पण्डित Pandit, ध्रुव राज Dhruva Raj2022-01-212022-01-212010https://hdl.handle.net/20.500.14540/7575शोधशीर्षकः कञ्चनपुर जिल्लाका उच्च मा.वि. तहमा अध्ययनरत विद्यार्थीहरूको निबन्धलेखनक्षमताको अध्ययनशोधार्थी ः ध्रुवराज पण्डितशोधनिर्देशक ः उप प्रा.हरिप्रसाद खतिवडाक्याम्पस ः श्री जनज्योति बहुमुखी क्याम्पस भीमदत्तनगर, कञ्चनपुरशैक्षिक सत्र ः २०६४÷ ०६६पृष्ठ सङख्या ः ७७ + १९अध्याय–६ प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङकाय नेपाली भाषाशिक्ष्ाँविभागअन्तर्गत एम.एड. नेपा.शि. ५९८ पाठयांशको प्रयोजनका लागि तयार पारिएको हो । कञ्चनपुर जिल्लाका उच्च मा.वि. तहमा अध्ययनरत विद्यँर्थीहरूको निबन्धलेखनक्षमताको अध्ययन गर्नु यस शोधकार्यको प्रमुख उद्देश्य हो । कञ्चनपुर जिल्लाका सरकारी र निजीविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको निबन्धलेखन क्षमताको तुलनात्मक स्थिति क–कस्तो छ ?भाषिक पृष्ठभूमिका आधारमा नेपाली मातृभाषी तथा नेपाली विमातृभाषी विद्यार्थीहरूकानिबन्धलेखन क्षमताको तुलनात्मक स्थिति क–कस्तो छ ? लैङ्गिक आधारमा छात्र र छात्राविद्यार्थीहरूको निबन्धलेखन क्षमताको तुलनात्मक स्थिति क–कस्तो रहेको छ ? स्थानीयताकाआधारमा ग्रामीण र सहरी क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको निबन्धलेखन क्षमताकातुलनात्मक स्थिति क–कस्तो छ भनी अध्ययन विश्लेषण गर्ने कार्य गरिएको छ । विद्यार्थीहरूमारहेको निबन्धलेखन क्षमतालाई कसरी सुधार गर्न सकिन्छ ? उक्त तहमा अध्ययनरतविद्यार्थीहरूमा लेखनसम्बन्धी क–कस्ता कमजोरीहरु रहेका छन भन्ने विषयलाई मुख्य समस्यामानेर प्रस्तुत शोधकार्य गरिएको छ । यसै समस्यासग सम्बन्धित रहेर विद्यालयको प्रकृति, लैङ्गिकआधार, भाषिक पृष्ठभूमि स्थानीयताका आधारमा कञ्चनपुर जिल्लाका उच्च मा.वि. तहमा अध्ययनरत विद्यार्थीहरूको निबन्धलेखन क्षमताको अध्ययन विश्लेषण गर्ने कार्य गरिएको छ । उक्ततहका विद्यार्थीहरूमा निबन्धलेखनमा रहेका कमीकमजोरीहरूको निराकरण गर्न केही आवश्यकसुझावहरु समेत दिने उद्देश्यमा यो शोधकार्य केन्द्रित रहेको छ । प्रस्तुत शोधकार्यको शीर्षक सोझै विद्यँर्थीस“ग प्रत्यक्ष सम्बन्धित विषय भएकालेविद्यार्थीहरूलाई केन्द्रविन्दु बनाई नमुना सर्वेक्षण विधिबाट यस शोधकार्यलाई सम्पन्न गरिएका छ ।शोधकार्यका लागि कञ्चनपुर जिल्लाभित्रका ४ वटा सरकारी विद्यालयका ४० जना र २ वटानिजी विद्यालयका २० जना गरी जम्मा ६ वटा विद्यँलयका ६० जना विद्यँर्थीहरूलाई नमुनाकारूपमा लिइएको छ । अन्य सहयोगी सामाग्रीका रूपमा पूर्व शोधकार्य, सन्दर्भ पुस्तकहरूपत्रपत्रिका, आदि रहेका छन । उपलब्ध तथ्याङ्कहरूको वस्तुगत अध्ययनका लागि समूहगतमध्यमान ९ःभबल०, मानक विचलन९क्तबलमबचम म्भखष्बतष्यल०, प्रतिशताङ्क ९एभचअभलतष्भि०, श्रेणीनिर्धारण गरी विद्यार्थीहरूको निबन्धलेखन क्षमताको पहिचान गरिएको छ । समूहगतविद्यार्थीहरूको निबन्धलेखन क्षमताको तुलनात्मक अध्ययन गर्न जेड परीक्षण ९श् तभकत० लाइउपयोग गरिएको छ । यसप्रकार साङख्यिकीय तथ्याङ्क विश्लेषणका आधारमा प्रस्तुत शोधकाप्रारूप तयार पारिएको हो । ६ परिच्छेदमा सङ्गठित पस्तुत शोधकार्यलाई क्रमशः शोधपरिचय सैद्धान्तिक परिचयअध्ययन विधि व्याख्या र विश्लेषण तुलनात्मक विश्लेषण तथा निष्कर्ष र सुझाव खण्डमाविभाजित गरिएको छ ।यस शोधका निष्कर्षहरूलाई बु“दागत रूपमा यसप्रकार प्रस्तुत गरिएको छ ः ष्० कञ्चनपुर जिल्लाका उच्च मा.वि. तहमा अध्ययनरत समग्र जिल्लाका विद्यार्थीहरूकानिबन्धलेखन क्ष्ँमता सन्तोषजनक रहेको देखिन्छ । यस अध्ययनमा ६० प्रतिशतभन्दा माथिनिबन्धलेखन क्षमता मापन गराउन सफल विद्यार्थीहरूको सङख्या ६६.७ प्रतिशत देखिनुलेयस कुरालाई पुष्टि गर्दछ । ष्ष्० सरकारी र निजी विद्यालय समूहका विद्यँर्थीहरूका निबन्धलेखन क्षमताको तुलना गदानिजी विद्यालय समूहभन्दा सरकारी विद्यालय समूहका विद्यार्थीहरूको निबन्धलेखन क्षमताकेही बढी रहेको देखिन्छ । ष्ष्ष्० भाषिक पृष्ठभूमिका आधारमा नेपाली मातृभाषी र नेपाली विमातृभाषी विद्यार्थीहरूकानिबन्धलेखन क्षमता समान किसिमको रहेको देखिन्छ । ुश्ु तभकत ०.८० रहनुले यसतथ्यलाई पुष्टि गर्दछ । ष्ख० लैङ्गिकताका दृष्टिले हेदा समग्र छात्र र छात्राका बीच निबन्धलेखन क्षमता समानकिसिमको दखिन्छ । ख० स्थानीयताको दृष्टिले सहरी क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूभन्दा ग्रामीणक्षेत्रका विद्यालयमा अध्ययनरत विद्यँर्थीहरूमा निबन्धलेखन क्षमता समान रहेको देखिन्छ ।otherनिबन्ध लेखन Essay Writingलेखन क्षमता Writing abilityकञ्चनपुर जिल्लाका उच्च मा.वि. तहमा अध्ययनरत विद्यार्थीहरूको निबन्ध लेखन क्षमताको अध्ययन {Kanchanpur District High School Study of Essay Writing Ability of Students Studying at the Level}Thesis