तामाङ, गणेशबहादुर2022-07-062022-07-062021-04-06तामाङ,गणेशबहादुर (२०२१).‘प्रेमदासको डायरी’ उपन्यासमा प्रगतिवाद.चितवन .नेपाली बिभाग, वीरेन्द्र बहुमुखी क्याम्पस,p.१०६https://hdl.handle.net/20.500.14540/11577‘प्रेमदासको डायरी उपन्यासमा प्रगतिवाद’ शीर्षकको प्रस्तुत शोधपत्र मैले मेरा शोधनिर्देशक उपप्रा. रमेशकुमार श्रेष्ठज्यूको निर्देशनमा रहेर तयार पारेको मौलिक कार्य हो । मैले यो शोधपत्र लेखनका क्रममा विभिन्न स्रोतबाट सामग्री सङ्कलन गरी तिनको उपयोग गरेको छु र ती सामग्रीप्रति म कृतज्ञ पनि छु । प्रस्तुत शोधका सामग्री र यसका कुनै पनि अंश अन्य प्रयोजनका लागि उपयोग र प्रकाशनमा आएका छैनन्, तसर्थ यो शोधपत्र नितान्त मौलिक भएको प्रतिबद्धता व्यक्त गर्दछु ।neउपन्यासप्रगतिबाद‘प्रेमदासको डायरी’ उपन्यासमा प्रगतिवादThesis