खड्का Khadka, रमेश Ramesh2022-02-282022-02-282007https://hdl.handle.net/20.500.14540/8631शोधशीर्षक : ‘अभागी’ कथाको शैलीवैज्ञानिक अध्ययन शोधार्थी : रमेश खड्का शोधनिर्देशक : सह—प्राध्यापक महेश्वर न्यौपानेविभाग ÷ क्याम्पस : नेपाली भाषा शिक्षा विभाग, विश्वविद्यालय क्याम्पस, त्रि.वि. कीर्तिपुर ।शैक्षिक वर्ष : २०६१ ÷ ०६३पृष्ठ संख्या :अध्याय : छ १. शोधको उद्देश्य :प्रस्तुत शोधपत्रका निम्न लिखित उद्देश्यहरू रहेका छन :१.१ ‘अभागी’ कथाको कथानकको विश्लेषण गर्नु ।१.२ ‘अभागी’ कथाका पात्रहरूको शैलीवैज्ञानिक आधारमा वर्गीकरण र विश्लेषण गर्नु ।१.३ भाषिक चयन, विचलन र समानान्तरताका आधारमा ‘अभागी’ कथाको विश्लेषण गर्नु । २. शोधको सीमा :२.१शैलीविज्ञानको सैद्धान्तिक परिचय गरिएको छ ।२.२ ‘अभागी’ कथाको कथानकको विश्लेषण गरिएको छ । द्द २.३ लिङ्ग, कार्य, प्रवृति, स्वभाव, जीवनचेतना, आसन्नता र आबद्धताका आधारमा यस ‘अभागी’ कथाका पात्रहरूको वर्गीकरण र विश्लेषण गरिएकोछ । २.४भाषिक चयन, विचलन र समानान्तरताका आधारमा ‘अभागी’ कथाकोविश्लेषण गरिएको छ । ३ शोधविधि :यस शोधपत्रमा सामग्री सङकलनपछि सामग्रीको विश्लेषणात्मक शोधविधिका प्रयोग गरिएको छ । साथै ‘अभागी’ कथाको शैलीवैज्ञानिक अध्ययन रहेको हुँदासंरचना एवमभाषिकशैली विज्ञानको (चयन, विचलन र समानान्तरता) विश्लेषणपद्धति अपनाइएको छ । शोध निष्कर्ष :‘अभागी’ कथाको शैलीवैज्ञानिक अध्ययन शीर्षक राखिएको प्रस्तुत शोधपत्रमा शैलीविज्ञाको सैद्धान्तिक परिचय ‘अभागी’ कथाका कथानकको विश्लेषण, ‘अभागी’ कथाका पात्रहरूको चरित्र–चित्रण, चरित्र–चित्रणका आधारहरू, कथाका पात्रहरूका शैलीवैज्ञानिक अध्ययन–विश्लेषण, चरित्र तालिकाको विश्लेषण, भाषाको आधारमा‘ अभागी’(चयन, समानान्तरता र विचलन) कथाको विश्लेषण गरी समग्र कथाका :अध्ययन गरिएको छ ।neकथा शैली Katha sailiवैज्ञानिक अध्ययन Baigyanik adhyayanअभागी कथा Abhagi kathaअभागी कथाको शैलीवैज्ञानिक अध्ययन {Abhagi kathako Sailibaigyanik Adhyayan}Thesis