व्यवस्थापन तालिमले विद्यालय व्यवस्थापनमा पारेको प्रभाव {Byabasthapan Talimle Bidhyalaya Byabasthapanma Pareko Prabhab}}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

शैक्षिक योजना तथा व्यवस्थापन संकाय

Abstract

व्यवस्थापन तालिमले विद्यालय व्यवस्थापनमा पारेको प्रभाव शीर्षकमा तयारपरिएको यस अध्ययनको मुख्य उद्देश्य व्यवस्थापन तालिमले विद्यालयको शिक्षण सिकाइ रब्यवस्थापकीय पक्षमा पर्ने प्रभावको अध्यययन गर्ने रहेको छ । ग्रेगरको एक्स वाई र मेक क्ल्याण्डको उपलब्धिको सिद्धान्तलाई आधार बनाएरतयार पारिएको यो अध्ययनमा प्रधानाध्यापकहरुलाई समय सापेक्ष व्यवस्थापनका तरिकाहरुप्रदान गर्न दिइएको तालिम र उनीहरुले तालिम पछाडि विद्यालय गई चालेको कदमलल्याएका परिवर्तनहरुको अवस्था विश्लेषण गरिएको छ । अध्ययनलाई पूर्णता दिनका लागिपूर्व साहित्यहरुको अध्ययन गरी आवश्यक पन सिद्धान्त सम्बन्धि ज्ञान र अध्यययनकाविधिको लागि आवश्यक उर्जा प्राप्त गर्ने प्रयास गरिएको छ । शोध बिषयलाई यथार्थता दिनका लागि यस प्रकारका साहित्य र सिद्धान्त अध्ययनगरिएको हो भने यसका लागी गुणात्मक विधिमा आधारित भई वस्तुगत अवस्थको पहिचानर समस्या समाधानका उपाय पत्ता लगाउने गरी अध्ययन ढाँचा तयार पारिएको छ ।अध्ययनका लागि आवश्यक पन तथ्याङ्क र विवरणहरु संकलनका लागि अध्ययन उद्देश्यमाकेन्द्रित रही अध्ययन क्षेत्रमा स्थलगत रुपमा गई अन्तरवार्ता, अन्तत्र्रिmया, अवलोकन रअभिलेख अध्ययनबाट तथ्याङ्क र विवरण संकलन गरिएको छ । थप जानकारीका लागिशैक्षिक लेख, पुस्तक, पुस्तिकाहरु अध्ययन गरिएको छ । प्राप्त भएका विवरणहरुलाई उद्देश्यर प्रयोजन अनुरुप वर्गीकरण र व्याख्या र विश्लेषण गरिएको छ । विद्यालयको शैक्षिक, भौतिक लगायत समग्र पक्षमा सुधारात्मक कदम चाल्दाविद्यार्थीहरुको शैक्षिक उपलब्धिमा पनि सकारात्मक प्रभाव पर्ने रहेछ भन्ने वास्तविकताअध्ययनबाट देखिएको छ । विद्यालय स–संचालनका लागि आवश्यक विधि र तरिकाहरुकालागि समेत सबै प्र.अ.हरु लाई व्यवस्थापन सँग सम्बन्धित तालिम दिन पर्ने रहछ र त्यस्तातालिमले प्र.अ. लाई विद्यालयका लागि के के कार्यक्रम गर्न आवश्यक हुन्छ भन्नेमा पनिजानकार बनाउने रहेछ भन्ने पनि अध्यययनबाट स्पष्ट भएको छ । अध्ययनका लागि फरक फरक विद्यालय भन्दा पनि एउटै विद्यालयको तालिम पूर्र्व र पछिकातुलनात्मक अध्ययन गरिएको छ । अध्ययनबाट जति सुकै तालिम प्राप्त प्र.अ. भएपनि र जस्तो व्यवस्थापन भएपनिकाम गर्दै जाने क्रममा सबैले विविध समस्याहरुको सामना गर्नै पर्ने रहेछन भन्ने पाइएकाछ र उक्त समस्याहरुलाई समाधान गर्न एउटा तालिम प्राप्त प्र.अ. को हैसियतले के के गनसकिन्छ भन्ने समाधानका उपायहरु पनि सुझाइएका छन । यस्ता समस्या तथा समाधानकाउपायहरु माथिल्लो तहका नीतिगत देखि लिएर व्यवाहारिक र स्थानीय तह सम्मका रहेका छन ।

Description

Citation