सोती Soti, रुद्र मणि Rudra Mani2022-03-272022-03-272018https://hdl.handle.net/20.500.14540/9507लमजुङ्ग जिल्लाका मध्यनपाल नगरपालिकामा सञ्चालित रहेका देउराली बहुउद्देश्यीयसहकारी संस्था लि.ले स्थानीय उपभोक्ताका आर्थिक एवम शैक्षिकअवस्थामा पारेको पभावभन्ने शीर्षकमा गरिएको अध्ययनमा सहकारीको वर्तमान अवस्थाको पहिचान गर्नु रसहकारीमा संलग्न उपभोक्ताको आर्थिक अवस्था र उनीहरुको वालवालिकाको शैक्षिकअवस्था अध्ययन गनयस अध्ययनको उद्देश्यरहेका छन । यस अध्ययनमा राखिएका उद्देश्यहरुपूरा गर्नको लागि परिमाणात्मकर गुणात्मक ढाँचाकामाध्यमबाटप्राथमिक तथा द्वितिय तथ्याङकहरुसंकलन गरी तालिकामा क्रमवद्ध प्रस्तुत गरीविश्लषण गरिएको छ । प्राथमिक तथ्याङकसहकारीका अध्यक्ष तथा यस सहकारीमा संलग्नभएका कर्मचारीहरुबाट संकलन गरिएको थियो । यस संस्थाका अध्यक्ष, कर्मचारी तथासंस्थामा संलग्न सदस्यहरुलाई प्राथमिक स्रोत बनाइएको छ भने यस सहकारी संस्था,मध्यनेपालनगरपालिका, जि.वि.स.लाई द्वितिय तथ्याङकको स्रोत बनाइएको थियो । यासहकारी संस्था वि.सं. २०५६मा स्थापना भएको थियो भन९००जना शेयरसदस्यरहेका छन । यस सहकारी सस्थाको आ.व. २०७१÷०७२ मा दायित्व वा पूँजीरु.१,१६,९४६,७१५.४५, आ.व. ०७२÷०७३मा रु१४,९८,५०३४.३९ रहेको पाइयो । यससंस्थाको वार्षिक आम्दानी आ.व. ०७१÷०७२मा रु ६७,७७,४५८.४५, २०७२÷०७३मारु१,००,९६,९४७ रहेका पाइयो । त्यसैगरी वार्षिक खर्च आ.व. ०७१÷०७२ मारु.२६,२४,६८४.४६, आ.व. २०७२÷०७३मा ४१,२५,७७५ रहेको पाइयो । यस संस्थामाआ.व. २०७१÷०७२मा रु३,६६,९५,९०१.३० र २०७२÷०७३मा रु ५,९६,६४,९९७.१०तथा औषत वार्षिक बचतरु.४,८१,७९,९५४.५ रहेको पाइयो । यस संस्थाको नगद सम्पत्तितथा जायजेथा २०७१÷०७२ मा रु. ११,६९,४७,७१५.४५, आ.व. २०७२÷०७३ मारु १४,९८,५०,३४०.३९ रहको पाइयो ।neसहकारी संस्था Cooperative Societyशैक्षिक अवस्था Educational statusसहकारी संस्थाले यसमा संलग्न सदस्यहरूको पारिवारिक आर्थिक तथा शैक्षिक अवस्थामा पारेको प्रभाव एक अध्ययन मध्यनेपाल नगरपालिका, लमजुङ्ग{A study of the impact of cooperatives on the economic and educational status of the members involved: Central Nepal Municipality, Lamjung}Thesis