सुवेदी, डेगिन्द्र प्रसाद Subedi, Degindra Prasad2022-05-172022-05-172020https://hdl.handle.net/20.500.14540/10345शेैक्षणिक अवस्थाप्रति शिक्षकको धारणा एवम शिक्षण पेशाप्रति शिक्षकको सन्तुष्टि पत्तालगाउन‘शिक्षकहरुको शिक्षण पेशाप्रतिको सन्तुष्टि’शीर्षक चयन गरी यो शोधपत्र तयारगरिएको छ । यस अनसन्धानको उदेश्य शिक्षकको पशागत सन्तुष्टिको अवस्था पत्तालगाउनु, शिक्षकको पेशागत सन्तुष्टिलाई प्रभावपार्ने तत्वहरूको मूल्याङकन गन रशिक्षककापेशागत सन्तुष्टिमा दखिएका समस्याहरूको उपाय सुझाउनहो । मोरङ जिल्ला सुन्दरहरैचा न.पा.अन्र्तगत पन४वटा सामुदायिक विदयालयमा कार्यरत१६जना शिक्षकहरुलाई सुविधाजनक नमुना छनोट विधिबाट छनोट गरीअध्ययनगरिएका छ । याअध्ययन मिश्रित विधि र ढाँचामा आधारित रहेको छ । अध्ययनको उदेश्य पूरा गनतथ्याङकलाई वर्णनात्मक तरिकाले विश्लेषण गर्नुका साथप्राप्त तथ्याङक तथा सूचनाहरुलाइपरिमाणत्मकरूपबाट विश्लषण गरिएका छ । शिक्षण पेशाप्रति शिक्षकहरूको धारणा एवमपेशागत सन्तुष्टि पहिचान गर्नका लागिअन्तर्वाता प्रश्नावली,तथा छलफल निदशिकालिईएको छ । अध्ययनबाट प्राप्त नतिनाअनुसार शिक्षकहरुको शैक्षणिक अबस्था प्रति सकरात्मक धारणारहेको छ ।स्थायी शिक्षक सरह अन्य शिक्षकहरूलाई सेवा सुविधा नहुदाँ, निजामति सरहसरुवा र बढुवाको व्यवस्था नहुदाँ, सामाजिक प्रतिष्ठा प्रति, आधारभूत तहमा अध्ययनशिक्षकहरू र स्थायी बाहेक अन्य शिक्षकहरूशिक्षण पेशााप्रतिअसन्तुष्ट रहेको तथ्याङकप्राप्त भएको छ । अनुसन्धनबाट प्राप्त तथ्याङक अनसार महिला शिक्षकहरु,छोटा समय देखिशिक्षण पेसामा लागेका,स्थायी दरबन्दीमा कार्यरत शिक्षकहरु,माध्यमिक तहमा अध्यापनरतशिक्षकहरु शिक्षण पेशाप्रति सन्तष्ट रहेका छन । शिक्षण पेशाप्रतिको दृष्टिकोण सकारात्मकर नकारात्मक दुबै किसिमको रहेको छ । शिक्षण पेशाप्रति सन्तष्ट हुने शिक्षकहरूकादृष्टिकोण सकारात्मकरहेको छ भने शिक्षण पेशाप्रति असन्तुष्टि हुने शिक्षकहरूको दृष्टिकोणनकारात्मक रहेको छ । यस अध्ययनमा शिक्षकहरूमा निजामति कर्मचारी सरह शिक्षकलाई पनि सेवा सविधा बृद्धिगर्नुपर्दछ । शिक्षकलाई नया नयाँ प्रविधिको ज्ञान र पाठयक्रमप्रबोधिकरण तालिमकाप¥याप्त व्यवस्था गर्नुपर्दछ । शिक्षक आफ्नो पेशाप्रति असन्तुष्ट हनुका कारण पत्ता लगाइत्यसको सामधानमा ध्यान दिनुपर्दछ ।neशेैक्षणिक अवस्था Shaikshanik abasthaशिक्षण पेशा Shikahan peshaशिक्षकहरूको शिक्षण पेशाप्रतिको सन्तुष्टि(Shikshakharuko shikashan peshapratiko santusti)Thesis