घिमिरे Ghimire, तुलसा देवी Tulasa Devi2022-04-262022-04-262021https://hdl.handle.net/20.500.14540/9995शोधपत्रको शीर्षक : कक्षा दुईको नेपाली भाषापाठ्यपुस्तक (२०७६) को अध्ययन शोध निर्देशक : तीर्थराज भट्टराइ शोधाथी : तुलसा देवी घिमिरे क्याम्पस विभाग : जनता बहुमुखी क्याम्पस, इटहरी, सुनसरी शैक्षिक वष : २०६८\६९ पृष्ठ सङ्ख्या : ४९+९ अध्याय : पाँच उद्देश्य : यस शोधपत्रका उद्देश्यहरू कक्षा दुइको नेपाली भाषा पाठ्यपुस्तकको बाह्य तथा आन्तरिक विशेषताका आधारमा विश्लेषण गर्ने । शोध विधि :यो शोधपत्र तयार पार्नको लागि वर्णनात्मक र विश्लेषणात्मक विधिको प्रयोग गरिएको छ । निष्कर्ष : कक्षा दुइको नेपाली भाषा पाठ्यपुस्तकको बाह्य तथा आन्तरिक विशेषताका आधारमा विश्लेषण गरी पाठ्यपुस्तकका आन्तरिक, प्राज्ञिक पक्षमा क–कति राम्रा र नराम्रा पक्षहरू छन् भनी निष्कर्ष निकालिएको छ ।neनेपाली भाषा Nepali bhashaमेरो नेपाली किताब Mero nepali kitabकक्षा दुईको नेपाली भाषा पाठयपुस्तक (२०७६) को अध्ययन {Kakshya Duiko Nepali Bhasha Pathyapustak (2076) ko Adhyayan}Thesis