निरौला Niraula, इन्दीरा Indira2022-06-102022-06-102017https://hdl.handle.net/20.500.14540/11091यस शोधपत्रमा दुर्गम समुदायको महिलाहरुको किशोर अवस्थामा गर्भधारणका कारण प्रजननस्वास्थ्यमा परेको प्रभाव शिर्षकमा गरिएको छ । यस अध्ययनमा किशोरीहरुमा गर्भ धारणकाकारणहरु प्हिचानगर्ने, किशोर अवस्थामा गर्भधारणका कारण प्रजननस्वास्थ्यमा परेकाप्रभावहरु पहिचानगर्ने साथै किशोरीहरुमा गर्भधारणका कारणले पर्ने स्वास्थ्यसमस्यासमाधानका लागि सुझावप्रस्तुत गरिएको छ । यस अध्ययनको अनुसन्धान ढाचा परिणत्मकपद्दतिमा अधारीतछ । अनुसन्धानकाक्रममा कमउमेरमा गर्भधारणका कारण प्रजननस्वास्थ्यमा देखिएका प्रभावहरु,ती प्रभावहरूकमगर्ने उपायहरुलाई गुणात्मक रुपमा प्रस्तुत गरिएको छ । नमूना छनोटमा परेका कतिमहिलाहरुमा कुनकुन समस्याछनभन्ने जानकारी परिवामाणत्मक रुपमा प्रस्तुत गरिएको छ । पाँचथर जिल्लाथर्पु गा.वि.स.का ९ वटै वडाका ९३६घर धुरीमा वसोवास गर्ने ५४५६जनामध्ये २० वष भन्दा कमउमेरमा विवाह गरेका ३१०जना महिलाहरुलाई कलजनसंख्याकारुपमा लिएको छ र त्यस मध्ये ११५ जनालाई सामान्य सम्भावनायुक्त नमूना छनाट विधिवाटनमूना जनसंख्याको रुपमा लिएको छ । शोध अध्ययनको चौथो खण्डमा प्राथामिक र द्वितिय स्रोतवाटप्राप्तभएका तथ्यांङ्क रविवरणको विश्लेषण तथा विवेचनागरिएको छ । दुवै स्रोतवाटप्राप्तभएका तथ्यांङ्कलाइविश्लेषण गर्र्न तथ्यांङ्कको विवरणको विशषताको आधारमा गुणात्मक र परिमाणात्मक रुपमातथ्यांङ्कलाइप्रस्तुत गरिएको छ । अध्ययनलाई निष्कषमा पु¥याउनआवश्यकता अनुसारसान्दभिक सिद्धान्तको आधारमा लिएको छ । तथ्याङ्कलाई व्याख्या विश्लेषण गर्ने क्रममा नमूनाछनोटमा परेका महिलाहरुसँग अन्तरवार्ता विधिवाटआवश्यकतथ्याङ्क सकलन गरी त्यसैकाआधारमा प्रस्तूत गरिएको छ । साथै कतिपयतथ्यांकलाई द्वितीयस्रोतका रुपमा लिएको छ । तथ्यांक प्राप्तिकालागिप्रयागगरिएका अनुसन्धानका साधनको विशषता अनुसार विवरणर तथ्याकं विश्लेषण गरिएको छ । प्राप्ततथ्याङ्कलाई तालिकीकरण गरी प्रस्तुत गरिएको छ । किशोर अवस्थामा गर्भधारणका कारण अशिक्षा, गरीबी, सामाजिकपछौटेपन परम्परागतमूल्य र मान्यता, अन्धविश्वास,धार्मिक विश्वास,रहेको पाइया । महिलाहरुमा यौन तथाप्रजननस्वास्थ्य सम्वन्धी ज्ञानको कमिले गर्दा चाँडै विवाहहुने तथागर्भधारण हुने गरेको पाइया ।त्यसलाई न्यूनिकरण गर्न पजननस्वास्थ्य शिक्षाको आवश्यकता पर्ने दखिया । विवाहलाइपरिवारमा औपचारिकता परा गर्न चाडै सन्तानको मुख हेर्ने तथाअज्ञानताका कारण गरीबी,अशिक्षा साथै यौन लाइहेर्ने गलत दृष्टिकोणका कारणले शारिरीक रुपमा विभिन्न रोगहरु लाग्नेगरेको पाइयो ।neकिशोर अवस्था गर्भधारण Adolescent pregnancyप्रजनन स्वास्थ्य Reproductive healthकिशोर अवस्थामा हुने गर्भधारणका कारण प्रजनन स्वास्थ्यमा पारेको प्रभाव {Impact of Reproductive Health on Adolescent Pregnancy}Thesis