नृवाकोट जिल्लाका कक्षा नौमा अध्ययनरत विद्याथीहरूको निबन्धलेखन क्षमता{Nuwkota jillaka nauma adhyayanrat nibandhalekhana ksamat}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
नेपाली भाषा शिक्षा विभाग
Abstract
प्रस्तत शाधपत्रमा नुवाकाट जिल्लाका कक्षा नामा अध्ययनरत विद्यार्थीहरूको
निबन्धलखन क्षमताका पहिचान गन, विद्यालयका प्रकतिका आधारमा नवाकाट जिल्लाका
विद्यार्थीहरूका निबन्ध लखन क्षमताका स्थिति पहिल्याउन र लैङगिकताका आधारमा
नुवाकाट जिल्लाका विद्यार्थीहरूका निबन्धलखन क्षमताका स्थिति पहिल्याउन जस्ता
उद्दश्यहरू रहका छन । पस्तत अध्ययनमा नवाकाट जिल्लाका शक्षिक सत्र २०७५ मा कक्षा
नामा अध्ययनरत विद्यार्थीहरूलाइ जनसङख्याका रूपमा लिइएका छ । सम्पण जनसङख्याको
प्रतिनिधित्व हुने गरी सम्भावना वग छनाट गरी पतिनिधि नमना छनाट विधिका पयाग
गरिएका छ । या विधिबाट नमना छनाट गदा नवाकाट जिल्लाअन्तगत पन १० वटा मा.वि.
हरूमा अध्ययनरत विद्यार्थीहरूमध्यबाट फरक विद्यालयका प्रकति, लैङगिकताका आधारमा
५÷५ जना क्रमशः छात्र र छात्रा पन गरी पत्यक मा.वि. बाट १०÷१० जनाका दरल क्रमशः
१०० जना विद्यार्थीहरूका छनाट गरिएका छ । पस्तत अध्ययनमा नवाकाट जिल्लाका ५ वटा
सामदायिक र ५ वटा सस्थागत विद्यालयमा अध्ययनरत १०÷१० जनाका दरल जम्मा १००
जना विद्यार्थीहरूलाइ नमना जनसङख्याका रूपमा लिइएका छ । पतिनिधि नमना छनाटका
लागि सम्भावना नमना छनाट विधिका आधारमा नमना छनाट गरिएका छ । पस्तत
अध्ययनका लागि आवश्यक तथ्याङक सङकलन गन पाथमिक स्रातका रूपमा नवाकोट
जिल्लाका पतिनिधि नमना छनाटमा परका विद्यालयबाट निधारित शीषक र समयमा
निबन्धलखन काय गरिएका छ । यसमा स्वतन्त्र लखनबाट निबन्धलखन गराइएका छ ।
अनसन्धान कर्ताले आफ भन्दा अघि अरू कसैले उपयाग र व्याख्या विश्लषण गरका
सचनाहरूका अध्ययन गरमा त्यस्ता सामगीहरू द्वितीयक स्रात सामगी हुन् । पस्तत
शाधलाइ सम्पन्न गनका लागि विभिनन द्वितीयक स्रोतहरूका उपयाग गरिएका छ । यस
क्रममा निबन्धलखन सम्बन्धी शाधपत्रहरू विभिन्न पस्तक, पत्रपत्रिका, लख रचना आदिलाई
द्वितीयक स्रातका रूपमा लिइएका छ । समगताका आधारमा विद्यार्थीहरूका निबन्धलखन
क्षमताका मल्याङकन गदा विद्याथीहरूल पाप्त गरका पाप्ताङकका मध्यमान ५२ रहका छ ।
मध्यमानभन्दा बढी अङक ल्याउन विद्याथी सङख्या ५० अर्थात् ५० पतिशत, र
मध्यमानभन्दा कम अङक ल्याउन विद्याथी सङख्या ५० अर्थात् ५० पतिशत रहका छ
।लैङगिकताका आधारमा हदा छात्रा विद्याथीहरूल पाप्त गरका मध्यमान ५६.३ रहका छ ।
मध्यमानभन्दा बढी अङक ल्याउन छात्राहरूका सङख्या ३३ अर्थात् ६६ पतिशत र
मध्यमानभन्दा कम अङक ल्याउन छात्राहरूका सङख्या १७ अर्थात् ३४ पतिशत दखिन्छ ।
त्यसगरी छात्र विद्याथीहरूल पाप्त गरका मध्यमान ४७.७ रहेका छ । मध्यमानभन्दा बढी
अङक ल्याउन छात्रहरूका सङख्या १७ अर्थात् ३४ पतिशत र मध्यमानभन्दा कम अङक
ल्याउन छात्रहरूका सङख्या ३३ अर्थात् ६६ पतिशत रहका छ । पस्तत तथ्याङकका आधारमा
छात्रहरूका तलनामा छात्राहरूका निबन्धलखन क्षमता राम्रा दखिन्छ । त्यसगरी विद्यालय
प्रकतिका आधारमा हदा सामदायिक विद्यालयका विद्याथीहरूल पाप्त गरेका मध्यमान ५३.२३
रहका छ । भन सस्थागत विद्यालयका विद्याथीहरूल पाप्त गरका मध्यमान ५५.३ रहका छ ।
मध्यमानभन्दा बढी अङक ल्याउन सामदायिक विद्यालयका विद्यार्थीहरूका सङख्या १९ अर्थात्
३८ पतिशत र मध्यमानभन्दा कम अङक ल्याउन विद्याथी सङख्या ३१ अर्थात् ६२ पतिशत
रहका छन । त्यसगरी मध्यमानभन्दा बढी अङक ल्याउन सस्थागत विद्यालयका
विद्यार्थीहरूका सङख्या ३१ अर्थात् ६२ पतिशत र मध्यमानभन्दा कम अङक ल्याउन विद्यार्थी
सङख्या १९ अर्थात् ३८ पतिशत दखिन्छ । माथिका नतिजाका आधारमा सामुदायिक
विद्यालयका भन्दा सस्थागत विद्यालयका विद्यार्थीहरूका निबन्धलखन क्षमता उच्च दखिन्छ ।
