पङ्गेनी Pangeni, राम प्रकाश Ram Prakash2022-01-232022-01-232010https://hdl.handle.net/20.500.14540/7596शोधशीर्षक प्राथमिकतहमा अध्यापन हुने ‘मेरो नेपाली’ पाठयपुस्तकहरूको अन्तः सम्बन्धकाअध्ययन । शोधाथी ः रामप्रकाश पङगेनीशोध निर्देशक ः उपप्राध्यापक जीवनाथ तिवारीविभाग÷क्याम्पस ः नेपाली भाषाशिक्षण विभाग, तानसेन बहुमुखी क्याम्पस, तानसन, पाल्पाशैक्षिक वष ः २०६२÷२०६४पृष्ठ सङख्या ः ९५+१२परिच्छेद ः पाँच शोधप्रक्रिया ःप्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्रसङकाय, नेपाली भाषा शिक्षण विभाग अन्तर्गत एम.एड. दोस्रो वर्ष नेपा.शि. ५९८ पाठयांशको प्रयोजनको लागि तयार गरिएकाहो । प्राथमिक तहमा अध्यापन हुन ‘मेरो नेपाली’ पाठयपुस्तकहरूको अन्तः सम्बन्धकाअध्ययन गर्नु यस शोधकार्यको प्रमुख उद्देश्य हो । यस अन्तर्गत प्रस्तुत पुस्तकको विषयवस्त,विधा, भाषाशैली अभ्यास र चित्रको आधारमा अन्तः सम्बन्धको अध्ययन जस्ता उद्देश्यमाशोधकार्य केन्द्रित रहेको छ । यस शोधकार्यको लागि सामग्री सङकलन गर्ने क्रममा पुस्तकालयीय अध्ययन विधिअपनाइएको छ । प्राथमिक स्रोतका रूपमा प्राथमिक शिक्षा पाठयक्रम र प्राथमिकतहका‘मेरो नेपाली’ पाठयपुस्तकहरू लिइएको छ । अध्ययन विश्लषणका लागि व्याख्यानात्मकपद्दति र विश्लषणात्मक पद्दति अवलम्बन गरिएका छ । द्वितीय स्रोतका रूपमा विभिन्नपत्रपत्रिका र प्रकाशित तथा अप्रकाशित शोधपत्र रहेकाछन । पाँच परिच्छेदमा सङगठित शोधकार्यलाई क्रमशः शोध परिचय, भाषापाठयपुस्तककासैद्धान्तिक पक्ष पाठयपुस्तकहरूको अन्तः सम्बन्ध, विषयवस्तु र विधाका आधारमा,भाषाशैलीका आधारमा, अभ्यासका आधारमा, चित्रका आधारमा अन्तः सम्बन्ध देखाइएकाछ । शोधको अन्तमा उपसहार एवं सुझाव प्रस्तुत गरिएको छ । यस्तगरी परिच्छेद एकको शोध परिचयअन्तगत शोध शीर्षक, शोध प्रयोजन, समस्याकथन,अध्ययनका उद्दश्यहरू, पर्व कार्यको समीक्षा, अध्ययनको औचित्य र महत्व, अध्ययनकासीमा, अध्ययन विधि र शोधपत्रका रूप रेखा जस्ता उपशीर्षक दिई परिचय गराइएको छ । यस शोधपत्रको परिच्छेद दुईमा भाषापाठयपुस्तकका सैद्धान्तिक पक्ष केलाइएको छ । जसअन्तर्गत पाठयक्रमको परिचय र परिभाषा भाषापाठयपुस्तकको परिचय रपरिभाषा प्राथमिकतहका नेपाली पाठयपुस्तकको परिचय रपरिभाषा उल्लेख गरिएको छ । यस्तगरी पाठयक्रमर पाठयपुस्तकको सम्बन्ध, भाषापाठयक्रम र भाषापाठयपुस्तकहरूको सम्बन्ध पाथमिकतहमा अध्यापन हुने मेरो नेपाली पाठयपुस्तकहरूका अन्तः सम्बन्ध पहिचान गरिएको छ ।साथै यस परिच्छदको अन्तमा पाठयक्रम शिक्षण सिकाइको व्यापक एवं बृहतकार्यक्रमकारूपमा, पाठयक्रम सम्पूर्ण सिकाइ प्रक्रियाको मुलभूत कडीका रूपमा, भाषापाठयक्रम सीप रअभ्यासपरक, व्यावहारिक र बानी निर्माणमा सघाउ पु¥याउनरूपमा, पाठयक्रम सम्पूणशैक्षिक प्रक्रियाको पमुख अङगका रूपमा र पाठयक्रम र पाठयपुस्तक, भाषापाठयक्रम रभाषापाठयपुस्तकहरूको एक आपसमा अन्तः सम्बन्ध रहेको कुरा देखाइएको छ । यस्तै परिच्छेद तीनमा विषयवस्त र विधाका आधारमा भाषापाठयपुस्तकहरूको अन्तःसम्बन्ध देखाइएको छ । विषयवस्तअन्तर्गत मनारञ्जनात्मक, पारिवारिक, वातावरणीय,शैक्षिक, सामाजिक, व्यावसायिक÷स्वास्थ्य, परिचयात्मक, परिवेशात्मक, वर्णनात्मक,प्राकृतिक, भौगोलिक, विदशी परिवेशात्मक, पौराणिक, ज्ञानवद्र्धक, सूचनामलक, सांस्कतिक,लोक कथात्मक, नतिक, आदि विषबस्तुहरूको अन्तः सम्बन्ध रहेको कुरा देखाइएको छ ।विधा अन्तर्गत बालगीत, बाल प्रबन्ध, बाल कथा, कथा, सवाद, लोक कथा, बाल कविता,जीवनी, चिठी र निवेदन आदि समावेश गरेको पाइन्छ भने पाठमा प्रयुक्त विधाका वीचमाक्रमबद्धता एवं साङगठनिकताको अन्तः सम्बन्ध रहेका कुरा पहिल्याइएका छ । यस्तै परिच्छेद चारमा भाषाशैली, अभ्यास र चित्रका आधारमा अन्तः सम्बन्ध दखाउने कायभएको छ । भाषाशैलीअन्तर्गत प्राथमिक तहमा अक्षर चिनारी, बाक्य गठन ढाँचाका क्रमलाइपहिचान गरिएको छ । शब्दभण्डार बृद्धि गर्ने खालका पाठहरूरहेका पाइन्छन । यस्तपरिच्छेद चारको अन्तमा चित्रका आधारमा अन्तः सम्बन्ध देखाउने कार्य भएको छ । पाठमा प्रयुक्त चित्रहरू विषयवस्तसँगसम्बन्धित देखिन्छनभनकेही चित्र रखाइको क्रममा फेरबदलगर्नु पर्ने देखिन्छ । यस्तै गरी शोधपत्रको अन्तिममा उपसंहार एवं सुझाव प्रस्तुत गरिएकाछ । समग्रमा अध्ययन गदा प्रस्तुत शोधकार्यको सारभूत कुराहरूदेहाय बमोजिम देखाइएकाछ । प्राथमिक तहमा अध्यापन हुने मेरो नेपाली पाठयपुस्तकहरूका विषयवस्तर विधालाइहेर्दा एक आपसमा अन्तः सम्बन्धित देखिन्छन । यस तहका कक्षामा अक्षर चिनारी,बाक्यढाँचा, अनभव क्षेत्रका शब्दभण्डार र क्रमशः शब्दभण्डार बृद्धिगरी सिर्जनशील क्षमताबढाउने खालका अभ्यासमा जोड दिएको पाइन्छ । भाषाशैलीका आधारमा हेदा केही शब्दहरूजटिल र विद्यार्थीको स्तरअनरूपको भाषामा कमीकमजोरी रहेको देखिन्छ । विदशीपरिवेशका शब्दहरूकेही जटिल रहेको देखिन्छ । पाठयपुस्तकमा क्षेत्र र क्रम मिलाई भाषिकसीप (सनाइ, बोलाइ, पढाइ र लेखाइ) मा सीप विकास गराउन खोजिएको पाइन्छ ।विधाअनुसार अभ्यासहरूमा विविधता देखिन्छ र विधाहरूमा बालगीत, बालकथा, बालप्रबन्ध, प्रबन्ध,कविता,कथा, पौराणिक कथा, लोक कथा,नैतिककथा, विदेशी परिवेशात्मककथा थप गरी अध्यापन गराउने उद्देश्य राखिएको पाइन्छ । त्यसर्थ निष्कर्षमा भन्नु पदाविधाहरूमा विविधताको अवस्था सन्तोषजनकरूपमा, क्रमिकता र साङगठनिकतामा जोडदिएको पाइन्छ । यस्तगरी पाठमा चित्रहरूको रखाइकेही पाठहरूमा व्यवस्थित भएतापनिकेही कक्षाका पाठहरूका चित्रहरू विषयवस्तुको सन्दर्भअनुसाररखाइ व्यवस्थित नभएकापाइन्छ ।otherमेरो नेपाली किताब My Nepali Bookप्राथमिक तह Primary levelप्राथमिक तहमा अध्यापन हुन ‘मेरो नेपाली’ पाठयपुस्तकहरूको अन्तः सम्बन्धको अध्ययन {A study of the Interrelationships of 'Mero Nepali' Textbooks for Teaching at Primary Level}Thesis