नायक Nayak, गोपिन्द सिंह Gopinda Singh2022-05-062022-05-062016https://hdl.handle.net/20.500.14540/10140शोध शीर्षक ः अक्षरगन्ज उपन्यासमा अङ्ग्रेजी भाषिक कोड मिश्रणको अध्ययन शोधार्थी ः गोपिन्द सिंह नायक शोध निर्देशक ः सहप्रा. रविकिरण अधिकारी विभाग ः शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा शिक्षा विभाग, त्रि.वि. कीर्तिपुर शैक्षिक कार्य ः २०७२÷०७३ पृष्ठ सङ्ख्या ः ८८ + २२ जम्मा अध्याय ः सात शोधकार्यको उद्देश्य प्रस्तुत अध्ययनका उद्देश्यहरू निम्नानुसार रहेका छन् ः क) ‘अक्षरगन्ज’ उपन्यासमा प्रत्युक्त अङ्ग्रेजी भाषाका कोडहरू पत्ता लगाउनु, ख) ‘अक्षरगन्ज’ उपन्यासमा प्रयुक्त अङ्ग्रेजी कोडहरू भाषिक तहका आधारमा विश्लेषण गर्नु, ग) उक्त उपन्यासमा अङ्ग्रेजी कोड मिश्रणको कारण र प्रभावकारिता पत्ता लगाउनु ।neअक्षरगन्ज उपन्यासअङ्ग्रेजी भाषिक कोड मिश्रणअक्षरगन्ज उपन्यासमा अङ्ग्रेजी भाषिक कोड मिश्रणको अध्ययन{Akṣaraganja upanyasma angreji bhasika kod misranako adhyyan}Thesis