वैदेशीक रोजगारीले उनीहरूको घरपरिवारको आर्थिक तथा शैक्षिक क्षेत्रमा पारेको प्रभाव एक अध्ययन ः सल्यानटार गा.वि.स. धादिङ्ग{A Study of the Impact of Foreign Employment on Their Family's Economic and Educational Sector: Salyantar VDC Dhading}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

अर्थशास्त्र शिक्षा विभाग

Abstract

प्रस्तुत शोधपत्र वैदेशिक रोजगारले उनीहरूका घरपरिवारको आर्थिक तथा शैक्षिक क्षेत्रमापारेको प्रभाव एक अध्ययन ः सल्यानटारगाउँ विकास समिति, धादिङ्ग शीषकमा तयारगरिएको हो । वैदेशिक रोजगारमा संलग्न कामदारको जनसांख्यिक र आर्थिक विवरण प्रस्तुतगर्नु, वैदेशिक रोजगारमा कामदारहरुको शैक्षिक प्रभावको मूल्याङकन गर्नु, वैदशिकरोजगारमा जानुको कारण र त्यहाँबाट प्राप्त सीप उपयोगको बारेमा विवरण प्रस्तुत गनवैदेशिक रोजगारीबाट प्राप्त आयले आर्थिक क्षेत्र तथा शैक्षिक क्षेत्रमा पारेको प्रभाव पत्तालगाउनु यस शोध पत्रको उद्देश्यहरूरहेका छन । यस अध्ययनमा कल२०० जना मध्यबाटसंगणना विधिका प्रयोग गरी २००जना वैदेशिकरोजगारीमा जाने घरपरिवालाइ लिइएको छ र यिनीहरूको तथ्याङक सङकलनका लागिप्राथमिक स्रोतका रूपमा वैदेशिक रोजगारीमा गएर फर्कीएका व्यक्ति र उनीहरूकापरिवारलाई प्रश्नावली र अन्तवार्ता आदिको सहायताले तथ्याङक सङकलन गरिएको छ भनद्धितीय तथ्याङकको स्रोतका रूपमा गा.वि.स. जि.वि.स. आदिमा पाइने तथ्याङकहरूस्थानीय शिक्षकहरूराजनीतिज्ञ आदिबाट तथ्याङक लिइएको छ । सकलित तथ्याङककाआधारमा विश्लेषण गर्दा विप्रेषणले, व्यक्तिहरूको आधारभूत आवश्यकता परिपूर्ति गर्नुकासाथै शिक्षा स्वास्थ्य जस्ता कुरामा सकारात्मक विचार बढनका साथै पहुँच पनि बढाएको छ। वैदेशिक रोजगारीका अवस्थालाई हेर्दा सबैभन्दा बढी वडा नं. ७ बाट घरपरिवारबाटसमावेश भएका छन । उमरगत रुपमा वैदेशिक रोजगारीमा सहभागिता हेर्दा सबैभन्दा बढी२६वर्ष देखि ३५ वर्ष उमर समूहका सहभागीहरूबढीरहेको पाइयो । वैदशिक रोजगारीमाजाने देशहरूमा मलेसियामा सबैभन्दा बढी कुल सहभागीहरूमध्ये ३०.५० प्रतिशत गएकापाइयो । वैदेशिक रोजगारीमा सहभागीको वैवाहिक स्थितिलाई हेर्दा ६३ प्रतिशत विवाहित र३७ प्रतिशत अविवाहित रहेको पाइयो । वैदेशिक राजगारमिा सहभागी मध्ये सबैभन्दा कमदलित जातिको १२.७ पतिशत रहेको छ भने बढी जनजाति ३५.८ प्रतिशत रहेको छ । वैदेशिक रोजगारीमा संलग्न घरपरिवारको आर्थिक अवस्थाको अध्ययन गर्दा वैदेशिकरोजगारीमा जानुपूर्व कृषि पेशालाई मुख्य पेशाका रुपमा अवलम्बन गरेको पाइन्छ । साथपारिवारिक वार्षिक आम्दानी रु १,९२,११,०००÷–र औषत आम्दानी रु९६,०५५÷–रहेकापाइयो । वैदेशिक रोजगारी पश्चात वैदशिक रोजगारी मुख्य पेशा र सहायकमा कृषि, ष्ख व्यापार आदि रहेको पाइयो । कुल आम्दानी रु७,९८,००,०००÷–र औषत आम्दानी, रु३,९९,००० रहेको पाइयो । वैदेशिक रोजगारपूर्व भन्दा पश्चातका आम्दानीमा वृद्धि भएकादेखिन्छ । वैदेशिक रोजगार पूर्व आम्दानी भन्दा खर्च बढी वा ऋणको अवस्थामा पाइयो भनपश्चातआम्दानी भन्दा खर्च कम भई बचतको अवस्थामा पाइयो । नमुना छनौटमा परेकाव्यक्तिहरूको वैदेशिक रोजगारीमा जानुपूर्व उपभोगमा ६२.३ प्रतिशत, शिक्षामा ७.८प्रतिशत, स्वास्थ्य ७.८ प्रतिशत, चाडपर्वमा ६.६ प्रतिशत र अन्यमा १५.६ पतिशत खर्चगरेको पाइयो । वैदेशिक रोजगारी गएपछि उनीहरूको उपभोगमा ४२.४ प्रतिशत, शिक्षामा१२.१ प्रतिशत स्वास्थ्यमा ६.१ प्रतिशत, चाडपर्वमा ३०.३ प्रतिशत र अन्य क्षेत्रमा ९.१प्रतिशत खर्च गरेको पाइयो । वैदेशिक रोजगारीमा संलग्न युवाहरूलाई हेर्दा सबै भन्दा बढी नि.मा.वि. शिक्षा हासिल गन५५.९ प्रतिशत रहेको पाइयो भने उच्च शिषा हासिल गर्ने १०.१ प्रतिशत रहको पाइयो ।वैदेशिक रोजगारीमा संलग्न घर परिवारको बालबालिकाहरूलाई अध्ययन गर्दा वैदेशिकरोजगार पूर्व ८९.४ प्रतिशत सरकारी विद्यालयमा अध्ययन गर्दथ्यो भने १०.६ प्रतिशतनीजिका विद्यालयमा अध्ययनरत छनभने पश्चात४२.६ प्रतिशत सरकारी विद्यालयमा र५७.४ प्रतिशत निजी विद्यालयमा अध्ययनरत रहेका छन । वैदेशिक क्षत्रबाट प्राप्तआम्दानीले बालबालिकाको शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पारेको देखिन्छ । वैदशिकरोजगारीमा जानुपूर्व शिक्षामा लगानी ७.८ प्रतिशत रहेको छ भने पश्चात १२.१ प्रतिशतरहेको छ । नमुना छनौटमा परका व्यक्तिहरू वैदेशिक रोजगारीमा जानुको कारणमा आर्थिक कारणमा५०.८ प्रतिशत, शैक्षिक कारणले १९.४ प्रतिशत पारिवारिक कारण १२.७ प्रतिशत,सामाजिक कारण ६.७ प्रतिशत राजनैतिक कारणमा १०.४ प्रतिशत पाइयो । विदेशमा रहँदाकामदारको सुरक्षात्मक स्थिति अन्तर्गत जीवन बिना गर्ने ५०.८ प्रतिशत, औषधिउपचारकासुविधा पाउने १३.८ प्रतिशत रहेको पाइयो । वैदेशिक रोजगारमिा देखिने समस्याहरूमामेनपावर र दलालल दुःख दिन श्रम शोषण शारीरिक शोषण, कार्य गर्दा आफ्ना शरीरकाजोखिम जस्ता समस्याहरूदेखियो । ख जसबाट प्रष्ट छ वैदेशिक रोजगारी पश्चात उनीहरूको आर्थिक स्थितिम सुधार भएको छ ।जसको फलस्वरूप शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा पहुँच बढेको पाइन्छ । वैदेशिकरोजगारीको क्षेत्रमा विभिन्न समस्याहरूदेखिए पनि औषतरूपमा हेर्दा यसले शिक्षामा पहुँचबढाएको आर्थिक स्थितिमा सुधार आएकोले देखिएको छ । यसरी व्यक्तिको आधारभूतआवश्यकता परिपूर्ति देखि लिएर देशको अर्थतन्त्रलाई समेत मजबुत बनाउन ठूलो हिस्साओगटेको वैदशिक रोजगारीलाई सरकारी क्षेत्रबाट न नीति निर्माण गरी सुरक्षित बनाउनपहल गर्नु पछ । समयर बाध्यताले विभिन्न देशमा फसेका कामदारको उदार गर्ने र अंग–भंग भएका र कामका क्रममा ज्यानै गुमाएका परिवारलाई उचित क्षतिपूतिको व्यवस्थागर्नुपर्ने देखिन्छ ।

Description

Citation