरिएका, ज्ञघ)मानक, स्तरीय, व्याकरणसम्मत भाषाको प्रयोग पाइए पनि बढी मात्रामास्थानीय भाषिकाको प्रयोग भएका पाइन्छ ।

Description

Citation