घिमिरेGhimire, धनु Dhanu2022-06-022022-06-022017https://hdl.handle.net/20.500.14540/10681शोध शीर्षक ः ज्ञाननिष्ठ ज्ञवालीको जीवनी, व्यक्तित्वर कृतित्वको अध्ययन शोधाथी ः धनु घिमिरशोध निर्देशक ः अच्युतराज पराजुली विभाग÷क्याम्पस ः पाटन संयुक्त क्याम्पस, पाटनढोका, ललितपुर शैक्षिक वष ः २०६९—२०७२ अध्याय ः छ पृष्ठ संख्या ः ६२+११शोधको उद्देश्य ः यस शोधकार्यका उद्देश्य निम्न रहेका छन— शोधविधि ः क) ज्ञाननिष्ठज्ञवालीको जीवनीको अध्ययन गर्नु ।ख) ज्ञाननिष्ठ ज्ञवालीको व्यक्तित्वको अध्ययन गर्नु ।ग) ज्ञाननिष्ठ ज्ञवालीको कृतित्वको अध्ययन गर्नु ।घ) नेपाली साहित्यको क्षेत्रमा वहाले पु¥याएको योगदानको मूल्याङ्कन गर्नु । प्रस्तुत शोधपत्रलाई विश्वसनीय प्रमाणित एवं पूर्णता दिने क्रममा सामग्री सङ्कलनकालागि पुस्तकालयीय र अन्तर्वाता विधिलाई नै प्रयोग गरिएको छ । सामग्री सङ्कलनका क्रममासम्बन्धित पुस्तक र पत्रपत्रिकाहरूको अध्ययन साथै अनुसन्धान, व्यक्तिसँगका भेटघाटबाटलिखित एवं मौखिक सामग्री सङ्कलन गरिएको छ । निष्कर्ष ः वि.सं. २०३१ साल चैतमा लुम्बिनी अञ्चलको गुल्मी जिल्लाको रूरू गा.वि.स. वडानं. ३ थोर्गा च्युरेकमा जन्मेका ज्ञाननिष्ठ ज्ञवाली, डिल्लीराज ज्ञवाली र इन्दिरा ज्ञवालीकापाँचौँ सन्तानका रूपमा जेठा छोरा हुन । ज्ञाननिष्ठ ज्ञवाली नेपाली साहित्यको फाँटमा एक विशिष्ट पतिभा ठहरिन्छन रनेपाली साहित्यका विविध फाँटमा कलम चलाएतापनि उनको प्रमुख योगदान चाहिसमालोचना क्षेत्रमा रहेको देखिन्छ । लेखकको निरन्तरता कृतिहरूलाई न्यायोचित रूपमाव्याख्या विश्लषण गर्ने, निष्पक्ष मूल्याङ्कन गर्ने एवं तटस्थताको समालोचकीय धर्मलाइअवलम्बन गरी नयाँ परम्पराको थालनी गन ज्ञवाली चल्तीका जल्दाबल्दा समालोचकहरूकामाझमा पृथक कोटीका समालोचक ठहरिन आउँछन ।neजीवनीकृतित्व अध्ययनज्ञाननिष्ठ ज्ञवालीको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन {Gyannistha Gyawaliko Jiwani, Byaktitwa Ra Krititwako Adhyayan}Thesis