धनुषा जिल्लाका कक्षा नौमा अध्ययनरत विद्यार्थीहरूका दैनिकी लेखन क्षमताका अध्ययन {Dhanusa jillaka kaksha nauma adhyayanrat vidyarthiharuka dainiki lekhan kshamataka adhyayana}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

नेपाली भाषा शिक्षा विभाग

Abstract

प्रस्तुत शोधकार्य ‘धनुषा जिल्लाका कक्षा नौमा अध्ययनरत विद्यार्थीहरूका दैनिकी लेखन क्षमताका अध्ययन’ शीर्षकमा आधारित रहेर तयार पारिएका हो । कक्षा नौमा अध्ययनरत विद्यार्थीहरूका दैनिकी लेखन क्षमता अध्ययन तथा विश्लेषण गर्न अभिप्रायले यस शोधपत्रका उद्देश्य पनि तयार पारिएका छ । यस्ता उद्देश्यमा समग्रमा विद्यार्थीहरूको दैनिकी लेखन क्षमता पहिचान गर्न, विद्यालयका प्रकृतिका आधारमा विद्यार्थीहरूका दैनिकी लेखन क्षमता पहिचान गर्न, लैङगिकताका आधारमा दैनिकी लेखन क्षमताका पहिचान गर्न र भाषिक पृष्ठभूमिका आधारमा विद्यार्थीहरूका दैनिकी लेखन क्षमताका तुलना गर्ने रहका छ । प्रस्तुत शोधकार्यका उद्देश्य प्राप्त गर्नका लागि सैद्धान्तिक र प्रायोगिक दुब अध्ययन गरिएका छ । सैद्धान्तिक अध्ययनमा विभिन्न पुस्तक, पत्रपत्रिका, जनलहरू अध्ययन गरिएको छ । पायागिक अध्ययनमा धनषा जिल्लामा कक्षा नौमा अध्ययनरत पतिनिधि नमना छनोटमा परेका समग विद्याथीहरू (१०० जना) का अध्ययन गरिएका छ । पाथमिक तथा द्वितीयक सामगीका पयाग गरी तथ्याङक सङकलन र विश्लषण गरिएका छ । दुईवटा प्रश्नका उत्तर लख्न लगाइ उत्तरपस्तिका परीक्षण गरी तथ्याङक सङकलन गरिएका छ । विश्लषणलाइ वस्तगत बनाउनका लागि पतिशत, मध्यमान र मानक विचलनका उपयाग गरिएका छ । यसरी धनुषा जिल्लाका कक्षा नौमा अध्ययनरत विद्यार्थीहरूलाइ दैनिकी लेखन कार्य गराउदा विषयवस्तु, क्रमबद्धता, वाक्यगठन, शब्दचयन र मौलिकतालाइ आधार बनाइएको छ । तिनीहरूलाइ पनि उत्तम मध्यम, सामान्य र निमनमा राखर तलना गरिएका छ । तिनीहरूलाइ पनि उत्तम, मध्यम, सामान्य र निम्नमा राखर तलना गरिएका छ । विद्यालयका प्रकतिका आधारमा तलना गदा सामदायिक भन्दा सस्थागत विद्यालयका विद्यार्थीहरूका दनिकी लखन क्षमता राम्रा दखिया । लैङगिकताका आधारमा तलना गर्दा छात्रभन्दा छात्राका लखन क्षमता बढी रहका पाइया । समग विद्यार्थीहरूका दनिकी लखन क्षमतालाइ हदा निम्न अङक ल्याउन विद्याथीहरू धेर रहका छन । भाषिक पष्ठभमिका आधारमा हदा नपाली मातभाषी विद्याथी र अन्य मातभाषी विद्यार्थीहरूका विषयवस्त, क्रमबद्धता, वाक्यगठन शब्दचयन र मालिकताका आधारमा दनिकी लखन गराउदा अन्य मातभाषी विद्याथीहरूभन्दा नपाली मातभाषी विद्यालयका विद्यार्थीहरूका दैनिकी लेखन क्षमता राम्रो दखिया ।

Description

Citation