ओस्ती Osti, खेमराज Khemraj2022-02-282022-02-282007https://hdl.handle.net/20.500.14540/8610शिक्षक व्यवस्थापन र शैक्षिक उपलब्धिवीचको अन्तरसम्बन्ध शीर्षकको शोधकार्यमापाँचवटा उद्देश्यहरु निमाण गरिएको थियो । जस अनुसार शिक्षक व्यवस्थापन र शैक्षिकउपलब्धिवीचको अन्तरसम्बन्ध अध्ययन गर्ने, शिक्षक व्यवस्थापनका समस्याहरु÷मद्धाहरुकापहिचान गर्ने, शिक्षक व्यवस्थापनमा सुधारका उपायहरु पत्ता लगाउने, शैक्षिक उपलब्धिमा असरपार्ने प्रमुख तत्वहरुको पहिचान गर्ने र शैक्षिक उपलव्धि वृद्धि गर्ने उपायहरु पत्ता लगाउने थिए ।यी उद्देश्यहरु पूरा गन शिक्षक व्यवस्थापन र शैक्षिक उपलब्धिवीचको अन्तरसम्बन्ध कस्ता छ ?भन्ने प्रमुख अनुसन्धानात्मक प्रश्न रहेको थियो । यस अध्ययनलाई सरल बनाउन यस अध्ययनसंग सम्वन्धित शोधपत्र, सान्दभिकप्रतिवेदन र विभिन्न समयमा शिक्षाविदहरुले लेखका लेखहरुका सिंहावलोकन गरिनुका साथमानव सम्बन्ध सिद्धान्तसंग यस अध्ययनको सम्बन्ध रहका छ भने सम्बन्धमा चचा गरिएका छ । यस अध्ययनमा उल्लेखित उद्देश्यहरु पूरा गर्नका लागि चितवन जिल्ला भ.न.पा.भित्रकासमुदायमा हस्तान्तरण नभएका समुदायिक मा.वि.हरु मध्ये चारवटा मा.वि.हरुसंभावना रहितनमूना छनाट विधि अन्तगत उद्देश्यपूर्ण नमूना छनौट विधिको आधारमा छनाट गरिएको थिया ।छनाट गरिएका विद्यालयका प्र.अ., शिक्षकहरु, वि.व्य.स.का पदाधिकारी, अभिभावक रविद्यार्थीसंग विश्वसनीयता र वैधता स्थापित भएका अनुसन्धान उपकरणहरुको प्रयोग गरीप्राथमिक र द्वितीय दुबै स्रोतवाट तथ्याङ्क संकलन गरिएको थियो । शिक्षक व्यवस्थापन र शैक्षिकउपलब्धिवीचको अन्तरसम्बन्धमा जोड दिएको यस शोध कार्यका सम्बन्धित पक्षहरु प्र.अ. तथाशिक्षकको नियुक्ति, सरुवा, वढुवा, स्थायी, अस्थायी, तालिम, शिक्षक दरवन्दी, शिक्षक लोड,शिक्षक विद्यार्थी अनुपात, शिक्षण तालिका, शिक्षक विद्यार्थी उपस्थिति दर, शिक्षक समयपालना,प्र.अ.को नेतृत्व शैली र शिक्षक कर्मचारीका साथै विद्यार्थीको वसाइ व्यवस्थापन आदिको रविद्यार्थीको ३÷३ वषको एस.एल.सी.को नतिजा सम्बन्धी सकलन गरिएका तथ्याङ्कहरुलाइसैद्धान्तिक खाकाका आधारमा व्याख्या र विश्लेषण गरिएको छ । विश्लेषणवाटस्थाथी, तालिमप्राप्त, अध्यापन अनुभव भएका, शिक्षक विद्यार्थी अनुपात मिलेका, शिक्षक लोड प्रतिहप्ता ३१पिरियड भन्दा कम भएका, शिक्षक उपस्थिति८९% भन्दा बढी भएका, दण्ड र पुरस्कारकाव्यवस्था भएका, प्रअ को कुशल नेतृत्व भएका, शिक्षक, विद्यार्थी, वि.व्य.स.का पदाधिकारी रअभिभावकवीचसुमधुर सम्बन्ध भएका विद्यालयहरुमा क्।ी।ऋ। को शैक्षिक उपलव्धिउच्च रहका (करिव ८०%) पाइएको छ । शिक्षक व्यवस्थापन र शक्षिक उपलब्धिवीच घनिष्ट अन्तरसम्बन्ध रहकाछ । ख् शोधकताखेमराज ओस्तीneशैक्षिक उपलब्धि Saikshik upalabdhiशिक्षक व्यवस्थापन Sikshaka byavasthapanशिक्षक व्यवस्थापन र शैक्षिक उपलब्धिवीचको अन्तरसम्बन्ध एक अध्ययन {Sikshak Byabasthapan ra Saikshik Upalabdhibichako Antarasambandha Eka Adhayayan}aThesis