कक्षा तीनको मेरो नेपाली किताबको विश्लेषणात्मक अध्ययन {Kakshya Teenko Mero Nepali Kitabko Bislesanatmak Adhyayan}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
नेपाली भाषा शिक्षण सङकाय
Abstract
शोधशीर्षक : कक्षा तीनको मेरो नेपाली किताबको विश्लेषणात्मक अध्ययनशोद्यार्थी : माया ढुङगेलशोध निर्देशक :श्री दीपकप्रसाद न्यौपानविभाग÷क्यामम्पस :नेपाली भाषा शिक्षण विभाग, सुकुना बहुमुखी क्याम्पस, मोरङपृष्ठसङया :५७शैक्षिक वर्ष : २०७६(२०१९)
कक्षा तीनका मेरो नेपाली किताबको विश्लषणात्मक अध्ययन शीर्षकमा शोध तयार पानक्रममा मुख्य उद्देश्यहरूको रूपमा पाठयपुस्तकको आन्तरिक र बाह्य पक्षको अध्ययन गन,पाठयक्रम अनुरुप प्रस्तुत पाठयपुस्तकको अध्ययन गर्नु, पाठयपुस्तकका सबल र दुर्बल पक्ष कलाउनर दुर्बल पक्ष निराकरणका लागि सुझाव दिनु रहेको छ ।
प्रस्तुत अध्ययन नेपाल सरकार शिक्षा मन्त्रालय, पाठयक्रम विकास केन्दबाट प्रकाशित कक्षातीनको मेरो नेपाली किताबमा आधारितरहेको छ । यस अध्ययनमा वर्णनात्मक र विश्लषणात्मकविधिको प्रयोग गरेर पाठयपुस्तक विश्लषणका निम्ति शिक्षाविद, पाठयक्रम,पाठयपुस्तक विशेषज्ञतथा अध्येताहरुले निर्धारण गरेका पाठयपुस्तक विश्लषण सम्बन्धी सैद्धान्तिकमान्यताहरुको अध्ययनगरी तथ्याङक सङकलन गरिएको छ र ती तथ्याङकका व्याख्यात्मक र वर्णनात्मक ढङगले विश्लषणगरिएको छ ।प्रस्तुत पाठयपुस्तकको बाहिरी आवरण पृष्ठ, बँधाइ कमजोर रहेका पाठयपुस्तकमा प्रयोग भएकाकागज मधुरो र कम गुणस्तरको प्रयोग गरिएको, प्रत्येक पाठमा चित्रको प्रयोग गरिएको, सबै पाठमाभाषाका सबै सीप सनाइ, बोलाइ, पढाइ र लेखाइसँग सम्बन्धित अभ्यासहरु समावेश गरिएको,अभ्यासहरुको वितरण समानुपातिक नरहेको सबै पाठहरुमा दिएको शब्दार्थसहज रुपमा नदिएरअभ्यासहरुको रुपमा दिइएको, अभ्यासहरुको निर्देशन रातो मसीले लेखेर विद्यार्थीको ध्यान आकर्षणगरिएको, सबै पाठहरुमा प्रयोग गरिएको अक्षरको आकार समान नरहेको, पाठयपुस्तक पाठयक्रमकाउद्देश्य अनुरुप विद्यार्थीहरुको पूर्व अनुभव, स्तर र क्षमतालाई ख्याल गरेर तयार गरिएको छ ।
पाठयपुस्तकको बाहिरी आवरण पृष्ठलाई बलियो बनाउनुपर्ने, पाठयपुस्तकमा प्रयोग भएकाकागज सफा र बाक्लो बनाउनुपर्ने, शब्द र तिनीहरुको अर्थ अभ्यासका रुपमा नदिइसहज रुपमादिनुपर्ने, अभ्यासको वितरण समानुपातिक रुपमा गर्नुपर्ने सुझावहरु यस शोधमा प्रस्तुत गरिएको छ।
