कुँवर Kuwar, खिम कुमारी Khim Kumari2022-06-052022-06-052021https://hdl.handle.net/20.500.14540/10806वर्तमान समयमा दाइजोले विवाहित महिलाहरुमा कस्तो प्रभाव पारेको छ भन्नविषयमा यो शोधपत्र तयार पारिएको छ । अध्ययन क्षेत्रको रुपमा कास्की जिल्ला पोखरामहानगरपालिका वडा नं. १४ खाल्टे मसिनालाई छनौट गरिएको छ । दैनिक जीवनयापन रपारिवारिक सम्बन्धमा दाइजोको कारणले विवाहित महिलाहरुको सामाजिक आर्थिक स्थितिमाकस्तो प्रभाव पारेको छ ? त्यसलाई पत्ता लगाउन र विश्लेशण गन, यस भन्दा अगाडि कुनपनि व्यक्ति सघ–संस्थाहरुले विवाहित महिलाहरुमा दाइजोले पारेको प्रभाव सम्बन्धी कुनअध्ययन नभएकोले यो शोध पत्र तयार पारिएको छ । उत्तरदाताको रुपमा विवाहितबुहारीलाई मात्र समाबेश गरिएको थियो । यस अनुसन्धानमा बणनात्मक अनुसन्धानको ढाँचा प्रयोग गरिएको छ । एउटै वडार खाल्टेमसिना टोलका ७४ घर परिवारलाई जनगणना विधिÞद्वारा अध्ययन गरिएको छ ।तथ्यांक संकलनको लागि प्राथमिक तथा द्वितिय तथ्यांकको प्रयोग गरिएको छ । प्राथमिकतथ्यांक अन्तर्गत अन्तरवाता, अनुसचि, र वैयक्तिक अध्ययन रहेका छन । भने द्वितियतथ्यांकमा संघ संस्थाबाट प्रकाशित लेख रचना, पतिवेदन, शोधपत्र र आधिकारी प्रकाशनआदि रहेका छन । प्राथमिक तथ्यांकबाट प्राप्त मात्रात्मक तथ्यांकहरुलाइ तालिकाकामाध्यमबाट विश्लेषण गरिएका छ भने गुणात्मक तथ्यांकहरुलाई व्याख्यात्मक रुपमाविश्लषण गरिएको छ । यस शोधपत्रको अध्ययन अनुसार आफनो परिवारको आर्थिक हैसियत अनुसारविवाहमा दाइजो दिइएका पाइन्छ । दाइजोको कारणले परिवारको सम्बन्धमा पनि फरकल्याएको छ । दाइजो ल्याउने बुहारीलाई भन्दा नल्याउने बुहारीलाई हेला र घरको काम सवगर्न पर्ने अवस्था रहेको छ । जसको कारणले विवाहको समयमा ऋण धन गरेर दाइजो दिइनगरेको पाइएको छ । जसको कारणल विवाहित महिलाको माइती परिवारलाई ऋण लाग्ने रजगा जमिन बेच्नु परेको अवस्था रहेको रहेछ । दाइजो नल्याएको खण्डमा महिलाहरुलाइमानसिक तनाब दिइएको पाइएको छ ।विगत वर्षको तुलनमा विवाहित बुहारीहरु शिक्षित हुनुको साथै आय आर्जन पनिगर्ने गरेको पाइएको छ । तर पनि परम्परादेखि न चलि आएको प्रथा भएकोले यसलाइन्यूनिकरण गर्न नसकको र विवाहित महिलाहरुको अवस्था कमजोर नै रहको पाइयो ।neदाइजो प्रथा Dejo Prathaविवाहित महिला Bibahit Mahilaदाइजो प्रथाले विवाहित महिलाहरूमापारेकोप्रभावसम्बन्धीअध्ययन पोखरा महानगरपालिका, वडा नंं.–१४,खाल्टेमसिना {A study on the effects of dowry on married women Pokhara Municipal Corporation, Ward No. 14, Khaltemsina}Thesis