भट्टराई Bhattarai, ज्ञानेन्द्र प्रसाद Gyanendra Prasad2022-03-182022-03-182010https://hdl.handle.net/20.500.14540/9152यो शोधपत्र द्वन्द्व व्यवस्थापनमा प्र.अ.को भूमिका शीर्षकमा विश्लेषण गरी तयारगरिएको छ। यस अध्ययनको मुख्य उद्देश्यहरूमा विद्यालयमा हुने द्वन्द्व र त्यसको व्यवस्थापनमाप्र.अ.को भूमिकाको लेखाजोजा, त्यसले सिकाइमा पारेको प्रभाव द्वन्द्व व्यवस्थापनका समस्यहरू,कारणहरू र त्यको निराकराणका उपाएहरूको पहिचान गरी विश्लेषण गरी प्रस्तुत गरिएको छ।प्रस्तुत अध्ययानलाई प्रष्ट गर्न विभिन्न अनसन्धानात्मक प्रश्नहरू निर्माण गरी सोही प्रश्नहरूमाअध्ययनलाई केन्द्रित गरिएको छ। यस अध्ययनबाट प्राप्त निष्कर्षले वास्तविक अवस्थाकाजानकारी हुने शेक्षिक सुधारका उपायहरू अपनाउने सरमेकार वालहरूलाई महत्वपूर्ण आधारप्रदान गर्ने शैक्षि याजनाकारहरूलाई विद्यालयमा हुने द्वन्द्वको व्यवस्थापन गर्न आधार निर्माण गनकार्यमा महत्वपूण सहयोग प्रदान गर्नुका साथै भविष्यमा यस विषयमा थप निर्माण गर्ने आधारप्रदान गर्ने भविष्यमा पनि यस विषयमा थप जानकारी लिन चाहने व्यक्तिहरूलाई आवश्यकसहयोग पुग्ने भएकोले यो अध्ययन औचित्यपूर्ण ठानिएको छ। अध्ययनलाई मोरङ जिल्लाको इटहरा गा.वि.स. अन्तरगतका १० वटा सामुदायिकविद्यालयहरू मध्ये तीनवटा विद्यालयहरूलाई अध्ययनमा सिमित गरिएको छ। अध्ययनकासैद्धान्तिक खाका अन्तरगत कार्लमाक्र्सको वर्ग सघर्ष र अन्तरविरोधको सिद्धान्त इल्टन माओकामनव सम्बन्ध विकासका सिद्धान्तलाई आवद्ध गरी अध्ययनलाई अगाडि बढाइएको छ भनसम्बन्धित साहित्यको पुनरावलोकनको रुपमा शिक्षा विभागद्वारा गरिएको अध्ययन, शिक्षाकाशैक्षिक पत्रिका शिक्षा विभागद्वारा अनुसन्धान गरिएका सम्बन्धित लेख रचनाहरू, पत्रपत्रिका,पुस्तक, शोधपत्र आदिको अध्ययन तथा विश्लेषण गरिएको छ। अधययन द्वन्द्व व्यवस्थापनकागुणात्मक र परिमाणात्मक दुवै पक्षमा केन्द्रित छ। अध्ययनमा प्राथमिक स्रोतका रुपमा प्रश्नावली, अन्तवार्ता सूची, विद्यालय सर्वेक्षणफारम, अभिलेख अध्ययन जस्ता साधनको प्रयोग गरिएको छ भने द्वितीय स्रोतको रुपमाविद्यालयको शैक्षि तथ्याङ्क, शैक्षि बुलेटिन, योजनाहरू, पत्रपत्रिका, प्रतिबेदन, पुस्तक, लेख रचनाशोधपत्र आदिको माध्यमबाट तथ्यांक संकलन गरिएको छ। अध्ययनमा उत्तरदाताहरूको रुपमाप्र.अ., शिक्षक, विद्यार्थी, व्यवस्थापन समितिका अध्यक्षहरू रहेका छन। अध्ययनका क्रममासंकलित तथ्याङ्कहरूलाई उद्देश्यका आधारमा वर्गीकरण गरी विभिन्न तालिकाहरूमा प्रस्तुतगरिएकोछ अध्ययनको व्याख्या विश्लेषणबाट प्राप्त नतिजा अनुसार विद्यालयमा हुने द्वन्द्वव्यवस्थापन गर्न उचित छात्रवृति पुरस्कार र अन्य सहयोग विद्यार्थीहरूमा पु¥याउने, भर्नादरबढाउने कक्षा छोडने दर घटाउने, सिकाए उपलब्धीमा सुधार ल्याउने कुराले प्रयाप्त मात्रामाप्रभाव पारेको पाइयो। यस अध्ययनले विद्यालयमा हुने द्वन्द्व व्यवस्थापनमा प्र.अ.को भूमिका बारे केन्द्रिय तहदेखि कार्यन्वयत तहसम्म सुधारको खाँचो देखिएको छ। विद्यालयमा साजिक स्तरिकरण, मानवीयव्यवस्थापन, संगठनात्मक वातावरण, सिमित साधान र स्रोतको प्रयोग, भौतिक व्यवस्थापन,विद्यार्थी नियमितता, निरिक्षण तथा अनुगमन, विद्यर्थी मूल्याङ्कन र व्यवस्थापन, आचासंहिताकापालन, छात्रवृति, पुरस्कार र अन्य सहयोगमा पारदर्शीता व्यवस्थापन समितिको छनौट,कार्यदक्षताको आधारमा गरी द्वन्द्व कम गर्न सकिन्छ। यी सबै कुरालाई केन्द्रिय तहदेखि स्थानीयतहसम्मका अधिका।ीहरूले कार्यन्वयन गर्नुपर्ने र द्वन्द्वलाई व्यवस्थापन गनुृपर्ने कुरा यसअध्ययनले सिफारिस गरको छ।neद्वन्द्व व्यवस्थापन Dwandwa byabesthapanआचारसंहिता व्यवस्थापन Aacharsanhita byabesthapanद्वन्द्व व्यवस्थापनमा प्र.अ.को भूमिका {Dwandwa Byabesthapanma Pra.A. ko Bhumika}Thesis