प्रवेशिका परीक्षामा गणित बिषयको उपलब्धीमा प्रभावपार्ने कारक तत्वहरु {Factors Influencing the Achievement of Mathematics Subject in Entrance Examination}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
शैक्षिक योजना तथा व्यवस्थापन संकाय
Abstract
प्रवेशिका परीक्षामा गणित विषयको सिकाई उपलब्धिमाप्रभावपार्ने कारकतत्वहरुविषयक प्रस्तुतशोध–पत्रले प्रवेशिका परीक्षामा गणित विषयको उपलब्धिमाप्रभावपार्ने कारकतत्वहरुको विश्लेषण गर्नु, यसको उद्देश्य रहेको छ ।
प्रस्तुतशोध–पत्रतयार गर्ने क्रममा छनोट गरिएका स्रोतकेन्द्र अन्तरगतका एस.एल.सी परीक्षामा सामेलहुने चार वटा माध्यमिकविद्यालयका २०६५ साल देखि २०६८ साल सम्मको एस.एल.सी. परीक्षाको तथ्याङ्कलिएको छ र कक्षा १० काअध्ययनरत दुई छात्र र दुई छात्रा गरी चिठ्ठाद्वारा सोह् जनाविद्यार्थीहरु, चार जना गणित शिक्षकहरु, चार जनाप्रधानाध्यापकहरु, चार जनाविद्यालयव्यवस्थापन समितिकाअध्यक्षहरु र चार जनाअभिभावकहरु प्रश्नावलीहरुतथाकक्षाअवलोकनफारामको प्रयोग गरी प्रतिशतनिकालीतथ्याङ्कको व्याख्या र विश्लेषण गरिएको छ भने उद्देश्यमुलकनमूना छनोट विधि र सम्भावनायुक्त छनोट विधिद्वारा नमूना छनोट गरिउको छ ।
यस शोध कार्यबाट अध्ययन क्षेत्रकोविद्यालयहरुको विगतचार बर्षको एस.एल.सी. परीक्षामा गणित विषयको उपलब्धीऔषतउपलब्धी४३.५% रहेको छ । जुननिकै कम छ । यसरी हुनुकाप्रमुखकारणहरु न्चष्मअनुसारको शिक्षण सिकार्य नहुनु विषयबस्तु तहगत रुपमा कठिन हुनु तथा योजनाबद्ध शिक्षण नहुनु, परीक्षा संचालनमाएकरुपमानहुनु कारकतत्वहरुका रुपमा रहेका छन ।
एस.एल.सी. परीक्षामा गणित विषयको सिकाई उपलब्धि बृद्धि गर्न प्रत्येक परीक्षाफलप्रकाशनपश्चातनतिजाविश्लेषण गरी आगामीबर्ष सिकाई उपलब्धी सुधार गर्न योजनाबनाउनुपर्ने, उत्कृष्ठ अंकल्याउने विद्यार्थीहरुलाई पुरस्कारको व्यवस्थागर्नुपर्ने , कमअंकल्याउने विद्यार्थीहरुलाई छुट्टै कोचिङ्गकक्षाको व्यवस्थागर्नुपर्ने, विद्यार्थी केन्द्रित शिक्षण विविधअपनाउनु पर्ने, पुस्तकालयको उचितव्यवस्थाहुनु पर्ने, साप्ताहिक पाठभार बढाउनु पर्ने तथा एस.एल.सी का पुरानाप्रश्नहरुको आधारमा Dummy Exam संचालन गर्नुपर्ने देखिन्छ ।
