शिक्षक व्यवस्थापनले शैक्षिक उपलब्धिमा पार्ने प्रभाव एक अध्ययन {A Study of the Impact of Teacher Management on Educational Achievement}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

शिक्षाशास्त्र सङ्काय, शैक्षिक योजना तथा व्यवस्थापन सङ्काय

Abstract

शिक्षक व्यवस्थापनले शैक्षिक उपलव्धिमा पार्ने प्रभाव शीर्षकको शोधकार्यमा शिक्षक व्यवस्थापनले शैक्षिक उपलव्धिमा कस्तो प्रभाव पारेको छ ? शिक्षक व्यवस्थापनमा सुधार गर्नके क गर्नु पर्ला ? शैक्षिक उपलव्धि वृद्धि गर्नके क गनपछ?जस्ता प्रश्नमा केन्द्रित गरिएकाथियो । यस अध्ययनलाई सरल बनाउन यस अध्ययनसंग संबन्धित शोधपत्र, सान्दर्भिक पतिवेदनर विभिन्न शिक्षाविदहरुल लेखेका लेखहरुको पुनरावलोकन गरिनका साथै मानव संबन्धसिद्वान्तसंग यस अध्ययनको के संमन्ध रहेको छ ? भन्ने संबन्धमा चर्चा गरिएको छ । यस अध्ययनमा उल्लेखित उद्देश्यहरु पूरा गर्नाका लागि चितवन जिल्ला रत्ननगरनगरपालिका भित्रका चारवटा सामुदायिक मा.वि.हरुमा संभावना रहित नमूना छनौट विधिअन्तर्गत उद्देश्यपूर्ण नमूना छनौट विधिको आधारमा छनौट गरिएको थियो । छनौटमा परेकाविद्यालयका प्र.अ., शिक्षक, वि.व्य.स. पदाधिकारी, अभिभावक र विद्यार्थीसंग विश्वसनीयता रवैधता स्थापित भएका अनुसन्धान उपकरणहरुको प्रयोग गरी प्राथमिक र द्वितीय दुवै स्रोतबाटतथ्याङ्क संकलन गरिएको थियो । शिक्षक व्यवस्थापनले शैक्षिक उपलव्धिमा पार्ने प्रभावमा जोडदिईएको यस शोध कार्यका संबन्धित पक्षहरु प्र.अ. तथा शिक्षकको नियुक्ति, सरुवा, बढुवा,स्थायी÷अस्थायी, तालिम, शिक्षक दरवन्दी, शिक्षक लोड, शिक्षक विद्यार्थी अनुपात, शिक्षणतालिका, शिक्षक विद्यार्थी उपस्थिति दर, शिक्षक समयपालना, प्र.अ.को नेतृत्व शैली र शिक्षककर्मचारीका साथै विद्याथीको वसाइ व्यवस्थापन आदिको र विद्यार्थीको ३÷३ वर्षका एस.एल.सी.को नतिजा संबन्धी संकलन गरिएको तथ्याङ्कहरुलाई सैद्धान्तिक खाकाका आधारमा व्याख्या रविश्लषण गरिएको छ । विश्लषणबाट शिक्षक व्यवस्थापन व्यवस्थित भएका विद्यालयहरुमा एस.एल.सी.काशैक्षिक उपलव्धि उच्च रहेका शिक्षक व्यवस्थापन व्यवस्थित नभएका विद्यालयमा एस.एल.सी.को शैक्षिकउपलव्धि न्यून हुने गरेकाल शिक्षक व्यवस्थापनले शैक्षिक उपलव्धिमा प्रभाव पारेकापाइयो । ख्क्ष् शोधकताबलराम दंगाल सप्तगण्डकी वहुमुखी क्याम्पसभरतपुर, चितवन ।

Description

Citation