खुला विद्यालय शिक्षा कार्यक्रमको प्रभावकारिता {Khulla Bidhyalaye Sikshya Karyakramko Prabhabkarita}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
शैक्षिक योजना तथा व्यवस्थापन संकाय
Abstract
सन २०१५ सम्ममा “सवैका लागि शिक्षा”भन्ने अन्तराष्टिय नारालाई साकार पार्ननेपालमा पनि औपचारिक र अनौपचारिक दवै तरिकावाट शिक्षाको विस्तार गरी सवैलाइ
शिक्षाको पहँच भित्र पार्ने प्रयास जोड तोडका साथ भइरहेको छ । राज्यले औपचारिक शिक्षाकालागि विद्यालयहरु आफना क्षमताले भ्याए सम्म गाउँ, टोलसम्म विस्तार गर्ने प्रयास गरिरहेकाछ । त्यसै गरी अनौपचारिक शिक्षा कार्यक्रम अनसार शिक्षा सदन, महिला शिक्षा, प्रौढ शिक्षा,नव साक्षर कार्यक्रम पनि संचालनमा ल्याइरहेको छ । तै पनि नेपालमा साक्षरताको प्रतिशतउल्लेख्य रुपमा वृद्धि हन सकिरहेको छैन । विद्यालय गएका विद्यर्थीहरु पनि निश्चित तह पारगर्न नसकी वीचैमा कक्षा छोडन वाध्य भइरहेका छन । राज्यले अनौपचारिक शिक्षाकार्यक्र्रमलाई विस्तार गर्ने क्रममा वि.सं २०६४ साल देखि खला विद्यालय शिक्षा कार्यक्रमलागगद आएको छ । यसले सबैका लागि शिक्षा प्राप्त गर्ने अवसरमा वृद्धि गराएको छ । यससन्दर्भमा खला विद्यालय शिक्षा कार्यक्र्रमको प्रभावकारिता अध्ययनलाई विषय मानी यो अध्ययनगरिएका छ । यस अधययनवाट शिक्षा क्षेत्रमा कार्य गर्ने जो काहीलाई कही हदसम्म भएपनिसहयोग पग्ने आशा गरिएको छ ।
यस अध्ययनका चारवटा उद्देश्यहरुमा पहिलो खला विद्यालय शिक्षा कार्यक्रमसंचालनको वर्तमान अवस्थाको पहिचान गर्न, दोस्रो खला विद्यालयमा अध्ययनरत विद्यार्थीहरुकासिकाइ उपलव्धि लेखाजोखा गर्न, तस्रा खुला विद्यालय र औपचारिक विद्यालयको एस.एल.सीपरीक्षाको सिकाई उपलव्धिको अन्तर पत्ता लगाउनु र चौथा खला विद्यालय शिक्षा कार्यक्रममादेखिएका समस्याहरुको पहिचान गर्न रहेको थिया । उल्लेखित उद्देश्यहरु परागर्नका लागिखलाविद्यालय शिक्षा कार्यक्रम संचालनको वर्तमान अवस्था कस्तो रहेको छ ? खला विद्यालय शिक्षाकार्यक्रममा सहभागी विद्यार्थीहरुका सिकाइ उपलव्धि स्तरकस्ता छ ?के खुला विद्यालय रऔपचारिक विद्यालयको एस.एल.सी. परीक्षाको सिकाई उपलव्धि समान छ ?खला विद्यालयशिक्षा कार्यक्रमसचालन सम्वन्धी समस्याहरु के क छन? जस्ता अनसन्धानात्मक प्रश्नहरुराखी अध्ययन गरिएको थियो ।
आर्थिक अभाव, जनशक्ति अभाव तथा समय अभावको कारणले गर्दा देश भर खलेकासम्पण खला विद्यालयहरुको अध्ययन गर्न नसकिने भएकाले झापा, मोरङ्ग र सनसरी जिल्लामा
यस शक्षिक कार्यक्रममा सहभागिको स्तर अनसार पाठयक्रम कडा हुनु, सम्पर्क कक्षामाविद्यार्थीको सहभागिता न्यून हुनु, प्रचारप्रसारको कमि हुनु, समयको तालमेल मिलाउन गाह्राहुनु, विद्यार्थी भर्ना कोटा कम हुनु, आर्थिक अभाव, अनुगमन र मूल्याङकन प्रणालीमा कमजोरीदेखिनु प्रमख समस्याहरु रहेको पाइयो । यस शैक्षिक कार्यक्रमका प्रभावकारिता अझै वृद्धि गनखला विद्यालयका लागि वेग्लै किसिमको पाठयक्रमको तर्जुमा गर्नपर्ने, यस कार्यक्रमको प्रचारप्रसार गरी औपचारिक शिक्षाको विकल्पको रुपमा विकसित गर्नपर्ने, वाषिक वजेटमा वृद्धिगर्नपर्ने, विद्यार्थीलाई सम्पर्क कक्षामा नियमित गराउन प्रोत्साहन स्वरुपआर्थिक सहयोग गर्नपर्ने,योग्यता पुगेका र तालिम प्राप्त शिक्षकवाट मात्र सम्पर्क कक्षा सचालन हुनुपर्ने, विद्यार्थी कोटा रसम्पर्क कक्षाको समय वढाउनपर्ने, मूल्याङकन, अनुगमन र निर्देशनलाई कडाईका साथ पालना गर्नु पर्ने सुझावहरु दिइएको छ ।
