तिर्थराज भट्टराई ( Tirtharaj Bhattarai)दाहाल, मनाेज ( Dahal, Manoj )2026-02-132026-02-132024https://hdl.handle.net/20.500.14540/25610शोधपत्रको शीषक स् कक्षा नौ र दशका ननबन्ध निधामा प्रयक्त तत्सम शब्दहरुको अध्ययन समस्याकथन स् यस अध्ययनको मशलशीलामा कक्षा नौ र दशका मनबन्ध मवधामा प्रयक्त तत्सम शब्दहरुको अध्ययन गन क्रममा आएका समस्यालाई म्य रुपमा मनम्नबमोमजम प्रस्तत गररएको छ ९क० कक्षा नौ र दशका मनबन्ध मवधामा प्रयक्त तत्सम शब्दहरुको सङ्या क कमत छ ९ख० तत्सम शब्दहरुको शब्दवग क कस्ता रहका छन रु ९ग० तत्सम शब्दहरुको बनौट प्रमक्रया र अथ क कस्ता रहका छन ९घ० कमत तत्सम शब्दहरु आवमत भएका छन रु अनसन्धानको उद्दश्यस् प्रस्तत शोधकायल वतमान नपाली भाषा पाठयपस्तक कक्षा ९ र १० मा समामवष्ट मनबन्ध मवधालाई सम्बोधन गदछ । यस अन्तगत कक्षा ९ र १० का नेपाली भाषा पाठयपस्तकमा समामवष्ट मनबन्ध मवधामा प्रयक्त तत्सम शब्द पमहचान गन म्य उद्दश्य मामनएको छ। यसरी पता लगाइएका तत्सम शब्दहरूको शब्दवग, शब्दको स्रोत, उच्चारण, अथद, बनोट प्रमक्रया र आवमत समत पता लगाउन अको महत्वपण उद्दश्य रामखएको छ । अध्ययन विवध र प्रवक्रया स् प्रस्तत अध्ययनको मशलशीलामा अमत आवश्यक पन सामग्रीको सङकलनको प्रथम स्रोतका रूपमा पस्तकालयीय मवमधलाई अपनाइएको छ । पाच अध्यायमा मवभाजन गररएको प्रस्तत शोधपत्रमा प्रयक्त तथ्य, सामग्री र तथ्याङकको व्या्या र मवश्लषणात्मक मवमधको प्रयोग गररएको छ।अध्ययन अनसन्धानका मवमवध ढाचा र प्रमक्रयाहरू मवद्यमान रह तापमन यस शोधपत्रको प्रकमतलाई दृमष्टगोचर गरी मववरणात्मक शलीको प्रयोग गररएको छ। प्रस्तत शोधपत्रको पमहलो अध्यायमा शोधको पररचय अन्तगत पष्ठभमम, समस्या कथन, अनसन्धानको उद्दश्य, अध्ययनको औमचत्य र महत्व, अध्ययनको पररसीमा र शोधपत्रको रूपरखारअध्याय योजना समावश गररएको छ । अध्याय दईमा पवकायको समीक्षा, पवकायको उपयोमगतारकायादन्वयन, सद्धामन्तक र धारणात्मक सरचनालाई समावश गररएको छ । त्यसगरी अध्याय तीनमा अध्ययनको सरचना, जनसङ्या र नमना, नमना छनौट प्रमक्रया, तथ्याङक मवश्लषण र व्या्या प्रमक्रया भनी शोधपत्रको स्वरूप तयार पाररएको छ । अध्याय चारमा नमतजा र पररणाम अन्तगत कक्षा ९ र १० को नपाली भाषा पाठयपस्तकमा समामवष्ट मनबन्ध मवधाका छ ओटा मनबन्ध मवधामा प्रयक्त तत्सम शब्दहरू पमहचान गरी ती शब्दको वग, स्रोत, उच्चारण, बनोट प्रमक्रया र अथदका आधारमा मवश्लषण गनका साथ प्रत्यक मनबन्धमा प्रयक्त सम्पण शब्द सङ्या, तत्सम शब्द सङ्या र ती शब्दको प्रयोगको प्रमतशतलाई समत उल्लख गररएको छ । यसका अमतररक्त आवमत भएका शब्द र आवमतको अवस्थालाई तामलकीकरण समत गररएको छ । शोधपत्रको अमन्तम अध्यायमा मनष्कष, सझाव, उपयोमगता, सन्दभ सामग्री र पररमशष्टहरू उल्लेख गररएको छ । यस शोधपत्र नपाली भाषा पाठयपस्तक कक्षा ९ अन्तगतका करसाबारी, नेपाली लोकबाजा र कञ्चनजङघालाई मनयाल्दा तथा कक्षा १० अन्तगतका मचमकत्सा मवज्ञान र आयवद मचमकत्सा, मरो दशको मशक्षा र प्नोस मनबन्धमा प्रयक्त तत्सम शब्दहरूमा सम्बमन्धत भएर शोधकाय गन चाहन भावी शोधाथीहरूका मनमम्त एक महत्वपण सामग्री बन्नका साथ कक्षा ९ र १० मा अध्ययनरत मवद्याथीहरूलाई तत्सम शब्दको वग, अथद, उच्चारण, मनमाण प्रमक्रया आमदका बारमा ज्ञान वमद्ध गराउन सहयोगी सामग्री बन्ने छ ।neनेपाली भाषा ( Nepali bhasa)निवन्ध विधा ( Nibandha bidha)कक्षा नाै दशकाे नेपाली भाषा पाठ्यपुस्तकमा समविष्ट निवन्ध विधामा प्रयुक्त तत्सम शव्दकाे अध्ययन { Kaksha nau dashko nepali bhasa pathyapustakma samabista nibandha bidhama paryukta tatsam sabdhako adhyayana}Thesis