कोइराला Koirala, मेनुका Menuka2022-11-132022-11-132012https://hdl.handle.net/20.500.14540/13110शोधशीर्षक कक्षा तिनको मेरो नेपाली पाठ्यपुस्तकमा प्रयुक्त कविताहरुको विश्लेषणात्मक अध्ययन शोधार्थी मेनुका कोइराला शोधनिर्देशक अर्जुनप्रसाद पौडेल क्याम्पस सिन्धुली बहुमुखी क्याम्पस, ढुङ्ग्रेबास शैक्षिक सत्र २०६४÷६६ अध्याय पाँच पृष्ठ संख्या ९+४५+२ शोधको उद्देश्य क) कक्षा तिनमा प्रयुक्त कविता विधा समावेश गरिनुको उपयुक्ततावारे स्पष्ट पार्नु, ख) समाविष्ट कविताहरुलाई विषयवस्तु, शब्दभण्डार चयन, पाठ्क्रमअनुरुपता र नमुना अभ्यासका दृष्टिले विश्लेषण गर्नु निष्कर्ष यस शोधपत्रको पहिलो अध्यायमा शोध परिचय प्रस्तुत गरिएको छ । दोश्रो अध्यायमा पाठ्क्रम अनुरुपताका दृष्टिले कविताको विश्लेषण गरिएको छ । अध्याय तेश्रोमा पाठ्पुस्तकमा प्रयुक्त कविताहरुको संरचनात्मक विश्लेषण गरिएको छ । चोथौ अध्यायमा नमुना अभ्यासको अध्ययन गरिएको छ भने पाचौ तथा अन्तिम अध्यायमा निष्कर्ष तथा सुझावहरु दिइएको छ ।neनेपाली पाठ्यपुस्तक Nepali pathyapustakकविता विश्लेषण Kabita bishleshanकक्षा ३ को मेरो नेपाली पाठ्यपुस्तकमा प्रयुक्त कविताहरुको विश्लेषणात्मक अध्ययन { Kakshya Tinko Mero Nepali Pathyapustakma Prayukta Kabitaharuko Bishleshanatmak Adhyayan}Thesis