Gajurel गजुरेल, Netra Prasad नेत्र प्रसाद2023-08-142023-08-142015https://hdl.handle.net/20.500.14540/19073शैक्षिक क्षेत्रका हरेक पक्षमा सक्षम हुन नसकेको पाइयो । उचित तरिकाले सुपरिवेक्षण र अनुगमन गर्न सक्षम ब्यक्तिको आवश्यककता पर्छ । त्यसैले प्रधानाध्यापकको नियुक्ति गर्दा प्राथमिक विद्यालयका लागि प्रमाण पत्र तह, निम्न माध्यमिक विद्यालयका लागि स्नातक तह र माध्यमिक विद्यालयका लागि शिक्षा विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका ब्यक्ति ह ु न ु पर्छ । त्यसरी नै श्रोतव्यक्ति तथा विद्यालय निरीक्षक हुन शैक्षिक योजना तथा व्यवस्थापन विषयमा स्नातक गरेको व्यक्तिलाई खुल्ला प्रतिष्पर्धाद्वारा नियुक्ति गरिनु पर्छ । विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु छनोट गर्दा सुपरिवेक्षण सम्वन्धी ज्ञान भएका शिक्षित व्याक्तिहरुलाई मात्र छनोट गरिनु पर्छ र सबैले आ–आफ्नो ठाउंँबाट जिम्मेवारी पूर्णरुपमा वहन गर्नुपर्दछ । मैले कति गर्नुपर्ने देखिन्छ ।neविधालय सुपरिवेक्षण सेवाशेैक्षिक सुपरिवेक्षणशेैक्षिक उपलब्धिbidyalaya Suparibekshan Sewako Karyanwayana (विधालय सुपरिवेक्षण सेवाकाे कार्यान्वयन)Thesis