प्रधान Pradhan, रमिला Ramila2022-04-072022-04-072021https://hdl.handle.net/20.500.14540/9717शोध शीर्षक ः कक्षा आठको नेपाली भाषा पाठयपुस्तका नमुना अभ्यासमा प्रयुक्त शब्दभण्डारको अध्ययनशोध निर्देशक ः तीर्थराज भट्टराइशोधार्थी ः रमिला प्रधानक्याम्पस विभाग ः जनता बहुमुखी क्याम्पस, इटहरी, सुनसरी, नेपाली शिक्षा विभागशैक्षिक वष ः २०७१÷०७२ पृष्ठ सङख्या ः ४७+अध्याय सङख्या ः पाँचसमस्या कथन ः कक्षा आठको नेपाली पाठयपुस्तकमा प्रयुक्त शब्द भण्डारहरूले विद्यार्थीहरूका भाषिक सिप विकासका दृष्टिले कस्ता छन?ती शब्द भण्डारहरूमा भाषाका चारैसिपको सन्तुलन कायम गरिएको छ÷छैन ? कक्षा आठको नेपाली पाठयपुस्तकमाप्रयुक्त शब्द भण्डारका सुधारात्मकपक्ष के के हुन? उद्देश्य ः विद्यार्थीहरूको भाषिक सिप विकासका दृष्टिले कक्षा आठका शब्द भण्डारहरूकाउपयुक्तताको अध्ययन गर्नु, अभ्यासमा भाषाका चारै सिपको सन्तुलनमिले÷नमिलेको पत्ता ल्याउनु, उक्त पाठयपुस्तकमा प्रयुक्त शब्द भण्डारकासुधारात्मकपक्षहरू पत्ता लगाएर प्रस्तुत गर्नु, शोधविधि ः पुस्तकालयीय, तुलनात्मक, व्याख्यात्मक तथा विश्लेषणात्मक विधिहरूको प्रयोगगरिएको छ । निष्कष ः भाषिक सीप र दक्षता वृद्धिका लागि शब्द भण्डारको महŒवपूर्ण भूमिकारहन्छ । बोलाइ सीपअन्तर्गतका शुद्ध उच्चारण गर्ने, मौखिक उत्तर दिने जस्ता अभ्यासले बोलाइ सीपको उद्देश्य पूरा गर्न सक्दछन । लेखाइ अन्तर्गत अर्थ लेखन,वाक्य बनाउने, जोडा मिलाऊ जस्ता अभ्यासहरूलार्ई लिन सकिन्छ । पढाइ सीपअन्तर्गतका लिखित सामग्रीलाई गति यति मिलाई शुद्ध र स्पष्टसँग सस्वर वाचनगर्न सक्ने उद्देश्य पूर्तिका लागि विभिन्न विधासम्बद्ध अर्थ पढ, बुझेर भनरलेखाइ सीपसँग सम्बन्धित वाक्य बनाऊ, जोडा मिलाऊ जस्ता अभ्यास पनि समावेशगरिएको पाइन्छ ।neनेपाली पाठयपुस्तक Nepali textbookशब्द भण्डार Vocabularyनमुना अभ्यास Sample practiceकक्षा आठको नेपाली भाषा पाठयपुस्तकका नमुना अभ्यासमा प्रयुक्त शब्दभण्डारको अध्ययन{Study of vocabulary used in sample practice of Nepali language textbook for class VIII}Thesis